Sajhamanch Archive

यी नौं जिल्लामा १५ दिन निषेधाज्ञा

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on यी नौं जिल्लामा १५ दिन निषेधाज्ञा.

काठमाडौं  । सरकारले काठमाडौं उपत्यकाका तीनसहित देशका नौं जिल्लामा १५ दिन निषेधाज्ञा जारी गरेको छ । हिजो (सोमबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले सीसीएमसीको सिफारिसअनुसार संक्रिय संक्रमितको संख्या दुई सय नाघेका पहाडका र पाँच सय नाघेका शहरका जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । जसअनुसार बिहीबारदेखि उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा निषेधाज्ञा जारी […]

Food supply will be adequate despite the prohibitory order: Govt

Published: in विविधा, by . Leave a Comment on Food supply will be adequate despite the prohibitory order: Govt.

KATHMANDU : Buyers have started to rush to their nearest retail stores to purchase daily essentials citing the possible shortage and excessive price hike after the government enforced prohibitory order to be effective from Thursday. The Ministry of Industry, Commerce and Supplies said there is adequate food in stock. Urmila KC, assistance spokesperson of the […]

सर्लाहीका कोरोना संक्रमित युवकको मृत्यु

Published: in विविधा, by . Leave a Comment on सर्लाहीका कोरोना संक्रमित युवकको मृत्यु.

 जनकपुरधाम । सर्लाहीका एकजना कोरोना संक्रमित युवकको मृत्यु भएको छ । जिल्लाको रामनगर गाउँपालिका ५ बिर्ता बस्ने ३२ वर्षीय इन्द्रजीत रायको मृत्यु भएको प्रहरीले जनाएको छ । उपचारका लागि ठमाडौंतर्फ लग्ने क्रममा शनिबार उनको बाटोमै मृत्यु भएको परिवारजनलाई उद्धृत गर्दै सर्लाही प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण गिरीले बताए । शवलाई नेपाल प्रहरीको समन्वयमा नेपाली […]

एनएमसीले दियो सशस्त्र प्रहरीलाई पानी ट्यांकी

Published: (Updated: ) in विविधा, समाज, सहकारी by . Leave a Comment on एनएमसीले दियो सशस्त्र प्रहरीलाई पानी ट्यांकी.

मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले सशस्त्र प्रहरी लाई १हजार लिटर बराबरको पानी ट्याङ्की सहयोग गरेको छ । संस्थाले मेचीनगर –१, तिरिङ, सारुगौडा स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट (बिओपी) लाई ट्याङ्की सहयोग गरेको हो । एनएमसीको बाहुण्डाँगी कार्यालय मार्फत बाहुण्डाँगी कार्यालयगत एकाइ समिति संयोजक हरिप्रसाद उप्रेती र कार्यालय प्रमुख हरिप्रसाद मादेनको […]

कनकाई भेट्रान कपमा आयोजकको विजयी सुरुवात

Published: (Updated: ) in खेलकुद, विविधा by . Leave a Comment on कनकाई भेट्रान कपमा आयोजकको विजयी सुरुवात.

सुरुङ्गा । झापाको सुरुङ्गामा आयोजित कनकाई भेट्रान कप फुटबल प्रतियोगितामा आयोजक कनकाई भेट्रान क्लबले विजयी सुरुवात गरेको छ । जीतसँगै आयोजक सेमिफाइनलमा प्रवेश गरेको छ । कनकाई माविको खेलमैदानमा शनिबारदेखि सुरु प्रतियोगितामा आयोजकले ३–० गोलअन्तरले भद्रपुर भेट्रान क्लबलाई पराजित गरेको हो । आयोजकका लागि तीन वटै गोल दोस्रो हाफमा सम्भव भएको थियो । प्रतिस्पर्धात्मक खेलमा […]

प्रदेश १ मा विहीबार १६ जना संक्रमित थपिए

Published: (Updated: ) in प्रदेश तह, विविधा by . Leave a Comment on प्रदेश १ मा विहीबार १६ जना संक्रमित थपिए.

विराटनगर । प्रदेश १ मा आज १६ जनाकोरोना संक्रमित थपिएका छन् । मोरंगमा ८, सुनसरीमा ६, झापा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरगको विराटनगरमा ८, सुनसरीको इटहरीमा ३, देवानगञ्ज, बर्जु र धरानमा १–१, झापाको कमल गाउँपालिकामा १ र प्रदेश १ बाहिरका १ जना रहेका […]

पहिलो पाइला नेपालमा सञ्जयको अध्यक्षतामा कार्यसमिति गठन

Published: in विविधा by . Leave a Comment on पहिलो पाइला नेपालमा सञ्जयको अध्यक्षतामा कार्यसमिति गठन.

विर्तामोड । पहिलो पाईला नेपाल बिर्तामोड शाखाको अध्यक्षमा सञ्जय बिस्वकर्मा सर्वससमत चयन भएका छन् । झापाको विर्तामोडमा आयोजित संस्थाको चौथो वार्षिक साधारणसभा तथा अधिवेशनबाट बिस्वकर्माको अध्यक्षतामा ११ सदस्यीय समिति घोषणा गरिएको हो । समितिमा क्रमश प्रथम उपाध्यक्ष कमल चुडाल, द्वितीय उपाध्यक्ष निर्जन पाठक, सचिव सन्तोष तिमल्सिना, सह सचिव सुनिता ओझा, कोषाध्यक्ष मनिस दाहाल, सदस्य निरुता […]

कमलमा तेह्रौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता जारी

Published: (Updated: ) in खेलकुद, विविधा by . Leave a Comment on कमलमा तेह्रौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता जारी.

कमल । झापाको कमल गाउँपालिकामा संचालित तेह्रौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सोमबार पनि विभिन्न प्रतियोगिता सम्पन्न भएका छन् । कमल गाउँपालिकाको वडा नम्वर ३ स्थित केर्खा खेल मैदानमा सम्पन्न प्रतियोगिता अन्तरगत छात्र तर्फको १ हजार ५ सय मिटर दौडमा नरेन्द्र जनता माध्यमिक विदालयका सुनिल बुढाथोकी प्रथम , सरस्वती माध्यमिक विद्यालयका प्रविण तामाङ्ग द्वितीय र वण्डरल्याण्ड […]

दमकका कोरोना संक्रमित बृद्धको मृत्यु

Published: in विविधा by . Leave a Comment on दमकका कोरोना संक्रमित बृद्धको मृत्यु.

झापा । विराटनगरको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । आइतबार राति झापा दमकका ९२ वर्षीय पुरुषको मृत्यु भएको हो । कोरोना सङ्क्रमण पुष्टि भएपछि वृद्धलाई गत चैत २५ गते कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको थियो । कोरोना पोजेटिभ देखिएपछि उनीसहित उनका अन्य चार जना […]

जनगणना २०७८ सम्बन्धी एक दिने सचेतना सम्पन्न

Published: in विविधा, समाज by . Leave a Comment on जनगणना २०७८ सम्बन्धी एक दिने सचेतना सम्पन्न.

भद्रपुर । भद्रपुरमा राष्ट्रिय जनगणना २०७८ सम्बन्धी एक दिने सचेतना गोष्ठि सम्पन्न गरिएको छ । झापाका प्रभुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सेनाको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको प्रमुख आतिथ्यमा जनगणना सम्बन्धी सरोकारवालालाई सचेतना गरिएको हो । जिल्ला जनगणना कार्यालय झापाको आयोजनामा सम्पन्न कार्यक्रममा औचित्यमाथि प्रकाश पार्दै जनगणना अधिकारी चुडामणि लुँइटेलले नेपालको जनगणनाको इतिहास […]