Sajhamanch Archive

मधुमेह दिवसको अवसरमा लायन्स क्लब अफ शिवसताक्षीद्वारा निशुल्क सुगरको परीक्षण

Published: (Updated: ) in विविधा, विविधा, समाज by . Leave a Comment on मधुमेह दिवसको अवसरमा लायन्स क्लब अफ शिवसताक्षीद्वारा निशुल्क सुगरको परीक्षण.

शिवसतााक्षी । लायन्स क्लब अफ शिवसताक्षीले मधुमेह दिवसको अवसरमा शिवसताक्षी बासीलाई निशुल्क सुगर परीक्षण गराएको छ । शिवसताक्षीको अंशु मेडिकल हलमा नगरका १०७ जनाले मधुमेह (सुगर) परीक्षण गराएका थिए । सहरी खानपान ग्रामीण क्षेत्रमा भित्रिएसँगै मधुमेहबाट गाउँ पनि असुरक्षित रहेकाले निशुल्क सुगरको परीक्षण गराइएको लाइन्स क्लब आफ शिवसताक्षीका प्रेसिडेन्ड चन्द्रप्रसाद खनालले जानकारी दिए । परीक्षणको […]

उदाउँदो सूर्यलाई अर्घ दिए सँगै छठ पर्व समापन

Published: in विविधा, समाज by . Leave a Comment on उदाउँदो सूर्यलाई अर्घ दिए सँगै छठ पर्व समापन.

कमल । झापा सहित देश भरका विभिन्न नदी तथा तलाउमा पुगेका भक्तजनले उदाउँदो सूर्यलाई अघ्र्य दिएर दिए सगै यस वर्षको छठ पर्व सम्पन्न भएको छ । चारदिनसम्म कठोर व्रत वसेका भक्तजनले उदाउँदो सूयलाई अर्घ दिएर विधिपुर्वक छठ पुजा समापन गरेका छन् । झापाका रतुवा, केर्खा, कन्काई, विरिङ्ग,मेचि लगायतका नदिमा भव्यरुपमा उदाउँदो सूर्यलाई पुजा गरेर छठ […]

अदालतको आँगनबाटै प्रधानन्यायाधीशलाई चेतावनी: राजीनामा नदिए ठिक हुँदैन

Published: in विविधा by . Leave a Comment on अदालतको आँगनबाटै प्रधानन्यायाधीशलाई चेतावनी: राजीनामा नदिए ठिक हुँदैन.

काठमाडौं । कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिएसम्म आफूहरुको आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको प्रांगणमा सोमबार पनि आयोजना गरेको धर्ना कार्यक्रममा सहभागी भएका कानुन व्यवसायीहरुले प्रधानन्यायाशीश जबराले अब पनि राजीनामा नदिए देशभरका कानुन व्यवसायीहरुको आन्दोलनको सामना गर्न तयार हुनुपर्ने बताए। नेपाल बार एसोसिएसनका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले प्रधानन्यायधीश […]

थप तीन वर्ष नेपाली फुटबल टिमको मुख्य प्रशिक्षक रहन अलमुताइरीले गरे सम्झौता

Published: in खेलकुद, विविधा by . Leave a Comment on थप तीन वर्ष नेपाली फुटबल टिमको मुख्य प्रशिक्षक रहन अलमुताइरीले गरे सम्झौता.

काठमाडौ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) तीन वर्षको सम्झौता गरेका छन्। प्रशिक्षक अलमुताइरीले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनका प्रतिनिधिसँगको छलफलपछि आफूले थप तीन वर्षका लागि नयाँ सम्झौता गरेको जानकारी दिएका छन्। प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालबाट आफूले सम्झौता नवीकरण गरेको बताएका हुन्। यसअघि […]

नेकपा एमाले विर्तामोड प्रथम नगर अधिवेशनका झलकहरु

Published: (Updated: ) in विविधा by . Leave a Comment on नेकपा एमाले विर्तामोड प्रथम नगर अधिवेशनका झलकहरु.

विर्तामोड । नेकपा एमालेले देशै भर एकै पटक भर्चुअल रुपमा उद्घाटन गरेर प्रथम अधिवेशन गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट मुलक भरका ७४४ स्थानीयतहमा एकै पटक उद्घाटन गर्ने घोषणा गरेपनि केही पालिकाहरुमा प्राविधिक कारणले भर्चुअल उद्घाटन हुन सकेन । त्यसै नेकपा एमाले विर्तामोड नगर अधिवेशनको उद्घाटन नेकपा एमालेका केन्द्रीय सदस्य […]

एमाले अधिवेशनः मेचीनगरका १२ वडामा सर्वसम्मत

Published: (Updated: ) in राजनीति, विविधा by . Leave a Comment on एमाले अधिवेशनः मेचीनगरका १२ वडामा सर्वसम्मत.

मेचीनगर । नेकपा एमाले वडा अधिवेशन अन्तर्गत मेचीनगरका अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । केही वडामा सर्वसम्मतको प्रयास असफल भएपछि चुनावबाट नेतृत्व छान्नुपर्ने देखिएको छ । मेचीनगर वडा नं. ६ मा अध्यक्ष र उपाध्यक्ष बाहेक अरु सबै पदमा सर्वसम्मत चयन भएको एमाले मेचीनगर अध्यक्ष राजु पोखरेलले बताए । वर्तमान अध्यक्ष प्रितम काफ्ले र […]

बाढीमा फसेका पाँचजना रुखमा, उद्धारको आग्रह

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on बाढीमा फसेका पाँचजना रुखमा, उद्धारको आग्रह.

कञ्चनपुर। भीमदत्त नगरपालिका–९ मुसेट्टिका महाकाली नदीका बाढीमा फसेका एकै परिवारका पाँचजना उद्धारको पर्खाइमा छन्। सोमबार राति घर नजिकैको कुखुराको खोर हेरालाका रुपमा गएका पुष्कर, वसन्ती , अशोक र अजय नायक र दीर्घमती खड्का बाढीमा फसेका जनाइएको छ । स्थानीय बासिन्दाका अनुसार उनीहरु बाढीबाट जोगिन रूखमा बसेका छन् । बाढीमा फसेका परिवारको उद्धारका लागि विओपी खल्ला […]

प्रदेश १ मा गएको २४ घण्टा ९३ जना कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा गएको २४ घण्टा ९३ जना कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९३ जनामा कोरोना संक्रमण भएको छ । ३५० जनाको पीसीआर परीक्षण गर्दा ७९ र २३४ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार पीसीआर परीक्षणका आधारमामोरङमा २८, सुनसरीमा २७, झापामा २२, धनकुटा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण भएको […]

प्रदेश १ मा १६१ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १६१ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १६१ जनामा कोरोना संक्रमण भएको छ । ८२७ जनाको पीसीआर परीक्षण गर्दा १४७ र १७६ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ६८, सुनसरीमा ४९, झापामा २७, इलाममा २ र उदयपुरमा १ जनामा […]

दाहसंस्कार गर्न लागिएको युवतीको शव प्रहरी नियन्त्रणमा

Published: in राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on दाहसंस्कार गर्न लागिएको युवतीको शव प्रहरी नियन्त्रणमा.

वीरगन्ज । वीरगन्ज महानगरपालिका–१३ मुर्ली नयाँटोलस्थित कब्रिस्तानमा एक भारतीय युवतीको दाहसंस्कार गर्दागर्दै प्रहरीले शव नियन्त्रणमा लिएको छ । प्रहरीले उक्त शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाएको छ । जबरजस्ती करणी गर्ने क्रममा अत्यधिक रक्तश्राव भई १४ वर्षीया किशोरीको मृत्यु भएको र घटना लुकाउन शवलाई गाड्न थालिएको सूचनाको आधारमा प्रहरीले बिहीबार साँझ युवतीको शव नियन्त्रणमा लिएको […]