Sajhamanch Archive

झापामा खुले दुई ओटा अनलाइन न्यूज पोर्टल,

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on झापामा खुले दुई ओटा अनलाइन न्यूज पोर्टल,.

बिर्तामोड । झापामा विहीबारदेखि दुई ओटा अनलाइन न्युज पोर्टल सञ्चालनमा आएका छन् । ‘शब्दपत्र डटकम’अनलाइन पत्रिका औपचारिक रुपमा सञ्चालनमा आएको छ । त्यसैगरी आजैबाट परिवेश मिडिया डटकम पनि औपचारिक रूपमा सञ्चालनमा आएको छ । दुवै अनलाइनको नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले उद्घाटन गरेका हुन् । शब्दपत्र प्रालिको सञ्चालकमा वालकृष्ण गिरी, पार्वत गिरी, तारा […]

प्रदेश १ मा १९२ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १९२ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १९२ जनामा कोरोना संक्रमण भएको छ । ७०७ जनाको पीसीआर परीक्षण गर्दा १३२ र ३१८ जनाको एन्टिजेन परीक्षण गर्दा ६० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ५६, मोरङमा ५३, सुनसरीमा १७, इलाम, धनकुटा र उदयपुरमा १–१ र […]

संसदमा एमालेको नारा: कालो धन चाहिँदैन, देश लुट्न पाइँदैन

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on संसदमा एमालेको नारा: कालो धन चाहिँदैन, देश लुट्न पाइँदैन.

काठमाडौं । नेकपा एमालेले ३ वर्ष भन्दा अघिको सम्पत्तिमा आयकर र मूल्य अभिवृद्धि कर मिनाहा गर्ने गरी बजेटमा गरिएको व्यवस्थाको विरोधमा संसदमा नाराबाजी गरेको छ । मंगलबार प्रतिनिधिसभाको वेल घेराउ गर्दै एमाले सांसदहरुले कालो धन चाहिँदैन, देश लुट्न पाइँदैन भनी नाराबाजी गरे । सरकारले बजेटमार्फत चिकित्सक, कलाकार, पत्रकार, खेलाडी, इन्जिनियर, कानुन व्यवसायी, लेखापरीक्षक लेखापढी व्यवसायी, […]

प्रदेश १ मा १८६ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १८६ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो १४ घण्टामा १८६ जनामा कोरोना संक्रमण भएको छ । ८२६ जनाको पीसीआर परीक्षण गर्दा १३९ र २३८ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ६६, मोरङमा ४४, सुनसरीमा २४, उदयपुरमा २, पाँचथर, ताप्लेजुङ, र धनकुटामा १–१ […]

एमाले विधान महाधिवेशन: प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनु पर्नेमा जोड

Published: in मुख्य समाचार, राजनीति, विविधा by . Leave a Comment on एमाले विधान महाधिवेशन: प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनु पर्नेमा जोड.

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनका प्रतिनिधिहरुले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । गोदावरीमा जारी महाधिवेशनको तेस्रो दिन बाँकी पाँचवटा समूहले समूहगत छलफलको निष्कर्ष पेश गरेको छ । अब केहीबेरमा अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले जवाफ दिनेछन् । प्रचार विभाग प्रमुख योगेश भट्टराईका […]

प्रदेश १ मा १८७ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १८७ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १८७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा १३७ र ३३० जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङ र झापामा ५१–५१, सुनसरीमा २७, इलाम र धनकुटामा ३–३, […]

प्रदेश १ मा २५३ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा २५३ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २५३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा १९२ र ५३० जनाको एन्टिजेन परीक्षण गर्दा ६१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७०, मोरङमा ६८, सुनसरीमा ३७, इलाममा ६, पाँचथरमा ४, […]

माइधारको दुर्घटनामा पिकअप चालकको मृत्यु, ट्राफिक चेकको कारण दुर्घटना भएको भन्दै स्थानीय आन्दोलित

Published: (Updated: ) in मुख्य समाचार, विविधा by . Leave a Comment on माइधारको दुर्घटनामा पिकअप चालकको मृत्यु, ट्राफिक चेकको कारण दुर्घटना भएको भन्दै स्थानीय आन्दोलित.

शिवसताक्षी । झापाको माइधारमा टिपरको ठक्करबाट पिकअप (सानो हात्ती)का चालकको मृत्यु भएको छ । टिपरले पिकअप गाडीलाई ठक्कर दिँदा त्यसका चालकको मृत्यु भएको हो । आज विहान को २ च २६३२ नम्बरको उक्त गाडीलाई टिपरले ठक्कर दिएको हो। मृत्यु हुनेमा उक्त गाडाीका चालक दमक नगरपालिका ९ का ३९ वर्षीय नेत्र खड्काको रहेका छन् । टिपरले […]

शिवसताक्षी नगर सभापतिमा अशोक बस्नेत विजयी

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, विविधा by . Leave a Comment on शिवसताक्षी नगर सभापतिमा अशोक बस्नेत विजयी.

शिवसताक्षी । नेपाली कांग्रेसको शिवसताक्षी नगर सभापतिमा अशोक बस्नेत विजयी बनेका छन् । उनका निकटम प्रतिद्वन्दी तुलाराम बोखिमलार्ई ६८ मतले पछि पार्दै उनी विजयी बनेका हुन् । बस्नेतले २१५ प्राप्त गरेका थिए भने बोखिमले १४७ मतमा प्राप्त गरेका थिए । त्यसैगरी उप सभापतिमा सन्तकुमार फेवदिन र भुपाल प्रसाद राजवंशी विजयी भएका छन् । फेवदिनले २८२ […]

प्रदेश १ मा ३२२ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ३२२ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२२ जनामा कोरोना संक्रमण भएको छ । ७२५ जनाको पीसीआर परीक्षण गर्दा १६९ र ६१४ जनाको एन्टिजेन परीक्षण गर्दा १५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ७७, सुनसरीमा ४८, झापामा ३०, धनकुटामा ५, खोटाङ र इलाममा २–२, […]