दोहा । ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएका मध्ये उत्कृष्ट २५ जना छानिएका छन् । ‘ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ दोस्रो जेनेरेसन’को भर्चुअलमार्फत् भएको ‘गाला राउन्ड’बाट २५ जनाप्रतिस्पर्धी छनौट भएका हुन् । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीययूवा समतिले आयोजना गरेको ग्लोबल एनआरएन सिंगिङ आइडलमा डिजिटल अडिसन ओपनिङ […]
शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकामा आइतबारदेखि कोरोना विरुद्ध खोप लगाउन सुरु गरिएको छ । नगरपालिकाको सतासीधाम स्वास्थ्य चौकी दूधे, प्राथमिक स्वास्थ्य केन्द्र शिवगञ्ज, स्वास्थ्य चौकी पाँचगाछी र धरमपुरमा एकै साथ खोप लाउन सुरु गरिएको हो । सतासीधाम स्वास्थ्य चौकी दूधेमा विहान १० बजेबाट खोप लगाउने भनिए पनि बृद्ध बृद्धाहरु विहान ६ बजेदेखि नै लाइनमा बसेका […]
काठमाडौं । विश्वभरी कोरोना भाइरसबाट संक्रमित हुनेको साप्ताहिक संख्या वृद्धि हुँदै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत संक्रमित बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् । त्यस हप्ता ३८ लाख मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए । संयुक्त राष्ट्रसंघको स्वास्थ्य सम्वन्धी निकायको रुपमा रहेको […]
बिर्तामोड । झापामा मंगलवार थप ३१२ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३१२ जना संक्रमित थपिएका छन् भने ४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । त्यसमध्ये १ जना पथरीका छन् । उनको दमकमा उपचारको क्रममा निधन भएको छ । बिर्तामोड,कमल र शिवसताक्षीमा १।१ जना संक्रमितले ज्यान गुमाए । […]
दमक । कोरोना संक्रमण दर बढ्दै गएपछि झापाको दमक नगरपालिकाले पनि लकडाउन गर्ने भएको छ । नगरस्तरीय कोभिड संकट व्यवस्थापन समितिको बैठकले श्रावण ११ गते विहान देखि १७ गते राती १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । दमक नगरपालिकाका उपसचिव दिनेश न्यौपानेले कोरोना संक्रमणको जोखिम बढेसँगै लकडाउन गर्ने निर्णय भएको बताए । दमकमा मानिसको […]
काठमाडौं । चितवनमा बेपत्ता भएको १० दिनपछि मृत भेटिएकी सुजिता भण्डारी प्रकरणमा प्रहरीले मृतककै दाजु नातापर्ने एक जनालाई पक्राउ गरेको छ। सुजिताको ठूलोबुबाको छोरा दाजु नाता पर्ने सचिन भनिने सुकदेव भण्डारीलाई पक्राउ गरेको चितवन प्रहरीले जनाएको छ। प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी झापाको झापा गाउँपालिका–६ शरणमतिका २३ वर्षीय सुकदेव र सुजिताबीच विवाह गर्नेसम्मको तयारी भएको […]
काठमाडौं । भोलि शुक्रबारदेखि बाग्मती प्रदेशका यतायात सम्बद्ध कररराजस्व हरु विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने भएको छ । लाइसेन्स शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिने व्यवस्था बाग्मती प्रदेश सरकारले गरेको हो । बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर खनाल यातायात सम्बद्ध सबै कर अब अनलाइनमा उपलब्ध इ(वालेट र […]
काठमाडौं । एमालेको केन्द्रीय कमिटी बैठकले पार्टी एकताका लागि अधिकतम प्रयास गर्ने निष्कर्ष निकालेको छ । साउन ४ गतेबाट शुरु भएर आज (बिहीबार) सकिएको एमाले केन्द्रीय कमिटीको बैठकले ‘बाटो बिराएका, आन्दोलनको अहित हुने गतिविधिमा संलग्नलाई गल्ती सच्याएर आएमा स्वागत गर्ने’ पनि निष्कर्ष निकालेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा […]
शिवसताक्षी । राष्ट्रिय युवा संघ शिवसताक्षीको नगर अध्यक्षमा शिवसताक्षी न.पा. ११ का फूर्वा तामाङ्ग चयन भएका छन् । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ शिवसताक्षीमा तामाङ्गको अध्यक्षमा १११ सदस्यीय नगर कमिटी गठन भएको हो । बुधबार नेकपा एमाले शिवसताक्षी नगर कमिटीले शिवसताक्षीको स्थित जनता बजार एक कार्यक्रमको आयोजना गरी नव कमिटीलाई पद भार तथा सपथ […]
बिर्तामोड । दुई संस्था एकीकरण भई संयुक्त कारोबार थालेको तीन महिना पछि झापाको दमकमा प्रधान कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले बिर्तामोडमा सेवा प्रारम्भ गरेको जनाएको छ । सोमबार बिर्तामोडस्थित सेवा केन्द्र परिसरमा पत्रकार सम्मेलन गर्दै संस्थाको सेवा प्रारम्भ बारे जानकारी गराइएको हो । संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले सेवा प्रारम्भसँगै मेची सहकारीले उपलब्ध गराउने सेवा, […]