Sajhamanch Archive

संवैधानिक परिषदको बैठक बस्दै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on संवैधानिक परिषदको बैठक बस्दै.

काठमाडौं । संवैधानिक परिषदको बैठक आज बस्दै छ । बिहान नौ बजे बस्ने बैठकमा संवैधानिक आयोगहरुमा रिक्त पदाधिकारीमा नियुक्तिको सिफारिसबारे छलफल हुने छ । हाल लोकसेवामा सबै पदाधिकारी रिक्त छ । यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ सदस्य रिक्त छन् । महिला आयोगसहित अरु केही संवैधानिक आयोगमा पनि केही पद खालि छन् । संवैधानिक आयोगहरुका […]

शिवसताक्षीमा एक जना कोरोना संक्रमितको मृत्यु

Published: (Updated: ) in विविधा, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षीमा एक जना कोरोना संक्रमितको मृत्यु.

शिवसताक्षी । झापा शिवसताक्षीमा होम आइसोलेसनमा बसेका एक जना ७५ वर्षीय  कोरोना संक्रमितको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ९ स्थित चिल्लागढका कोरोना संक्रमितको शनिबार साँझ मृत्यु भएको वडा नं. ९का वडाध्यक्ष छविलाल पाठकले जानकारी दिए । उनका अनुसार तीन दिन अघि कोरोना संक्रिमत पुरुषलाई स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट घरमा ल्याइएको थियो । […]

चीनद्वारा सुखभोगी जीवन शैली अपनाउने कम्युनिष्ट नेतामाथि कारबाही

Published: in मिडियाबाट साभार, विविधा, विश्व समाचार by . Leave a Comment on चीनद्वारा सुखभोगी जीवन शैली अपनाउने कम्युनिष्ट नेतामाथि कारबाही.

काठमाडौं । भ्रष्टाचार नियन्त्रणसम्बन्धी चीनको सर्वोच्च निकायले भड्काउ एवं सुखभोगी जीवनशैली अपनाउने चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तामाथि कारबाही गरेको जनाएको छ । यस वर्षको सुरुदेखि हालसम्म त्यस्ता २७० जना नेतामाथि कारबाही गरिएको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय अनुशासन आयोगले जानकारी दिएको छ । प्रत्येक १० वटा मुद्दामध्ये नौ वटा मुद्दा भड्काउ र सुखभोगसँग सम्बन्धित रहेका […]

देशभरमा ९ हजार १९६ संक्रमित थपिए, ५० जनाको मृत्यु

Published: in विविधा by . Leave a Comment on देशभरमा ९ हजार १९६ संक्रमित थपिए, ५० जनाको मृत्यु.

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना ९ हजार १९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७ पीसीआर परीक्षणमा ९ हजार २३ र ४९५ एन्टिजेन परीक्षणमा ७३ जना गरी ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५० जनाको […]

निषेधाज्ञाले मात्र संक्रमणको चेन ब्रेक गर्न नसकिने विज्ञहरूको सुझाव,थप तयारी नगरिए स्थिति भयावह हुने सक्ने चेतावनी

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on निषेधाज्ञाले मात्र संक्रमणको चेन ब्रेक गर्न नसकिने विज्ञहरूको सुझाव,थप तयारी नगरिए स्थिति भयावह हुने सक्ने चेतावनी.

काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहरले यति बेला नेपाललाई गाँजेको छ । संक्रमित र मृतकको संख्याले दिनहुँ नयाँ रेकर्ड बनाउँदै छन् । सरकारले संक्रमणको चेन ब्रेक गर्न भन्दै निषेधाज्ञा जारी गरेको छ । तर, जनस्वास्थ्यविद्हरू भने निषेधज्ञाले मात्र संक्रमणको चेनब्रेक नहुने भन्दै थप तयारी नगरिए नेपालमा भारतको भन्दा भयावह आउन सक्ने चेतावनी दिएका छन् । […]

कोभिड व्यवस्थापनका लागि जुट्यो शिवसताक्षी नगरपालिका

Published: in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कोभिड व्यवस्थापनका लागि जुट्यो शिवसताक्षी नगरपालिका.

शिवसताक्षी । शिवसताक्षी कोरोना भाइरसको संक्रमितको संख्या बढ्न थालेपछि नगरपालिका संक्रमणको न्युनिकरण र व्यवस्थापनका लागि जुटेको छ । नगरले संक्रमण जोखिम न्यूनिकरणका लागि नगर तथा वडास्तरीय कोभिड व्यवस्थापन टिम गठन गरेको छ । नगर स्तरीय टिममा डा. सविन ढकाल, सि.अहेव रोशन अधिकारी, हे.अ सन्जय ठकुरी र सि.ल्याव असिष्टेन्ड निराजन केसी रहेका छन् । त्यसैगरी वडा […]

झापा आइरन प्रालि स्थापना

Published: in विविधा, समाज by . Leave a Comment on झापा आइरन प्रालि स्थापना.

बिर्तामोड । व्यवसायिक क्षेत्रका चारजना अगुवाले झापा आइरन प्रालि स्थापना गरेका छन् । सबै प्रकारका निर्माण सामग्रीको बिक्री वितरणका लागि झापामा नयाँ कम्पनी स्थापना भएको हो । व्यवसायिक क्षेत्रका अगुवा ज्ञानुराम प्रसाई, सुभाष भट्टराई, राहुल शर्मा र प्रकाश लिङदेनको साझेदारीमा झापा आइरन प्रालि स्थापना भएको छ । प्रालिको अध्यक्षमा प्रसाई र प्रबन्ध सञ्चालकमा भट्टराई रहेका […]

मंगलबार झापामा ६११ सहित प्रदेश १ मा ६११ संक्रमित थपिए

Published: (Updated: ) in प्रदेश तह, विविधा, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on मंगलबार झापामा ६११ सहित प्रदेश १ मा ६११ संक्रमित थपिए.

विराटनगर ।प्रदेश १ मा मंगलबार ६११ जनाकोरोना संक्रमित थपिएका छन् ।मोरंगमा २६६, झापामा १६६, सुनसरीमा १२७, उदयपुरमा ११, इलाममा ४, ताप्लेजुङ, खोटाङ, संखुवासभा र धनकुटामा २–२ र प्रदेश १ बाहिरका २९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ९० महिलार १०३पुरुष सहित १९३, सुन्दरहरैचामा १५, कटहरी र बेलबारीमा १२–१२, बुढीगंगामा ९, […]

मेची नगरको कोइला फ्याक्ट्रीमा भिषण आगलागी

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on मेची नगरको कोइला फ्याक्ट्रीमा भिषण आगलागी.

विर्तामोड । झापाको मेची नगरमा रहेको  कोइला फ्याक्ट्रीमा भिषण आगलागी भएको छ । मेचीनगर नगरपालिकाको वडा नम्बर १५ मिलकोटी स्थित बायो ग्यास कोइला फ्याक्ट्रिमा बिधुत सर्ट भई आलगाली भएको हो । सोमबार बिहान ३ बजेदेखि लागेको आगो करिब १० बजे नियन्त्रणमा आएको हो । सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायत स्थानीय गाउँलेले आगो नियन्त्रणमा लिने प्रयास […]

झापामा ५८ सहित प्रदेश १ मा २९१ संक्रमित थपिए

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, विविधा, स्वास्थ्य by . Leave a Comment on झापामा ५८ सहित प्रदेश १ मा २९१ संक्रमित थपिए.

विराटनगर । प्रदेश १ मा आज २९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १५३, झापामा ५८, सुनसरीमा ५५, ताप्लेजुङमा ४, इलाममा ३, उदयपुरमा २, भोजपुर, ते¥हथुम र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ३२ महिला र ८८ पुरुष सहित १२०, लेटाङमा ९, […]