Sajhamanch Archive

४० माइक्रोन भन्दा पातलो प्लाष्टिक झोलामा पूर्ण प्रतिबन्ध लगाउन सर्वोच्चको आदेश

Published: in विविधा, समाज by . Leave a Comment on ४० माइक्रोन भन्दा पातलो प्लाष्टिक झोलामा पूर्ण प्रतिबन्ध लगाउन सर्वोच्चको आदेश.

काठमाडौं । सर्वोच्च अदालतले ४० माइक्रोनभन्दा पातला प्लाष्टिक झोलामा पूर्ण प्रतिबन्ध लगाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । वातावरण कानुन समाजका तर्फबाट अधिवक्ता पदमबहादुर श्रेष्ठ समेतले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले तत्काल ४० माइक्रोन भन्दा पातला प्लाष्टिक झोलामा पूर्ण प्रतिबन्धन लगाउन ६ बुँदे आदेश दिएको हो । ‘आर्थिक […]

सूर्योदय क्वीजको उपाधि‘सीता रमेश बहुमुखी क्याम्पस’ बुद्वशान्तिले जित्यो

Published: in विविधा, शिक्षा, समाज by . Leave a Comment on सूर्योदय क्वीजको उपाधि‘सीता रमेश बहुमुखी क्याम्पस’ बुद्वशान्तिले जित्यो.

बिर्तामोड । सूर्योदय क्वीज सिजन ५ को उपाधी ‘सिता रमेश बहुमुखी क्याम्पस’बुद्वशान्ति झापाले जितेको छ । शनिबार भएको ग्रान्ड फिनालेमा ‘सिता रमेश बहुमुखी क्याम्पस’ले उपाधी जितेको हो ।यस्तै प्रतियोगीतामा जनता बहुमुखी क्याम्पस इटहरी दोस्रो मोडल कलेज दमक तेस्रोे र महेन्द्र मेमोरीयल एकाडेमी दुहवी,सुनसरी र पथरी बहुमुखी क्याम्पस,मोरङ्ग सान्तवना भएका छन् । प्रतियोगिताको विजेताहरुले क्रमश ५०,हजार,२५ […]

कांग्रेसको महाधिवेशन मंसिरमा हुने

Published: in राजनीति, विविधा by . Leave a Comment on कांग्रेसको महाधिवेशन मंसिरमा हुने.

काठमाडौं । सत्तारुढ नेपाली काङ्ग्रेसको महाधिवेशन आउँदो मंसिरमा हुने भएको छ । आज (शनिबार) बसेको केन्द्रीय समिति बैठकले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए । केन्द्रीय कार्य समिति बैठकले भदौ २३ मा निर्धारित महाधिवेशन तीन महिना पछि धकेल्ने निर्णय गरेको हो । भदौ २ गतेभित्र […]

अहिले साँझ विर्तामोडको थापा मार्केटमा आगलागी

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on अहिले साँझ विर्तामोडको थापा मार्केटमा आगलागी.

बिर्तामोड । झापाको बिर्तामोडमा शुक्रबार साँझ एक पसलमा आगलागी भएको छ । बिर्तामोडस्थित थापा मार्केटको दोस्रो तलामा रहेको ऋद्धिसिद्धि वेयर कलेक्सनमा आगलागी भएको हो । आगलागीबाट स्थानीय सूर्य अधिकारीको कपडा पसलमा क्षति पुगेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । विद्युत सट भएर आगो लागेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । बिर्तामोड नगरपालिका र […]

बराहक्षेत्रमा बादरलाई गोली हान्दा नाती छर्राले लाग्याे, भरुवा बन्दुकसहित बाजे पक्राउ

Published: in विविधा, समाज by . Leave a Comment on बराहक्षेत्रमा बादरलाई गोली हान्दा नाती छर्राले लाग्याे, भरुवा बन्दुकसहित बाजे पक्राउ.

सुनसरी । सुनसरी बराहक्षेत्र नगरपालिकामा भरूवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नगरपालिकाको १ नम्बर वडाका ६३ बर्षीय बरम बहादुर राई रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । कार्यालयका अनुसार गत २६ गते राईले बाँदरलाई गोली हान्दा उनकै नाती १३ बर्षीय अभिषेक राईलाई छर्राले लागी घाईते भई उपचारको लागी […]

अफगानिस्तानको दोस्रो ठूलो शहर तालिबानको कब्जामा

Published: in विविधा by . Leave a Comment on अफगानिस्तानको दोस्रो ठूलो शहर तालिबानको कब्जामा.

काठमाडौं । अफगानिस्तानको चरमपन्थी संगठन तालिबानले मुलुकको दोस्रो ठूलो शहर कन्दाहारलाई आफ्नो कब्जामा लिएको छ । यो शहर कुनै समय तालिबानको महत्वपूर्ण पकड रहेको शहर थियो र रणनीतिक हिसाबमा पनि यो शहर निकै महत्वपूर्ण छ । यसलाई अफगानिस्तानको ट्रेड हबको रुपमा लिने गरिन्छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँगको कुराकानीमा स्थानीय सरकारका अधिकारीले भनेका छन्, ‘गत […]

प्रदेश १ मा ९६९ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ९६९ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९६९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ४८६ जनाको पीसीआर परीक्षण गर्दा ४९७ र १ हजार ५८५ जनाको एन्टिजेन परीक्षण गर्दा ४७२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १९१, मोरङमा १३५, सुनसरीमा ११६, धनकुटामा २१, […]

कार्वनल प्रोफेशनलको सौन्दर्य कार्यशाला गोष्टि सम्पन्न

Published: in विविधा, समाज by . Leave a Comment on कार्वनल प्रोफेशनलको सौन्दर्य कार्यशाला गोष्टि सम्पन्न.

काठमाडौं । सौन्दर्य प्रशोधनको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल कार्वनल प्रोफेशनलको एक दिने ब्युटी वर्कशप सम्पन्न भएको छ । कपालको सौन्दर्यप्रती ज्ञान बढाउनको लागि गरिएको कार्यशाला गोष्टिमा अन्तराष्ट्रिय हेयर ड्रेसर रायन राई र कस्टमेटिक साइन्सकि विज्ञ परिशी कारंजितले कपालको सौन्दर्यलाई कसरी निखारता ल्याउने, स्वास्थ्य राख्ने, कपालको प्रकृति अनुसार हेरचाह कसरी गर्ने भन्ने बारेमा जानकारी गराएका […]

एमालेमा अध्यक्ष शक्तिशाली बनाउने प्रस्ताव

Published: in राजनीति, विविधा by . Leave a Comment on एमालेमा अध्यक्ष शक्तिशाली बनाउने प्रस्ताव.

काठमाडौं । नेकपा एमालेले अध्यक्षलाई थप शक्तिशाली बनाउने प्रस्ताव तयार गरेको छ । महाधिवेशनले अध्यक्ष र महासचिव निर्वाचित गर्नेछ भने चुनिएका केन्द्रीय सदस्यले बाँकी पदाधिकारी चयन गर्ने व्यवस्था स्थायी कमिटीले केन्द्रीय कमिटी बैठकमा प्रस्ताव गर्दैछ । एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षको बैठकले यस्तो निर्णय गरेको हो जहाँ वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरुको उपस्थिति […]

भूमि आयोग खारेजीविरुद्ध सर्वोच्चमा ४ रिट दर्ता

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on भूमि आयोग खारेजीविरुद्ध सर्वोच्चमा ४ रिट दर्ता.

काठमाण्डौं । भूमि आयोग खारेजीविरुद्ध सर्वोच्च अदालतमा ४ वटा रिट निवेदन दर्ता भएका छन् । भूमि आयोगका तत्कालिन अध्यक्ष देवी ज्ञवाली सहित चार जनाले सर्वोच्चमा रिट दायर गरेको सर्वोच्च अदालतका प्रवक्ता (सह–रजिष्टार) बाबुराम दाहालले बताए । ज्ञवाली बाहेक प्रवेश केसी, रोजन खड्का र एक बहादुर लुवागुनले रिट दर्ता गराएका छन् । रिटमा सुनुवाइका लागी सोमबार […]