Sajhamanch Archive

कोभिडको खतरनाक ‘ओमिक्रोन भेरिएन्ट’: छिमेकी भारतमा कडाइ, नेपाल अझै मौन

Published: in विविधा, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोभिडको खतरनाक ‘ओमिक्रोन भेरिएन्ट’: छिमेकी भारतमा कडाइ, नेपाल अझै मौन.

काठमाडौं । दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट ओमिक्रोन’ देखापरेपछि भारतमा पनि उच्च सतर्कता अपनाउन थालिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार सम्बन्धित अधिकारीहरूको आपतकालीन बैठक बोलाएर अन्तर्राष्ट्रिय यात्रामा छुट दिने नीतिको समीक्षा गर्न निर्देशन दिएका छन् । विभिन्न मुलुकहरूले दक्षिण अफ्रिकासँगको हवाइ सम्पर्क रोकिसकेको अवस्थामा भारतले पनि दक्षिण अफ्रिका र अन्य अफ्रिकी मुलुकसँगै उनीहरूसँग […]

माओबादी केन्द्र मेचीनगर अध्यक्षमा चिमरिया सर्वसम्मत

Published: (Updated: ) in राजनीति, विविधा by . Leave a Comment on माओबादी केन्द्र मेचीनगर अध्यक्षमा चिमरिया सर्वसम्मत.

मेचीनगर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मेचीनगरको अध्यक्षमा राजन चिमरिया सर्वसम्मत चयन भएका छन् । शनिबार भएको अधिवेशनबाट मेचीनगरको अध्यक्षमा चिमोरिया सर्वसम्मत चयन भएका हुन् । त्यस्तै अधिवेशनबाट उपाध्यक्षमा उत्तम सिठुङ, लिला सुब्बा राजवंशी र बद्रीनाथ फुँयल, सचिवमा ज्ञानेन्द्र घिमिरे, सहसचिवमा कृष्ण कौशल सिटौला र कोषाध्यक्षमा दिनेश ओली चयन भएका छन् । ६५ सदस्यीय […]

सामुदायिक कुकुर वन्ध्याकरण शिविर सम्पन्न

Published: in विविधा, समाज by . Leave a Comment on सामुदायिक कुकुर वन्ध्याकरण शिविर सम्पन्न.

विर्तामोड । बिर्तामोडमा गत मंसिर ५ गते शुक्रवार देखि सुरु भएको सामुदायिक कुकुर वन्ध्याकरण शिविर सम्पन्न भएको छ । हिमालयन एनिमल रेस्क्यु ट्रष्टको प्राविधिक सहयोगमा बिर्तामोड नगरपालिका अन्तर्गत पशुपंक्षि तथा मत्स्य विकास शाखाले नगरपालिकाको कार्यालय परिसरमा आयोजना गरेको वन्ध्याकरण शिविर बुधबार सम्पन्न भएको हो । सिविरमा भाले कुकुर ९० र पाथी कुकुर १५२ वटा गरि […]

प्रदेश १ मा ४५ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ४५ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना संक्रमण भएको छ । ३८६ जनाको पीसीआर परीक्षण गर्दा ४० र ५० जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १६, मोरङमा १३, सुनसरीमा ४, इलाममा ३, धनकुटामा १ र प्रदेश १ […]

क्रियापुत्रीले पनि गरे प्रदेश अधिवेशन प्रतिनिधिकालागि मतदान

Published: (Updated: ) in विविधा by . Leave a Comment on क्रियापुत्रीले पनि गरे प्रदेश अधिवेशन प्रतिनिधिकालागि मतदान.

शिवसताक्षी । नेपाली कांग्रेसको १४ औ अधिवेशन अन्तर्गत प्रदेश अधिवेशन प्रतिनिधिको निर्वाचनमा क्रियापुत्रीले पनि मतदान गरेका छन् । झापा क्षेत्र नं. ४ (क) को मतदान स्थल शिवसताक्षीको दूधेमा क्रियापुत्रीले मतदान गरेका हुन् । स्व.आमा दमयन्ती अधिकारीको दशगात्र कार्यमा रहेका नेपाली कांग्रेस शिवतसाक्षी ११ का वडासभापति पिताम्बर अधिकारीले प्रदेश अधिवेशनका लागि प्रतिनिधि चुन्न मतदान गरेको सहायक […]

रुपन्देही कांग्रेसको मत गणनास्थलमा झडप, उम्मेद्वारसहित पाँच जना घाइते

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, विविधा by . Leave a Comment on रुपन्देही कांग्रेसको मत गणनास्थलमा झडप, उम्मेद्वारसहित पाँच जना घाइते.

रुपन्देही । नेपाली कांग्रेसको अधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ ९क० मा मतगणना क्रममा विवाद हुँदा झडप भएको छ । सिद्धार्थनगर नगरपालिका भैरहवामा मतगणना भइरहेका बेला केही युवाले आक्रमण गर्दा एक उम्मेदवारसहित पाँच जना घाइते भएका छन् । प्रदेश सभा ३ ९क० को मतगणना भैरहेको अवस्थामा भैरहवामा राति दुई बजे मुख छोपेर आएका केही युवाहरूले […]

कांग्रेस अधिवेशन : अमरेश सिंह नेतृत्वको समूहबाट कुटिए निर्वाचन अधिकृत

Published: in राजनीति, विविधा by . Leave a Comment on कांग्रेस अधिवेशन : अमरेश सिंह नेतृत्वको समूहबाट कुटिए निर्वाचन अधिकृत.

सर्लाही । नेपाली कांग्रेसको संस्थापन इतर समूहले सर्लाही जिल्ला अधिवेशनका लागि खटिएका निर्वाचन अधिकृतमाथि कुटपिट गरेको छ । सांसद डा। अमरेशकुमार सिंहको नेतृत्वको इतर समूहको टोलीले पार्टी कार्यालयमा जिल्ला निर्वाचन अधिकृत दिवाकर पाण्डेयलाई कुटपिट गरेको हो । सांसद सिंह, पूर्व सभापति लक्ष्मण राय यादव र सचिव नवीन अधिकारीको टोलीले निर्वाचन अधिकृत पाण्डेयमाथि पार्टी कार्यालयमै कुटपिट […]

कर्मचारी आवश्यकता सम्बन्धी एनएमसी कर्पोरेट मानव संसाधन विभागको सूचना

Published: in विज्ञापन, विविधा by . Leave a Comment on कर्मचारी आवश्यकता सम्बन्धी एनएमसी कर्पोरेट मानव संसाधन विभागको सूचना.

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC COOP कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा कर्मचारी आवश्यकता सम्बन्धी सूचना प्रथमपटक प्रकाशित मिति : २०७८।७।३० संस्थाको वित्तीय व्यवसाय अन्तर्गत काँकरभिट्टा सेवा केन्द्रका लागि कार्यालय सहयोगी कर्मचारीको आवश्यकता परेको हुदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट खुला प्रतिष्पर्धाको लागि निवेदन आह्वान गरिन्छ । विज्ञापन नं. १९ […]

मेची आँखा अस्पतालले रजत जयन्ती मनायो

Published: in विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on मेची आँखा अस्पतालले रजत जयन्ती मनायो.

बिर्तामोड । बिर्तामोड ३ सैनिकमोडस्थित मेची आँखा अस्पतालले स्थापनाको २५ औं बर्षगाँठ मनाएको छ । प्रदेश १ कै अग्रणी सामुदायिक अस्पतालको रुपमा स्थापित मेची आँखा अस्पतालले सोमबार प्रभातफेरी तथा शुभकामना आदानप्रदान गरी रजत जयन्ती मनाएको हो । बिसं. २०५३ सालमा बिर्तामोडका केही लायन्सकर्मीको पहल र नेतृत्वमा स्थापना भएको मेची आँखा अस्पताल अहिले पूर्वकै सफल र […]

देश १ मा आज ६१ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on देश १ मा आज ६१ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६१ जनामा कोरोना संक्रमण भएको छ । ४९३ जनाको पीसीआर परीक्षण गर्दा ४७ र ११० जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १८, झापामा १७, सुनसरीमा १०, इलाम र प्रदेश १ बाहिरका १–१ जनामा […]