Sajhamanch Archive

दमकको मिलन मार्ग कालो पत्रे

Published: in विविधा by . Leave a Comment on दमकको मिलन मार्ग कालो पत्रे.

दमक । दमक ८ स्थित गणतन्त्र चोक दक्षिणको मिलन मार्गको पक्की ढलसहित सडक कालो पत्रे गर्ने काम सकिएको छ । वाड न ८को मिलन मार्गदेखि दक्षिण कसमिक पार्टी प्यासेससम्म, पश्चिममा बिकास मार्ग र पूर्वमा नारायण पराजुलीको घर छेउको सिमानासम्म वाटो कालो पत्रे गर्ने काम सकिएको हो । निर्माण ब्यवसायी पूर्वाञ्चल कन्ट्रक्सन भद्रपुरले केही दिन अघि […]

राष्ट्रगानका गायक थापाको कोरोनाबाट मृत्यु

Published: in विविधा by . Leave a Comment on राष्ट्रगानका गायक थापाको कोरोनाबाट मृत्यु.

काठमाडौं । नेपाली राष्ट्रगान ‘सयौँ थुँगा फूलका हामी’का गायक मध्येका एक अजय थापाको आज यहाँ कोरोनाबाट निधन भएको छ । मेचीनगर नगरपालिका–३ बडाखाल निवासी उनलाई गत आइतबार कोरोना सङ्क्रमण भएपछि उपचारका लागि विर्तामोडको बी एन्ड सी हस्पिटल भर्ना गरिएको थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा आज बिहान ६ः ०० बजे उनको निधन भएको बी […]

कमल गाउँपालिकाको ढ्याङग्रे खोलामा पक्की पुल निर्माण

Published: in विविधा, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकाको ढ्याङग्रे खोलामा पक्की पुल निर्माण.

कमल । कमल गाउँपालिका वडा नम्वर २ स्थित ढ्याङग्रे खोलामा पक्की पुल निर्माणको काम सम्पन्न भए सँगै वर्षैभरी यातायात सञ्चालनमा सहज हुने भएको छ । गाउँपालिकाको वडा नम्वर २ स्थित क्याम्पा र समायगढ बजारको बिचमा पर्ने ढ्याङग्रे खोलामा पुल नभएका कारण वर्षायाममा क्याम्पा र समायगढ बजार बिच आवतजावत बन्द हुन्थ्यो । पुल निर्माणको काम सम्पन्न […]

कोपा अमेरिका: कोलम्बिया २–१ गोल अन्तरले पराजित

Published: (Updated: ) in खेलकुद, विविधा by . Leave a Comment on कोपा अमेरिका: कोलम्बिया २–१ गोल अन्तरले पराजित.

काठमाण्डौ । कोपा अमेरिका फुटबलमा बिहान भएको खेलमापेरु विजयी भएको छ । पेरुले कोलम्बियालाई २–१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै पेरु ३ अङ्कका साथ तेस्रो स्थानमा छ । पेरुले अहिलेसम्म दुई खेलमा एकमा जित र एकमा हार ब्यहोरेको छ । तीन खेलमा एकमा जित, एकमा हार र एक खेलमा बराबरी खेलेको कोलम्बिया भने […]

सेनासँगका सम्बन्धित जानकारीहरु भारतीय मन्त्रालयले सार्वजनिक गर्ने

Published: (Updated: ) in विविधा, विश्व समाचार, समाज by . Leave a Comment on सेनासँगका सम्बन्धित जानकारीहरु भारतीय मन्त्रालयले सार्वजनिक गर्ने.

काठमाडौं ।देशमा हालसम्म भएका युद्ध, सैन्य अभियान र सेनासँग सम्बन्धित जानकारीहरु भारतको रक्षा मन्त्रालयले सार्वजनिक गर्ने घोषणा गरेको छ । भारतीय रक्षा मन्त्रालयले सेनासँग सम्बन्धित जानकारीहरु गोपनीयताको सूचीबाट हटाएर सार्वजनिक गर्ने घोषणा गरेको हो । रक्षा मन्त्री राजनाथ सिंहले युद्ध, युद्धको क्रममा भएका संवाद, सैन्य अपरेशन र सेनाको इतिहाससँग जोडिएका जानकारीलाई गोपनियताको सूचीबाट हटाएर सार्वजनिक […]

प्रदेश १ बाट ९०२ संक्रमण मुक्त, ४६२ संक्रमित थपिए

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ बाट ९०२ संक्रमण मुक्त, ४६२ संक्रमित थपिए.

विराटनगर । प्रदेश १ बाट ९०२जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा३८९ महिला र ५१३ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४७हजार २४३जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ४६२ जनाकोरोना संक्रमित थपिएका छन् । मोरङमा १८४, झापामा १०९, सुनसरीमा ९७, धनकुटामा ११, संखुवासभामा ९, ते¥हथुम र इलाममा७–७, […]

पूर्वी नेपाल हुँदै भोलिबाट मनसुन सुरु हुने

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on पूर्वी नेपाल हुँदै भोलिबाट मनसुन सुरु हुने.

काठमाडौं । नेपालमा यो वर्षको मनसुन भोलि (शुक्रबार) देखि सुरु हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पूर्वी नेपाल हुँदै भोलिबाट मनसुन सुरु हुन लागेको हो । “भोलि पूर्वबाट नेपालमा एउटा न्यूनचापीय क्षेत्र प्रवेश गर्ने देखिन्छ । त्यसैले भोलिबाट नेपालमा मनसुन सुरु हुने छ,” मौसमविद् समीर श्रेष्ठको भनाई छ । अहिले नेपालमा प्रि–मनसुनको […]

मुलुकभर आठवटा खोप भण्डारण गृह तयार

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on मुलुकभर आठवटा खोप भण्डारण गृह तयार.

काठमाडौँ । मुलुकभर आठवटा खोप भण्डारण गृह तयार भएका छन् । खोप भण्डार गर्न सबै खालका पूर्वाधारसहित भण्डारण गृह तयार भएको हो । सबै नेपालीलाई सहज र सरल किसिमले कोरोनाविरुद्धको खोप उपलब्ध गराउने उद्देश्यसहित सातवटै प्रदेश र केन्द्रमा गरी आठवटा खोप भण्डारण गृह निर्माण भएको छ । सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको स्वास्थ्य भवन […]

असार १ देखि विद्यार्थी भर्ना प्रक्रिया अघि बढाउन शिक्षामन्त्रीको निर्देशन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on असार १ देखि विद्यार्थी भर्ना प्रक्रिया अघि बढाउन शिक्षामन्त्रीको निर्देशन.

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले असार १ गतेदेखि भर्ना प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा आइतबार भएको छलफलका क्रममा मन्त्री श्रेष्ठले तोकिएको शैक्षिक सत्र अनुसार असार १ गतेदेखि अनिवार्य भर्ना प्रक्रिया अगाडि बढाउन विभागीय प्रमुखहरुलाई निर्देशन दिएका हुन् । मन्त्रालयका प्रवक्ता दीपक शर्माले नयाँ भर्ना प्रक्रिया असार १ गतेदेखि अनिवार्य […]

गन्धर्वको भोक मेट्दै विद्यार्थी संगठन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on गन्धर्वको भोक मेट्दै विद्यार्थी संगठन.

झापा । झापाको कचनकवल गाउँपालिका–२ का गन्धर्व वस्तीमा राहत लिएर विद्यार्थी संगठन पुगेका छन् । चामाल, दाल,खानेतेल, साबुन, नुन, लगायतका अत्यावश्यक खाद्य सामाग्री लिएर गन्धर्व वस्तीमा कचनकवल गाउँपालिका कमिटी अनेरास्ववियु पुग्दा स्थानीय खुशी भएका छन् । शनिबार ४५ घर परिवारलाई ७० हजार बढीको सामाग्री बितरण गरिएको संगठनका केन्द्रिय सदस्य रोशन लामाले बताए । जिल्ला समन्वय […]