Sajhamanch Archive

नेता भट्टराईद्वारा नेपाली कांग्रेस शिवसताक्षीलाई अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामाग्री प्रदान,

Published: (Updated: ) in विविधा by . Leave a Comment on नेता भट्टराईद्वारा नेपाली कांग्रेस शिवसताक्षीलाई अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामाग्री प्रदान,.

शिवसताक्षी । कोरोना भाइरसबाट संक्रमितको नेपाली कांग्रेस शिवसताक्षी नगर समितिलाई अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामाग्री प्राप्त भएको छ । नेपाली कांग्रेस महासमिति सदस्य तथा गत निर्वाचनमा झापा क्षेत्र नं. ४ ‘क’ का प्रदेश सभाका उम्मेद्वार किरण भट्टराईले उक्त स्वास्थ्य सामाग्री नेपाली कांग्रेस शिवसताक्षी नगर समितिको कार्यालयलाई प्रदान गरेका हुन् । नेता भट्टराईले शिवसताक्षी नगर सभापति […]

सांसदलाई दिइने रकम रोकियो

Published: in अर्थतन्त्र, विविधा by . Leave a Comment on सांसदलाई दिइने रकम रोकियो.

काठमाण्डौ । सरकारले दुईवटा महत्त्वपूर्ण र विवादित कार्यक्रम खारेज गर्ने निर्णय गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷७९ को बजेट वक्तव्य जारी गर्दै स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम र गरिबी निवारण कोष खारेज गरिएको बताए । स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रमलाई सांसदले आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्नका लागि प्रदान गरिने कोषका रूपमा रकम […]

यस वर्ष सञ्चार गृहको नविकरण छुट

Published: in विविधा by . Leave a Comment on यस वर्ष सञ्चार गृहको नविकरण छुट.

काठमाडौं । यस वर्ष सञ्चार गृहको नविकरण छुट गरिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज २०७८र७९ को आय–व्यय वक्तव्य सार्वजनिक गर्दै यो वर्ष सञ्चार गृहको नविकरण छुट गरिएको घोषणा गरेका छन् । सरकारले बृद्धभत्ता मासिक ४ हजार रुपैयाँ पुर्‍याएको छ । हालको कायम रहेकोे रकममा १ हजार वृद्धि गरेर ४ हजार पुर्‍याइएको हो । त्यस्तै, […]

नेपालमा मोबाइल प्रयोग गर्नेको संख्यामा वृद्धि

Published: in विविधा, समाज by . Leave a Comment on नेपालमा मोबाइल प्रयोग गर्नेको संख्यामा वृद्धि.

झापा ।  नयाँ नयाँ कुराहरु सिक्नको लागि हामी प्रविधिको प्रयोगबाट सिक्ने अवसरमा छौं । अहिलेको युग विज्ञान र प्रविधिको युग हो । पछिल्लो समय नेपालमा मोबाइल फोन प्रयोग गर्ने प्रयोगकर्ताको संख्यामा वृद्धि भएको छ। शुक्रवार सार्वजनिक आर्थिक सर्वेक्षणअनुसार नेपालमा ३ करोड ८२ लाख १२ हजार ८ सय मोबाइल प्रयोगमा रहेका छन । २०७७ असारमा यो […]

प्रतिनिधिसभा विघटनविरुद्ध सबै रिटको सुनुवाइ सं‌वैधानिक इजलासमा

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on प्रतिनिधिसभा विघटनविरुद्ध सबै रिटको सुनुवाइ सं‌वैधानिक इजलासमा.

काठमाडौं । संसद् विघटनसम्बन्धी सबै रिटको सुनुवाइ संवैधानिक इजलासमा हुने भएको छ। बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको एकल इजलासले संसद्‍ विघटनसम्बन्धी १९ वटा रिट संवैधानिक इजलासमा पठाउने आदेश दिएसँगै सबै रिटको सुनुवाइ संवैधानिक इजलासमा हुने भएको हो । प्रधानन्यायाधीश राणाले संवैधानिक इजलासमा पठाएका सबै रिटमा राष्ट्रपति कार्यालय शीतल निवासलाई विपक्षी बनाइएको छ। संसद्‍ विघटनसम्बन्धी ११ वटा […]

सरकारले गरेका गौरवका आयोजनाहरुको पनि समाचार आउनु पर्नेः अध्यक्ष घिमिरे

Published: in विविधा, समाज by . Leave a Comment on सरकारले गरेका गौरवका आयोजनाहरुको पनि समाचार आउनु पर्नेः अध्यक्ष घिमिरे.

कमल । नेकपा एमालेका केन्द्रिय सदस्य तथा १ नम्वर प्रदेश अध्यक्ष देवराज घिमिरेले सरकार विरुद्धमा भएका गतिविधीलाई रोक्न आश्यक भएको बताएका छन् । प्रेस चौतारी नेपाल झापा शाखाले आज भर्चुअल (जुम) मिटिङ्ग)को माध्यव बाट आयोजना गरेको विश्वव्यापी माहामारिमा पत्रकार र पत्रकारिताको अवस्था तथा वर्तमान राजनीतिक घटनाको विषयमा बैठकका प्रमुख अतिथी समेत रहनु भएका घिमिरेले सो […]

जापानमा बस्ने नेपालीहरुबाट कमल गाउँपालिकाको बिपत व्यवस्थापन कोषमा रकम प्राप्त

Published: in विविधा, स्थानीय तह by . Leave a Comment on जापानमा बस्ने नेपालीहरुबाट कमल गाउँपालिकाको बिपत व्यवस्थापन कोषमा रकम प्राप्त.

कमल । जापानमा बस्ने नेपालीहरुबाट कमल गाउँपालिकाको बिपत व्यवस्थापन कोषमा रकम प्राप्त भएको छ । कमल गाउँपालिका वडा नम्वर ३ मा निवासी हाल जापानको यामागुचीमा बस्दै आउनु भएका भुपाल ढुङ्घेल र त्यहाँ सँगै कम्पनीमा काम गर्ने रीउ हिरोकामाले प्रति व्याक्ति १० हजार रुपैयाका दरले जम्मा २० हजार रुपैया कमल गाउँपालिकाको कोभिड १९ को रोकथाम तथा […]

मध्य रातमा शिवसताक्षीको मंगलबारेमा आगलागी, दुई घर जलेर नष्ट

Published: (Updated: ) in मुख्य समाचार, विविधा, विविधा, समाज, by . Leave a Comment on मध्य रातमा शिवसताक्षीको मंगलबारेमा आगलागी, दुई घर जलेर नष्ट.

शिवसताक्षी । झापा शिवसताक्षी वडा नं. २ मंगलबारे बजारमा गए राति आगलागी भएको छ । आगलागीबाट दुई घर जलेर पूर्ण रुपमा नष्ट भएको छ भने एक घरमा आंशिक क्षति भएको छ । आगलागीबाट मानविय क्षति भने भएको छैन । स्थानीय नन्द कला राई र नेत्र चिमरियाको दुई घर मध्ये एक घर पूर्ण रुपमा क्षति भएको […]

स्काउटले शव व्यवस्थापन टोलीलाई तालिम दिन सुरू गर्यो

Published: in विविधा, समाज by . Leave a Comment on स्काउटले शव व्यवस्थापन टोलीलाई तालिम दिन सुरू गर्यो.

भद्रपुर । कोरोना संक्रमणका कारण बढीरहेको मृत्युदर अनुपातमा लास व्यवस्थापनमा देखिन थालेको अभाव घटाउने उद्देश्यले नेपाली सेनाको सहकार्यमा सामाजिक संस्था स्काउटले शव व्यवस्थापन तालिम सुरू गरेको छ । भद्रपुर । कोरोनाबाट मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनमा नेपाली सेना एक्लै खटिरहेकोमा सहयोग पुर्याउन स्काउटले टोली बनाएर तालिम सुरू गरेको हो । नेपाल स्काउटको प्रदेश समितिको आयोजना […]

माधव नेपालको योजनाः ‘तत्काल नयाँ पार्टी घोषणा, लगत्तै माओवादीसँग एकता’

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, विविधा by . Leave a Comment on माधव नेपालको योजनाः ‘तत्काल नयाँ पार्टी घोषणा, लगत्तै माओवादीसँग एकता’.

काठमाडौं । एमाले विवाद समाधानका लागि कार्यदलले काम गरिरहेकाबेला नेता माधवकुमार नेपालले आफ्नो सरकारका प्रधानमन्त्री हटाउन विपक्षी कांग्रेस सभापति शेरबहादुर देउवाका पक्षमा हस्ताक्षर गर्नुभयो । उहाँले आफूमात्र होइन, २६ जनाको कीर्ते हस्ताक्षर पनि बुझाउनुभयो । २६ मध्ये १५ सांसद मूलधारमा फर्कनुभएको छ । माधव नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, […]