Sajhamanch Archive

मेचीनगरका चिया बगानमा कार्यरत ७ सय ८६ मजदुरलाई खोप लगाईयो

Published: in विविधा, स्वास्थ्य by . Leave a Comment on मेचीनगरका चिया बगानमा कार्यरत ७ सय ८६ मजदुरलाई खोप लगाईयो.

मेचीनगर । मेचीनगर नगरपालिकाले नगरक्षेत्र भित्र रहेका विभिन्न चिया बगानमा कार्यरत मजदुरहरुलाई कोभिड १९ विरुद्घको खोप लगाउन शुरु गरेको छ । नगरप्रमुख विमल आचार्यका अनुसार विहीबार नगरपालिकाको ८ नम्बर वडामा रहेको टोकला चिया कमान र ६ तथा ७ नम्बर वडामा रहेको सतिघट्टा चिया बगानमा कार्यरत ७ सय ८६ मजदुरहरुलाई खोप लगाएको हो । नगरभित्रका चिया […]

प्रदेश १ मा ३२० जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ३२० जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२० जनामा कोरोना संक्रमण भएको छ । १ हजार ५९ जनाको पीसीआर परीक्षण गर्दा २२९ र ४५१ जनाको एन्टिजेन परीक्षण गर्दा ९१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९३, झापामा ७९, सुनसरीमा ४८, पाँचथरमा २, धनकुटा, संखुवासभा […]

प्याब्सनको शिवसताक्षी नगर अध्यक्षमा रामकुमार सुहाङ

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on प्याब्सनको शिवसताक्षी नगर अध्यक्षमा रामकुमार सुहाङ.

शिवसताक्षी । निजी तथा आवाशिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को अध्यक्षमा रामकुमार सुहाङ्ग सर्वसम्मत चयन भएका छन् । प्याब्सनको शिवसताक्षी नगरको दोस्रो अधिवेशनबाट क्याम्ब्रिज ईलिस बोर्डिङ स्कुल दुधेका प्रिन्सीपल रामकुमार सुहाङ अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । अधिवेशनले झिलझिलेको सेभेनसिज ईलिस वोडिूङ स्कुलका कार्यकारी निर्देशक उदय प्रकाश राई उपाध्यक्षमा चयन भएका छन् । त्यस्तै सचिवमा […]

लिग २: नेपाल र अमेरिकाबीचको दोस्रो खेल आज

Published: in खेलकुद, मिडियाबाट साभार, विविधा by . Leave a Comment on लिग २: नेपाल र अमेरिकाबीचको दोस्रो खेल आज.

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग दोस्रो खेल खेल्दैछ । नेपाल र अमेरिकाबीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा दिउँसो ४ः१५  बजे सुरु हुनेछ । सिरिजको पहिलो खेलम‌ै नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । त्यस यता नेपाल ओमानसँग पाँच विकेटले पराजित भयो । बिहीबारको […]

प्रदेश १ मा ३९० जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ३९० जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३९० जनामा कोरोना संक्रमण भएको छ । १ हजार २९९ जनाको पीसीआर परीक्षण गर्दा ३११ र ४५१ जनाको एन्टिजेन परीक्षण गर्दा ७९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२०, झापामा ११५, सुनसरीमा ५९, धनकुटामा ५, इलाम र संखुवासभामा […]

एमसीसीः सजिलो छैन संसदबाट पास हुन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on एमसीसीः सजिलो छैन संसदबाट पास हुन.

काठमाडौ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा सत्तारूढ गठबन्धन आबद्ध दलहरू नै अनिर्णीत बनेका छन् । माओवादी केन्द्रले यथास्थितिमै एमसीसी पारित नहुने बताएको छ भने एकीकृत समाजवादीले पनि आफूलाई एमसीसीविरोधी देखाएको छ । उसले राष्ट्र हितविपरीतका कुनै पनि सम्झौतामा सहमति नहुने भन्दै एमसीसीको विपक्षमा आफूलाई उभ्याएको हो । प्रमुख विपक्षी एमालेले […]

अनौठो संस्कार, जहाँ पति जिवितै हुँदा पनि हरेक वर्ष विधवा हुन्छन् महिलाहरू

Published: in रोचक कुरा / टिप्स, विविधा by . Leave a Comment on अनौठो संस्कार, जहाँ पति जिवितै हुँदा पनि हरेक वर्ष विधवा हुन्छन् महिलाहरू.

हिन्दु धर्म सस्कारमा विवाहित महिलाको जीवनमा सिन्दुर, चुुरा पोते, मेहेन्दी जस्ता चिजहरूले अर्थ राख्दछन् । रूढीवादी परम्परागत मान्यता अनुसार पतिको मृत्यु भएकी अर्थात् विधवा महिलाले उल्लेखित श्रृंगारहरु लगाउनु हुँदैन भनिन्छ । यद्यपि पछिल्लो समयमा यस्तो मान्यता तोडिँदै गएको छ । उता छिमेकी मुलुक भारतको एउटा समुदायमा चाहिँ महिलाहरु आफ्नो पति जिवितै हुँदासमेत हरेक वर्ष केही […]

बामदेव गौतमले दिए पाटीबाट राजीनामा

Published: (Updated: ) in राजनीति, विविधा by . Leave a Comment on बामदेव गौतमले दिए पाटीबाट राजीनामा.

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अन्ततः औपचारिक रुपमा पार्टी छाडेका छन् । उनले आज (शुक्रबार) साँझ थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर राजीनामा बुझाएका हुन् । गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर लेखिएको राजीनामा पत्र बुझाएको उनका स्वकीय सचिव दीपक टमाटाले जानकारी गराएका छन् । गौतमले एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई […]

प्रदेश १ मा ४१९ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ४१९ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४१९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ११० जनाको पीसीआर परीक्षण गर्दा २०० र ९०३ जनाको एन्टिजेन परीक्षण गर्दा २१९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९०, झापामा ५५, सुनसरीमा २२, इलाममा १५, धनकुटामा ६, […]

काँग्रेसको १४ औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on काँग्रेसको १४ औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट दर्ता.

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले अधिवक्ता भुपेन्द्र प्रसाद पोखरेलमार्फत बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । कोरोना महामारीका कारण सरकारले निषेधाज्ञा जारी गरेकै अवस्थामा दशौँ हजारको उपस्थिति रहने महाधिवेशन प्रक्रिया […]