Sajhamanch Archive

शिवसताक्षी वडा नं. ९ विभिन्न पार्टी परित्याग गरी ५१ जना एमालेमा प्रवेश

Published: in विविधा by . Leave a Comment on शिवसताक्षी वडा नं. ९ विभिन्न पार्टी परित्याग गरी ५१ जना एमालेमा प्रवेश.

शिवसताक्षी । नेकपा एमाले शिवसताक्षी वडा नं. ९ को चुनावी कोण सभामा विभिन्न पार्टी परित्याग गरी ५१ जना एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई माननीय सांसद एलपी साँवा लिम्बु, मेयर पदका उम्मेद्वार मेघहाङ्ग थोप्रा (रोशन), उपमेयर पदकी उम्मेद्वार नरमाया कार्की सहितको टिमले खाता ओढाएर स्वागत गरेका छन् । चुनावी कोणसभामा स्वतस्फूर्त रुपमा उनीहरु प्रवेश गरेको […]

शिवसताक्षीमा एमालेको जीत पक्का, गठबन्धनले छेक्न नसक्ने

Published: (Updated: ) in राजनीति, विविधा by . Leave a Comment on शिवसताक्षीमा एमालेको जीत पक्का, गठबन्धनले छेक्न नसक्ने.

शिवसताक्षी । नेकपा एमाले शिवसताक्षी नगरले बृहत र्याली सहित घरदैलो कार्यक्रम गरेको छ । शिवसताक्षीको दूधेबजारबाट सुरु भएको र्याली वडा नं. ९ को विभिन्न स्थानहरुमा कोणसभा गरी दूधेमा आएर कोणसभा सहित समापन गरिएको थियो । कोण सभामा बोल्दै नेकपा एमाले शिवसताक्षीका मेयर पदका उम्मेद्वार मेघहाङ्ग थोप्रा (रोशन)ले एमालेमा चुनावी आँधी आइसकेकाले अव कुनै शक्तिले पनि […]

महालक्ष्मी विकास बैंकद्वारा भद्रपुररोडबाट कारोबार शुरु

Published: in विविधा by . Leave a Comment on महालक्ष्मी विकास बैंकद्वारा भद्रपुररोडबाट कारोबार शुरु.

बिर्तामोड । महालक्ष्मी विकास बैंक लिमिटेड बिर्तामोड शाखा कार्यालयले भद्रपुररोडबाट कारोबार शुरु गरेको छ । भद्रपुररोडमा रहेको साविक जनता वैंक रहेको भवनमा सुविधासम्पन्न महालक्ष्मी विकास बैंक लिमिटेड बिर्तामोड शाखा कार्यालयको स्थानान्तरण गरिएसंगै कारोबार शुरु गरिएको हो । यस अघि महालक्ष्मी विकास बैंक लिमिटेड बिर्तामोड शाखा कार्यालयले बिर्तामोड मुक्तिचौकको पोखरेलमार्केटबाट कारोबार गर्दै आइरहेको थियो । महालक्ष्मी […]

बिर्तामोड १ मा रहेको धिमाल वस्ती किनारलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गरिने

Published: (Updated: ) in राजनीति, विविधा by . Leave a Comment on बिर्तामोड १ मा रहेको धिमाल वस्ती किनारलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गरिने.

बिर्तामोड । नेकपा एमालेबाट बिर्तामोड नगरपालिकाको नगरप्रमुखको उम्मेदवार पवित्रा महतारा प्रसाईले वडा नम्बर १मा रहेको धिमाल वस्ती स्थित अदुवा खोला किनारलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने बताए । चुनावी प्रचार अभियानका क्रममा आयोजना गरीएको कोणसभालाई संवोधन गर्दै उम्मेदवार प्रसाईले छठ पुजाको बेला ठाउँ नपुगेर विरिङ्गसम्म पुग्नु पर्ने बाध्यात्मक परिस्थिति रहेकाले यस स्थललाई धार्मीक पर्यटकीय […]

पत्रकार शान्तिराम बस्नेतद्वारा कांग्रेस लगायत घटक संस्थासमेत परित्याग गरेको घोषणा

Published: (Updated: ) in विविधा, विविधा by . Leave a Comment on पत्रकार शान्तिराम बस्नेतद्वारा कांग्रेस लगायत घटक संस्थासमेत परित्याग गरेको घोषणा.

विर्तामोड । प्रेस चौतारी नेपालका झापा सदस्य विनोद सापकोटा नेपाली कांग्रेसमा प्रवेश गरेको केही दिन नवित्दै प्रेस युनियन झापाका साधारण सदस्य तथा माई पश्चिमका पूर्व क्षेत्रिय सदस्य शान्तिराम बस्नेतले नेपाली कांग्रेस लगायत घटक संस्थासमेत परित्याग गरेको घोषणा गरेका छन् । शनिबार बस्नेतले प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्य साथै पार्टीका घटक संस्था नेपाल प्रेस […]

समृद्ध नगरका लागि, मतदाताका विश्वासिलो उम्मेद्वार मेघहाङ्ग थोप्रा (रोशन)

Published: (Updated: ) in राजनीति, विविधा by . Leave a Comment on समृद्ध नगरका लागि, मतदाताका विश्वासिलो उम्मेद्वार मेघहाङ्ग थोप्रा (रोशन).

शिवसताक्षी । नेकपा एमाले शिवसताक्षीले बैसाख ३० गते हुने स्थानीय तहको चुनाबका लागि प्रचार प्रसारलाई तिब्रता दिएको छ । नेकपा एमालेले तर्फबाट मेयर पदका लागि युवा उम्मेद्वार मेघहाङ्ग थोप्रा (रोशन) चुनावी मैदानमा होमिएका छन् । उनले घरदैलो कार्यक्रममा गर्दै मतदाता बीच आफ्नो प्रतिबद्धता व्यक्त गर्दै शिवसताक्षी नगरपािलकालाई सर्वोकृष्ट नगर बनाउँनका लागि मतदाता विचमा सुझाव समेत […]

शिवसताक्षीमा ११ जनाको उम्मेद्वारी फिर्ता, १ स्वतन्त्रसहित नगरप्रमुखमा ९ र उपप्रमुखमा ६ जनाको प्रतिश्पर्धा

Published: in मुख्य समाचार, राजनीति, विविधा by . Leave a Comment on शिवसताक्षीमा ११ जनाको उम्मेद्वारी फिर्ता, १ स्वतन्त्रसहित नगरप्रमुखमा ९ र उपप्रमुखमा ६ जनाको प्रतिश्पर्धा.

शिवसताक्षी । झापा शिवसताक्षीका ११ जना उम्मेद्वारहरुले आफ्नो उम्मेद्वारी फिर्ता गरेका छन् । बैसाख ३० गते हुने स्थानीयतहको निर्वाचनका लागि शिवसतक्षीका उम्मेद्वारहरुले आफ्ने उम्मेद्वारी फिर्ता गरेको निर्वाचन कार्यालयले जनाएको छ । शिवतसाक्षीमा नेकपा एकीकृत समाजबादीका नगरप्रमुख पदका उम्मेद्वार कोपिला न्यौपानेले आफ्नो उम्मेद्वारी फिर्ता गरेकी छिन् । शिवसताक्षीको वडा नं. १ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका […]

कनकाई–३ का वडाध्यक्ष पदका उम्मेदवार चम्लागाई को हुन् ?

Published: (Updated: ) in विविधा by . Leave a Comment on कनकाई–३ का वडाध्यक्ष पदका उम्मेदवार चम्लागाई को हुन् ?.

कनकाई । कनकाई–३ को वार्ड अध्यक्षमा नेकपा एमालेका उम्मेदवार युवराज चम्लागाईं भविष्य बोकेका एक सशक्त नेता हुन् । २०२७ साल फागुन ९ गते तत्कालीन सुरुङ्गा–६ चप्रामारीमा जन्मेका चम्लागाई विद्यार्थी जीवनदेखि नै वाम राजनीतिमा आबद्ध थिए । आई. ए. सम्मको अध्ययन पुरा गरेका चम्लागाईले २०४२ सालको स्थानीय चुनावमा आफ्नो वार्डबाट उठेका जनपक्षीय उम्मेदवारलाई सहयोग गरेर नजानिँदो […]

के गर्दैछन्, नेकपा एमाले शिवसताक्षीका उम्मेद्वारहरु

Published: in विविधा by . Leave a Comment on के गर्दैछन्, नेकपा एमाले शिवसताक्षीका उम्मेद्वारहरु.

शिवसताक्षी । नेकपा एमाले बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रचार प्रसारका कार्यक्रममहरु नगरका सबै वडाहरुमा सुरु भएको छ । नेकपा एमाले मेयर पदका उम्मेद्वर मेघहाङ्ग थोप्रा (रोषन) र उपमेयर पदका उम्मेद्वार नरमाया कार्की सहितको टोलीले नगरको वडा नं. १ मा घर दैलो कार्यक्रम गरेको छ । वडा नं. १ एमाले कार्यकर्ताहरुको उल्लेखिय […]

को हुन्, शिवसताक्षीमा उपमेयर पदकी उम्मेद्वार कार्की ?

Published: in राजनीति, विविधा by . Leave a Comment on को हुन्, शिवसताक्षीमा उपमेयर पदकी उम्मेद्वार कार्की ?.

शिवसताक्षी । स्थानीय तहको निर्वाचनका लागि झापाको शिवसताक्षीको उपमेयर पदका लागि शिवसताक्षी ७ निवासी नरमाया कार्कीको उम्मेद्वारी परेको छ । नेकपा एमालेको तर्फबाट उनले सोमबार आफ्नो उम्मेद्वारी दर्ता गराएकी हुन् । उनी नेपाल कम्युनिष्ट पार्टी एमालेमा लामो समय राजनीतिक जीवन गरेकी व्यक्ति हुन् । कम्युनिष्ट परिवारमा जन्म लिएर बाल्यकालदेखि नै राजनीतिक पृष्ठभूूमिमा हुर्कने क्रममा १३ […]