Sajhamanch Archive

सतासीधाम जेसीजद्वारा विद्यालयमा डस्बिन वितरण

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on सतासीधाम जेसीजद्वारा विद्यालयमा डस्बिन वितरण.

शिवसताक्षी । सतासीधाम जेसीजले दूधेको श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयलाई डस्विन वितरण गरेको छ । सतासीधाम जेसीज वर्ष २०२२ द्वारा जेसीज पदाधिकारी तथा सदस्य जन्मोत्सव सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयलाई ५ थान डस्बिन र ५ थान झाडु वितरण गरेको हो । उक्त डस्बिन सतासीधाम जेसीज वर्ष २०२२ का अध्यक्ष अर्जुन भट्टराई, जेसीजका राष्ट्रिय उपाध्यक्ष […]

शिवसताक्षीका १६५ जना सुत्केरीलाई पौष्टिक तत्व तथा झुल वितरण

Published: (Updated: ) in विविधा by . Leave a Comment on शिवसताक्षीका १६५ जना सुत्केरीलाई पौष्टिक तत्व तथा झुल वितरण.

शिवसताक्षी । शिवसताक्षीका सुत्केरी महिलाहरुलाई पौष्टिक तत्व र झुल वितरण गरिएको छ । सताक्षीको वडा नं ९ र ११ को वडाकार्यलयमा एक कार्यक्रमको आयोजना गरी शिर्जनशिल गोदावरी महिला समाजद्वारा शिवसताक्षीका १ सय ६५ जना सुत्केरी महिलाहरुलाई हर्लिक्स तथा झुल वितरण गरेको हो । झुल वितरण कार्यक्रममा उपप्रमुख नरमाया कार्कीले महिलाहरुको समस्याहरुलाई मध्य नजर गरेर सुत्केरी […]

बाढीले क्षति गरेको विवरण संकलन गर्दै शिवसताक्षी नगरपालिका

Published: in विविधा by . Leave a Comment on बाढीले क्षति गरेको विवरण संकलन गर्दै शिवसताक्षी नगरपालिका.

शिवसताक्षी । केही दिन अघि आएको अविरल वर्षाका कारण भएको क्षतिको विवरण शिवसताक्षी नगरपालिकाले संकलन गर्न थालेको छ । नगरले निर्माण गरेको पुल, बाटो, कल्भड र नदि कटानबाट भएको क्षतिको विवरण संकलन गर्न थालिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । शिवसताक्षीका नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोसन) क्षति भएको स्थानमा गई विवरण संकलन थालिएको हो । बाढीका कारण […]

विर्तामोड नगरपालिकाद्वारा कृषि फार्महरु अनुगमन

Published: in विविधा by . Leave a Comment on विर्तामोड नगरपालिकाद्वारा कृषि फार्महरु अनुगमन.

विर्तामोड । बिर्तामोड नगरपालिकाले माछा फार्महरुको अनुगमन गरेको छ । नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाको संयोजकत्वमा रहेको टोलीले आज नगरका विभिन्न वडामा रहेका फार्महरुको अनुगमन गरेको हो । प्रधानमन्त्री कृषि आधुनिकिकरण अन्तर्गतको शर्सत अनुदान मार्फत चालु आर्थिक वर्ष २०७८÷०७९ मा आएको बजेटबाट नगरपालिकाले कृषकहरुलाई क्षेत्र विस्तार,पोखरी मर्मत र यान्त्रिकरणको लागि लागत साझेदारीमा माछा पकेट कार्यक्रम […]

स्रष्टा दाहालका तीन कृति विमोचन

Published: (Updated: ) in विविधा, साहित्य by . Leave a Comment on स्रष्टा दाहालका तीन कृति विमोचन.

शिवसताक्षी । शिवसताक्षीको दूधेमा स्रष्टा उमानाथ दाहालको तीन कृति विमोचन गरिएको छ । सतासीधाम साहित्य संगमको आयोजना गरिएको कार्यक्रममा दाहालका तीन कृति विमोचन गरिएको हो । नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य डा. देवी नेपालले दाहालको वाल गीति कविता संग्रह ‘बाल संसार’ राष्ट्रिय गीत संग्रह ‘हाम्रो टोपी’ र कविता संग्रह ‘स्वानुभूति’को बिमोचन गरेका हुन् । दाहालले २०६४ सालमा […]

माटो बचाउ अभियानकर्मी पुन सुरुङ्गामा हरिकुलमा भव्य स्वागत

Published: in विविधा by . Leave a Comment on माटो बचाउ अभियानकर्मी पुन सुरुङ्गामा हरिकुलमा भव्य स्वागत.

सुरुङ्गा । माटो जोगाउँ भन्ने मुल नाराका साथ सचेतना जोगाउँदै एक युवा मेचीकाली म्याराथुन दौड सुरु गर्दै झापा आइ पुगेका छन् । हिजो कनकाई आइपुगेका मगरलाई आज सुरुङ्गा आइपुगेका मगरलाई यहाँस्थित हरिकुल नमुना उच्च माविले भव्य स्वागत सम्मान गरेको छ । हरिकुल नमुना मावि समेत यस अभियानमा जोडिएर लामो समयदेखि विभिन्न माटो जोगाउ कार्यक्रम गर्दै […]

पानीको बहाव घटेसँगै घर फर्कन थाले शिवसताक्षीका बाढी पीडित

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on पानीको बहाव घटेसँगै घर फर्कन थाले शिवसताक्षीका बाढी पीडित.

शिवसताक्षी । शिवसताक्षी नगरपालिका बाढी पीडितहरु पानीको बहाव घटेसँगै आफ्नो घर फर्किन थालेका छन् । गएको मंगलबार बेलुकीदेखि विहीबारसम्म आएको अविरल वर्षाले शिवसताक्षीका दक्षिणी भेगका ८७ परिवार विस्थापित भएका थिए । विस्थापित परिवारलाई शिवसताक्षी नगरपालिकाले तत्कालि राहत तथा आवश्यक सामाग्री वितरण गरेको थियो । उनीहरुको जीउ धनको सुरक्षाका लागि तत्काल उद्धार र राहत उपलब्ध गराउन […]

चार संस्थाद्वारा शिवसताक्षीका विस्तापित परिवारलाई राहत प्रदान

Published: (Updated: ) in विविधा by . Leave a Comment on चार संस्थाद्वारा शिवसताक्षीका विस्तापित परिवारलाई राहत प्रदान.

शिवसताक्षी । शिवसताक्षीका बाढीबाट विस्तावित परिवारलाई बुधबार ४ सस्थाले राहत प्रदान गरेका छन् । शिवसताक्षीका ६० विस्तावित परिवारलाई नगर भित्र तथा बहिरका संस्थाहरुद्वारा राहत सामाग्री प्रदान गरेका हुन् । पीडित परिवारलाई शिवसताक्षी न.पा. ९ दूधे स्थित कनकाई गार्मेटले लत्ता कपडा वितरण गरेको छ । गार्मेटले शिवसताक्षी ६ का जन आदर्श मा.वि.मा आश्रय लिएर बसेका २६ […]

शिवसताक्षीमा डुवानका कारण विस्तावित परिवारलाई वाणिज्य संघका अध्यक्ष काफ्लेद्वारा राहत वितरण

Published: in विविधा by . Leave a Comment on शिवसताक्षीमा डुवानका कारण विस्तावित परिवारलाई वाणिज्य संघका अध्यक्ष काफ्लेद्वारा राहत वितरण.

शिवसताक्षी । शिवसताक्षी वडा नं. ६ का विस्तावित २५ परिवारलाई राहत वितरण गरिएको छ । स्थानीय जनआदर्श माध्यमिक विद्यालयमा आश्रय लिएर बसेका २५ परिवारलाई शिवसताक्षी उद्योग वाणिज्य संघ अध्यक्ष तथा लाइन्सक्लब शिवसताक्षीका चार्टर प्रेसिडेन्ड यामनाथ काफ्ले र आयुस ट्रेडर्सका सञ्चालक आयुस काफ्लेले राहत प्रदान गरेका हुन् । उनीहरुले प्रति परिवार १० केजी चामल, १ पोका […]

शिवसताक्षी वडा नं. ४ का ३३ परिवारलाई सुरक्षित स्थानमा सारियो

Published: (Updated: ) in विविधा by . Leave a Comment on शिवसताक्षी वडा नं. ४ का ३३ परिवारलाई सुरक्षित स्थानमा सारियो.

शिवसताक्षी । गएरातिदेखि परेको अविरल वर्षाका कारण शिवसताक्षीका वडा नं. ४ का १ सय १८ घर डुवानमा परेका छन् । जस मध्ये ३३ घरलाई स्थानीय त्रिभुवन माध्यमिक विद्यालयमा सारिएको छ । जसमा १० घर सन्थाल, र २३ घर राजवंशी, ताजपुरिया लगायत रहेका छन् । उनीहरुलाई शिवसताक्षी नगरपालिका वडा नं. ४ ले भुजा, चिउरा र भुजिया […]