Sajhamanch Archive

शिवसताक्षीका विद्यार्थीलाई भाद्र २० गते कोरोना विरुद्धको खोप लगाइने

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षीका विद्यार्थीलाई भाद्र २० गते कोरोना विरुद्धको खोप लगाइने.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाइने भएको छ । नगरभित्रका विद्यालयहरु अध्ययनरत विद्यार्थीहरुलाई कोरोनो विरुद्धको एस्ट्राजेनिका खोप लगाइने भएको हो । नगरपालिकाका वडा नं. ८ को आधारभूत स्वास्थ्य केन्द्रमा यही भाद्र २० गते खोप सञ्चालन हुने शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । कक्षा १२ मा अध्ययनरत १८ वर्ष भन्दा माथिका […]

पछिल्लो ३ दिनमा बाढी-पहिरोबाट ९ जनाको मृत्यु, ४ जना बेपत्ता

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on पछिल्लो ३ दिनमा बाढी-पहिरोबाट ९ जनाको मृत्यु, ४ जना बेपत्ता.

काठमाडौं । अविरल वर्षापछिको बाढी, पहिरो र डुवानका कारण पछिल्लो ३ दिनमा ९ जनाको मृत्यु भएको छ, ४ जना बेपत्ता भएका छन् । राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भदौ १० देखि परेको अविरल वर्षापछिको विपदका कारण ५ जना घाइते भएका छन् र ४२ घर पूर्ण रुपमा क्षति भएको छ । विपदका कारण […]

एनएमसी कोपसपबाट परीक्षाको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना

Published: in विज्ञापन, विविधा by . Leave a Comment on एनएमसी कोपसपबाट परीक्षाको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना.

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपालबहुउद्देश्यीय सहकारी संस्था लि. कर्पोरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा परीक्षाको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना मितिः २०७८।५।१३ संस्था अन्तर्गतको सहकारी पसल व्यवसाय अन्तर्गत विभिन्न सहकारी पसलका लागि निम्न बमोजिमको कर्मचारीको आवश्यकता सम्बन्धी विज्ञापनको मिति २०७८।५।१२ गते शनिबार सम्पन्न प्रयोगात्मक तथा मौखिक परीक्षा सम्पन्न भई तपसिल अनुसारको अन्तिम नतिजा प्रकाशित गरिएको […]

अस्पतालमा आएका विरामीलाई झुक्याएर निजी क्लिनिक लैजाने बिचौलिया पक्राउ

Published: in विविधा, समाज by . Leave a Comment on अस्पतालमा आएका विरामीलाई झुक्याएर निजी क्लिनिक लैजाने बिचौलिया पक्राउ.

विराटनगर । अस्पतालमा आएका बिरामीलाई झुक्याएर निजी क्लिनिकमा लैजाने विराटनगरका १० जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ । बिचौलियाको भूमिकामा रहेर ठुला अस्पतालमा उपचारका जाने बिरामीलाई निजी क्लिनिक र फार्मेसी (औषधि पसल) तिर लैजाने १० जनालाई पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार विराटनगरको नोबेल शिक्षण छेउछाउबाट सात र कोसी अस्पतालनजिकबाट […]

प्रदेश १ मा ६११ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ६११ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६११ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३३८ जनाको पीसीआर परीक्षण गर्दा ४१४ र ७१८ जनाको एन्टिजेन परीक्षणगर्दा १९७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४४, मोरङमा १४२, सुनसरीमा ९३, धनकुटामा १५, इलाममा ४, भोजपुर, उदयपुर […]

साझा हेल्पलाइन सेवा सञ्चालन गर्न सरकारले चासो दिनु पर्नेमा सरोकारवालाहरुको जोड

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on साझा हेल्पलाइन सेवा सञ्चालन गर्न सरकारले चासो दिनु पर्नेमा सरोकारवालाहरुको जोड.

विराटनगर । महामारी र विपदको बेलामा मात्र नभएर सेवाबाट बंञ्चित भएका र हिँसा पिडितहरुका लागि मनोविमर्श सहितको साझा हेल्पलाईन सेवा सञ्चालन गर्न सरकारले चासो दिनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन । महामारी र विपदको अवस्थामा मात्र नभएर विभिन्न सेवाबाट बञ्चित भएका पिडितहरुलाई न्याय र सेवा कहाँ कसरी पाईन्छ भन्ने सूचना दिन र उनीहरुलाई मनोविर्मश प्रदान गर्नका […]

छोराको जन्मदिनमा मन्दिरलाई घण्टी

Published: in विविधा, समाज by . Leave a Comment on छोराको जन्मदिनमा मन्दिरलाई घण्टी.

विर्तामोड । विढुवानी व्यवसायी महासंघका केन्द्रिय सदस्य , मेची ट्रान्सपोर्ट एसोशिएसनका बरिष्ठ उपाध्यक्ष तथा युवा व्यवसायी श्याम प्रसाई (एसपी ) ले छोराको जन्मदिनको उपलक्ष्यमा मन्दिरलाई घण्टी अपर्ण गरेका छन् । प्रसाईले छोरा शंकेत प्रसाईको जन्मदिनको उपलक्ष्यमा बिर्तामोड १० स्थित इलामेली टोल शहिद गेट नजिकै रहेको रक्तकाली माता मन्दिरलाई घण्टी प्रदान गरेका हुन् । प्रसाईले आज […]

योजनाबिनै दमकल, भ्यान खरिदमा साढे १० करोड खर्च, महालेखापरीक्षकले उठायो प्रश्न

Published: (Updated: ) in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, विविधा by . Leave a Comment on योजनाबिनै दमकल, भ्यान खरिदमा साढे १० करोड खर्च, महालेखापरीक्षकले उठायो प्रश्न.

विराटनगर । प्रदेश १ सरकारले खरिद गरी स्थानीय तहलाई वितरण गरेको प्रहरी भ्यान, दमकल खरिदका विषयमा महालेखापरीक्षकले प्रश्न उठाएको छ । योजनाबिनै १० करोड ५५ लाख ३९ हजारमा सवारी खरिद गरी ुमुख्यमन्त्री एकीकृत शान्ति सुरक्षा विपद व्यवस्थापन र स्वास्थ सेवाुका स्थानीय तहलाई वितरण गरेपछि महालेखाले प्रश्न उठाएको हो । प्रदेश १ सरकारले आर्थिक वर्ष २०७६–७७ […]

कमलनगर जेसीजको छैटौं स्थापना दिवस, मृगौला पीडित भण्डारीलाई सहयोग

Published: in विविधा, समाज by . Leave a Comment on कमलनगर जेसीजको छैटौं स्थापना दिवस, मृगौला पीडित भण्डारीलाई सहयोग.

कमलनगर जेसीजले सप्ताहव्यापी कार्यक्रम गर्दै विहीबारबाट छैटौ स्थापना दिवश मनाउन सुरु गरेको हो । सप्ताहप्यापी कार्यक्रम मनाउने क्रममा पहिलो दिन जेसीज सचिवालयमा औपचारिक रुपमा केक काटेर कार्यक्रमको उद्घाटन गरिएको थियो । उद्घाटन कार्यक्रममा नेपाल जेसीजका वर्ष १७ का अध्यक्ष जेसी प्रकास अधिकारी, मात्रीशाखा दमक जेसीजका वर्ष २१ का अध्यक्ष जेसी सुयोग खरेल, कमलनगर जेसीजका सस्थापक […]

जन्मदिनमा अपाङ्गता भएकालाई सहयोग

Published: in विविधा, समाज by . Leave a Comment on जन्मदिनमा अपाङ्गता भएकालाई सहयोग.

बिर्तामोड । इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनले झापा गाउँपालिकाका ४१ जना अपाङ्गता भएकाहरुलाई खाद्यन्न तथा स्वास्थ्य सामाग्री प्रदान गरेको छ । बिर्तामोडका व्यवसायी तथा रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका मेमबरसीप चेयर जगत शर्मा भूषालको जन्मदिनको अवसर पारेर उक्त सामाग्री वितरण गरिएको हो । इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी अध्यक्ष जमुना शर्मा भूषालको अध्यक्षता तथा झापा […]