शिवसताक्षी । शनिबार झापा रहेका अस्पताल तथा स्थानीयतहहरुलाई स्वास्थ्य सामाग्री तथा अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको छ । एमालेका विघटित प्रतिनिधी सांसद एलपी साँवा लिम्बुको पहलमा स्वास्थ्य सामाग्री तथा अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको छ । झापाको शिवसताक्षी नगरपालिका, कनकाई नगरपालिकाको सुरुङ्गा स्वास्थ्य केन्द्र , मेची अस्पताल भद्रपुर २५ थान अक्सिजन सिलिन्डर ( मेची अस्पताल भद्रपुरलाई १५ […]
शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. १ का ६२ वर्षीय साने दर्जीको सडक दुर्घटनामा परी ज्यान गएको छ । विहीबार बेलुका पुर्व पश्चिम राजमार्ग स्थित सानो केर्खामा भएको दुर्घटनामा परी दर्जीको ज्यान गएको हो । बाटो काट्ने क्रममा पश्चिमबाट पुर्व आउँदै गरेको प्र. ३–०१–००२४ च. ४५३५ नम्बरको स्कोरपियोले ठक्कर दिँदा दर्जीको घटना स्थलमै ज्यान […]
काठमाडौं । नेपालमा पहिलोपटक नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)ले अक्सिजन ग्यास सिलिन्डरको उत्पादन परीक्षण गरेको छ । कोभिड–१९ को महामारी फैलिएको र अक्सिजन सिलिन्डरको चरम अभाव भइरहेको बेला नयाँ सिलिन्डर तयार गरी परीक्षण गरिएको हो । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सिलिन्डर परीक्षणको निरीक्षण गरे । मन्त्री श्रेष्ठले वैज्ञानिकसँग सिलिन्डर उत्पादन गर्न […]
काठमाडौं । कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको स्रोत सुनिश्चितता दिएको छ । मन्त्रालयका अनुसार देशका २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि २ अर्ब ९५ करोड […]
नयाँदिल्ली । कोरोना भाइरसबाट हाल विश्वमा सबैभन्दा ग्रस्त बनेको भारतमा फेरि अर्को समस्या सिर्जना भएको छ । भारतमा ‘टोकटे’ चक्रवादको खतरा बढेको बीबीसी हिन्दीले जनाएको छ । हाल यो चक्रवात दक्षिण–पूर्वी र पूर्वी–मध्य अरब सागरमा छ । भारतीय मौसम विभागका अनुसार यो चक्रवाद भारतर्फ अगाडि बढिरहको छ । यो चक्रवात आउँदो सोमबारसम्म जारी रहने छ […]
बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिकाले अध्यक्ष र उपाध्यक्षले प्रयोग गर्दै आएको सवारी साधन सहित १० वटा सवारी साधनलाई एम्बुलेन्स र शव वहानका रुपमा प्रयोग गर्ने गरी तयारी अवस्थामा राखेको जनाएको छ । कोरोना भाइरसको दोस्रो लहरसँगै स्वास्थ्य जटिलता पैदा हुनसक्ने भन्दै अध्यक्ष रमेशकुमार भुजेलले प्रयोग गर्ने गरेको स्कोर्पियो (प्र १–०१–००१झ २२२) र उपाध्यक्ष मिरा भूर्तेलले प्रयोग […]
एजेन्सी । भारतको बिहार स्थित गंगा नदीमा ४० वटा शव तैरिरहेको अवस्थामा फेला परेपछी सनसनी मच्चिएको छ । बिहारको चौसा प्रखडं स्थित चौसा शमशान गंगा नदीमा तैरिरहेको शवलाई जनावरहरुले लुछिरहेको दृश्य सार्वजनिक भएपछी सनसनी मच्चिएको हो । स्थानीय प्रशासनले शवका बारेमा आफुहरु बेखबर रहेको जनाउँदै घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । चौसा प्रखडं बिकास पदाधिकारी […]
विर्तामोड । झापामा सोमबार थप १५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार आज ५ जनाको मृत्यू भएको छ । जसमा दमकमा ३५, विर्तामोड १९, १५, गौरादह ३, मेचीनगर १३, भद्रपुर ६४, हल्दिवारी २, अर्जुनधारा १, बुद्धशान्ति ४कचनकवल ७, कमल ५, झापा १ र अन्यका १ जनालाई कोरोना पुष्टि भएको हो […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार विश्वास गर्न नपर्ने सरकार नभएको बताएका छन्। विश्वासको मत लिने सन्दर्भमा संसदमा आफ्ना भनाइ राख्दै उनले भने, ‘संसदमा म प्रति विश्वास छ भन्ने पुष्टि गर्नको लागि आज विश्वासको मत लिन लागेको छु। कोरोनाको महामारी छ। विचारमार्फत होइन। स्वार्थ र संलग्नतालाई हेरेर होइन। सत्यलाई पछ्याएर निर्णय गर्नुपर्छ। सच्चाइलाई […]
भद्रपुर । कोरोना संक्रमितका लागि उपचार गर्ने झापाको एक मात्र सरकारी स्वामित्वको अस्पताल मेचीमा सहजै विरामीले उपचार सेवाका लागि प्रवेश गर्न नसक्ने गरेको गुनासो आउन थालेको छ । कोरोना संक्रमण भए पनि सामान्य अवस्थामा विरामी अस्पताल जान चाँहदैनन् तर स्वास्थ्य जटिलता देखिएपछि बाँच्ने आशमा अस्पताल पुग्न चाहने विरामीले अस्पतालमा भर्ना हुन निकै ठूलो पहुँच लगाउनु […]