Sajhamanch Archive

र्‍यापर गिरिशसहित ३ जनालाई पक्राउको माग गर्दै रंगेली-विराटनगर सडक अवरुद्ध

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on र्‍यापर गिरिशसहित ३ जनालाई पक्राउको माग गर्दै रंगेली-विराटनगर सडक अवरुद्ध.

विराटनगर । मासु व्यावसायी कासिद अन्सारी मृत्यु प्रकरणको अनुसन्धानमा प्रहरीले चासो नदेखाएको भन्दै आफन्त र स्थानीयले रंगेली-विराटनगर सडक अवरुद्ध पारेका छन् । र्‍यापर गिरिश खतिवडाले सञ्चालन गरेको होटल जी क्याफे एण्ड विस्त्रोमा असार ३ गते घाइते भएका अन्सारीको साही दिन उपचारका क्रममा मृत्यु भएको थियो । अन्सारीको मृत्युपछि आफन्तले गायक खतिवडा र होटलका दुई कर्मचारीविरुद्ध […]

बैङ्कको दुर्व्यहारबिरुद्द इटहरी बजार बन्द

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on बैङ्कको दुर्व्यहारबिरुद्द इटहरी बजार बन्द.

इटहरी । ऋणको ब्याज असुल गर्ने क्रममा ग्लोबल आइएमई बैङ्कले व्यापारीलाई हातहतियारसहित कर्मचारी खटाएर आतङ्कित बनाएको विरोधमा सोमबार इटहरी बजार बन्द आह्वान गरिएको छ। उद्योग वाणिज्य सङ्घको आह्वानमा गरिएको बजार बन्दले विहानैदेखि विभिन्न खाले पसलहरु बन्द भएका छन्। इटहरीको विराटनगर लाइनमा रहेको शुभलक्ष्मी ज्वेलर्समा खटिएको बैङ्कको टोलीले आतङ्कित बनाएको विरोधमा बजार बन्द गरिएको हो। बैङ्कको […]

पशुपतिको जलहरी जोख्ने काम सकियो, अन्तिम हिसाब-किताब हुँदै

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on पशुपतिको जलहरी जोख्ने काम सकियो, अन्तिम हिसाब-किताब हुँदै.

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको विशेष टोलीले पशुपतिनाथ मन्दिरको गर्भगृहमा राखिएको सुनको जलहरी जोख्ने काम सकेको छ। आइतबार साँझ ६ बजेदेखि सुरु भएको जोख्ने काम सोमबार बिहान २ बजे सकिएको अख्तियार स्रोतले बताएको छ। जलहारीको जोख्ने काम सकियो। टुक्रा टुक्रामा जोखिएको जलहारीको पूर्ण तौल निकाल्न अन्तिम नापजाँच हुँदै छु, अख्तियार स्रोतले भन्यो। प्रारम्भिक नाँप […]

गायक प्रकाश सपुतमाथि बियर बोतल प्रहार

Published: in मिडियाबाट साभार, लोकप्रिय, विविधा, समाज by . Leave a Comment on गायक प्रकाश सपुतमाथि बियर बोतल प्रहार.

काठमाडौँ । नेपालका चर्चित लोक तथा दोहोरी गायक प्रकाश सपुतमाथि बियर बोतल प्रहार भएको छ। हिजो रोमानियामा एक कार्यक्रममा उनीमाथी बियरको बोतल प्रहार भएको हो। गायक सपुतलाई बोतल प्रहार भएको भिडियो यतिबेला समाजिक सञ्जालमा भाइरल भइरहेको छ। प्राप्त भिडियोमा प्रकाश सपूतले गीत गाइरहेको बेला अचानक दर्शक दिर्घाबाट बोतलको प्रहार भएको देखिन्छ। आफ्नो सुरमा गीत गाइरहेका […]

‘लम्पी स्किन’ रोगविरुद्ध खोप अभियान

Published: in मिडियाबाट साभार, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on ‘लम्पी स्किन’ रोगविरुद्ध खोप अभियान.

काठमाडौँ । लम्पी स्किन रोगको संक्रमण फैलिंदै गएपछि गोरखा नगरपालिकाका तीन सय गाईभैंसीलाई लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको छ। गोरखा नगरपालिका पशुसेवा शाखा र भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र गोरखाको प्राविधिक सहयोगमा नगरपालिकाका दुई वडाका गाईभैंसीलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको पशुसेवा विज्ञकेन्द्र गोरखाका सूचना अधिकारी डा.लालमणि अर्यालले बताए। रोगको संक्रमण बढ्दै गएपछि रोगको जोखिम न्यूनीकरण […]

फोहरमैला व्यवस्थापनका लागि काठमाडौँ महानगरले छुट्यायो सात करोड

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on फोहरमैला व्यवस्थापनका लागि काठमाडौँ महानगरले छुट्यायो सात करोड.

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षमा फोहरमैला व्यवस्थापनका लागि सात करोड विनियोजन गरेको छ। आज राष्ट्रिय सभागृहमा काठमाडौँ महानगरका उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक सुनिता डङ्गोलले सार्वजनिक गरेको बजेटमा सो रकम विनियोजन गरेको हो। कामपाले १० विषयगत क्षेत्रका महानगर गौरवको योजनाका लागि तीन अर्ब ८० करोड विनियोजन गरेको छ। महानगर स्वर्णिम […]

मनसुनको समयमा पनि तातो हावाको लहर फैलिन सक्ने

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on मनसुनको समयमा पनि तातो हावाको लहर फैलिन सक्ने.

काठमाडौँ । यसपटकको मनसुनको समयमा पनि तातो हावाको लहर फैलिन सक्नेतर्फ सचेत हुन राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ । प्रि–मनसुनका समयमा फैलिएको तातो हावाको लहरका कारण मानिसको जनजीवन प्रभावित भएको र खेतीबालीमा नराम्ररी असर परेका अवस्थामा मनसुनका समयमा समेत छोटो समयमा देखिन सक्ने भन्दै त्यसतर्फ प्राधिकरणले ध्यानाकर्षण गराएको छ । […]

महाकालीमा आज र भोलि जलसतह उल्लेख्य बढ्ने, सतर्क रहन आग्रह

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on महाकालीमा आज र भोलि जलसतह उल्लेख्य बढ्ने, सतर्क रहन आग्रह.

काठमाडौं । महाकाली र यसका सहायक नदीहरूमा आज र भोलि जलसतह उल्लेख्य बढ्ने भएको छ । केहीमा सतर्कता तहसम्म पुग्नसक्ने नेपाल फ्ल्ड अलर्टले जनाएको छ । केही साना नदीहरूमा आकस्मिक बहावको मध्यम जोखिम रहेकाले सतर्क रहन पनि आग्रह गरिएको छ ।

सेनिटाइजर जस्तै तरल पदार्थ खाँदा बर्दियामा २ जनाको मृत्यु, २ जना गम्भीर बिरामी

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on सेनिटाइजर जस्तै तरल पदार्थ खाँदा बर्दियामा २ जनाको मृत्यु, २ जना गम्भीर बिरामी.

बर्दिया । बर्दियाको मधुवन नगरपालिका-८ टिसियन फाँटामा ‘सेनिटाइजर’जस्तो देखिने तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) हिक्मतबहादुर बोहराले जानकारी दिए । साथै तरल पदार्थ सेवन गरेका एकै परिवारका ७५ वर्षीय जयबहादुर र […]

आजदेखि देशभर मनसुन सुरु

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on आजदेखि देशभर मनसुन सुरु.

काठमाडौं । मनसुनी प्रणाली आज शुक्रबारदेखि देशभर फैलिएको छ । सरदर मितिभन्दा एक दिन ढिला नेपाल प्रवेश गरेको मनसुन ९ दिनपछि देशभर फैलिएको हो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । तर यस वर्ष एक दिन ढिलो अर्थात् जुन १४ तारिख (जेठ ३१ गते) मनसुन भित्रिएको थियो । पूर्वी नेपालबाट भित्रिएको मनसुनी […]