Sajhamanch Archive

झापामा खुकुलो निषेधाज्ञा एक साता थप

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on झापामा खुकुलो निषेधाज्ञा एक साता थप.

भद्रपुर । झापामा खुकुलो निषेधाज्ञा थप एक साता लम्बाइएको छ । जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको डिसीसीएमसीको बैठकले साउन ७ गते सम्म लम्बाउने निर्णय गरेको हो । झापामा लगाइएको खुकुलो निषेधाज्ञा कोरोना संक्रमणमा कमी नआएका कारण एक साता थप गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए। झापामा कोरोना सङ्क्रमितको सङ्ख्यामा कमी नआएकोले […]

कोरोनाबाट मृत्यु भएकी प्रमिला ठाकुरको परिवारलाई युनियन लाइफद्वारा १० लाख बढी विमा भुक्तानी

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on कोरोनाबाट मृत्यु भएकी प्रमिला ठाकुरको परिवारलाई युनियन लाइफद्वारा १० लाख बढी विमा भुक्तानी.

शिवसताक्षी । युनियन लाइफ इन्योरेन्सले कोरोना संक्रमणका कारण मृत्यु भएकी प्रमिला ठाकुरको परिवारलाई विमा रकम भुक्तानी दिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ५ निवासी प्रमिला ठाकुरको कोरोना संक्रम(ाका कारण ४५ वर्षको उमेरमा मृत्यु भएको थियो । एक वर्ष अगाडि वार्षिक अग्रिम भुक्तानी विमा कार्यक्रम अन्तर्गत सुरुङ्गा शाखामा मृतक ठाकुरले १० लाख बराबरको विमा गरेकी […]

चिनियाँ इन्जिनियर चढेको बसमाथि बम हमला, ९ जनाको मृत्यु

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on चिनियाँ इन्जिनियर चढेको बसमाथि बम हमला, ९ जनाको मृत्यु.

काठमाडौं । पाकिस्तानको उत्तरपश्चिम प्रान्तमा बुधबार भएको बम विस्फोटमा परी कम्तीमा पनि ९ जनाको ज्यान गएको छ । सो आक्रमणमा परी अरु ३९ जना घाइते भएका छन् । पाकिस्तानको उत्तर पश्चिमी खैबर पाक्तुँख्या प्रान्तमा बसमा हमला गरेको थिए । बसमा बम हानेर अज्ञात व्यक्तिले ती नौ जनाको ज्यान लिएको बताइएको छ । सो बसमा रहेका […]

ललितानिवास जग्गा प्रकरणः गच्छदार १० लाख धरौटीमा रिहा

Published: in विविधा by . Leave a Comment on ललितानिवास जग्गा प्रकरणः गच्छदार १० लाख धरौटीमा रिहा.

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा लागेका कांग्रेस उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विजय गच्छदार देउवा प्रधानमन्त्री भएकै भोलीपल्ट १० लाख रूपैयाँ धरौटीमा रिहा भएका छन् । बुधबार भएको थुनछेक बहसपछि गच्छदारलाई १० लाख रूपैयाँ धरौटी लिएर छाड्ने आदेश भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिनुभयो । विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की […]

गृह मन्त्रालयबारे कांग्रेस र माओवादीबीच लफडा, गृह नपाए सरकारमा नजाने चेतावनी

Published: (Updated: ) in राजनीति, विविधा by . Leave a Comment on गृह मन्त्रालयबारे कांग्रेस र माओवादीबीच लफडा, गृह नपाए सरकारमा नजाने चेतावनी.

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर र प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश जारी गरेपछि सुरु सत्ता बाडँफाडका विषयमा नेपाली कांग्रेस र माओवादीबीच लफडा सुरु भएको छ । स्रोतका अनुसार गृहमन्त्रालयलाई लिएर दुई दलबीच प्रधानमन्त्रीको शपथ नलिँदै लफडा सुरु भएको हो । गृहमा माओवादी र कांग्रेस दुवैले दाबी गरेपछि लफडा भएको हो । […]

सञ्चार क्षेत्रको समस्याको बिषयमा छलफल सम्पन्न

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on सञ्चार क्षेत्रको समस्याको बिषयमा छलफल सम्पन्न.

फिदिम । प्रादेशिक सञ्चार प्रतिष्ठनको आयोजनामा सञ्चार क्षेत्रको समस्याको बिषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञप्रसाद शर्माको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय पाँचथरको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव राजेन्द्र पौडेल र प्रतिष्ठानका बोर्ड सदस्य गोपाल पोख्रेलको उपस्थिति थियो । कार्यक्रममा सहभागि पाँचथरका प्रत्रकारहरुले कोरोनाका […]

प्रदेश १ मा ७९२ संक्रमण मुक्त, ३१२ संक्रमित थपिए

Published: in प्रदेश तह, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ७९२ संक्रमण मुक्त, ३१२ संक्रमित थपिए.

विराटनगर । प्रदेश १ मा आज ७९२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त भएका मध्ये ३५२ महिला र ४४० पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६५ हजार ५३५ पुगेको छ । प्रदेश १ मा आज ३१२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १३०, झापामा ९३, सुनसरीमा ५१, ताप्लेजुङमा ९, उदयपुरमा ५, […]

गुडिरहेको एम्बुलेन्स पहिरोले छोप्यो, बिरामीको मृत्यु, चालक भागेर बचे

Published: in राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on गुडिरहेको एम्बुलेन्स पहिरोले छोप्यो, बिरामीको मृत्यु, चालक भागेर बचे.

कास्की  । कास्कीको मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा गाडीमै बिरामीको ज्यान गएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गतको मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खस्दा एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा अधिकारीको मृत्यु गाडीमै ज्यान गएको हो । दुर्घटनामा एम्बुलेन्स चालक सुवास अधिकारी घाइते भएको मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले […]

Means of public transport begin to ply Kathmandu Valley roads

Published: in विविधा, by . Leave a Comment on Means of public transport begin to ply Kathmandu Valley roads.

KATHMANDU : Following the easing of prohibitory orders by the district administration offices in the Kathmandu Valley, means of public transport have begun to operate from Tuesday. With the decline in the number of new cases of COVID-19, the government decided to allow public vehicles with more than 25 seats capacity to resume their services. […]

विश्वकै दोस्रो ठूलो जलविद्युत आयोजनाबाट विद्युत उत्पादन शुरु

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा by . Leave a Comment on विश्वकै दोस्रो ठूलो जलविद्युत आयोजनाबाट विद्युत उत्पादन शुरु.

काठमाडौं । चीनको दक्षिण पश्चिममा निर्माण गरिएको विश्वकै दोस्रो ठूलो जलविद्युत आयोजनाबाट सोमबार विद्युत परीक्षण उत्पादन शुरु भएको छ । याङ्सी नदीको सहायक नदीका रुपमा रहेको जिन्सा नदीमा निर्माण गरिएको बाइहिटान बाँधबाट विद्युत उत्पादन हुन थालेको हो । जैविक इन्धनको खपत कम गरी वैकल्पिक र जलविद्युत उत्पादन मार्फत विद्युतको माग पूरा गर्ने चीनको योजना बमोजिम […]