Sajhamanch Archive

सतासीधाम बहुमुखी क्याम्पसको भवन शिलान्यास

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on सतासीधाम बहुमुखी क्याम्पसको भवन शिलान्यास.

शिवसताक्षी । शिवसताक्षीको दूधेमा सतासीधाम बहुमुखी क्याम्पसको भवन शिलान्यास गरिएको छ । शिवसताक्षी न.पा. वडा नं. ९ दूधेमा माननीय सांसद एल.पी.साँवा लिम्बू, प्रदेश सांसद झलकसिं दर्लामी र शिवसताक्षी नगरपालिकाकी उपमेयर भोजकुमारी नेपालले संयुक्त रुपमा उक्त भवन शिलान्यास गरेका हुन् । क्याम्पस भवनको प्रारम्भिक चरणमा १८ लाख विनियोनियज बजेटबाट भवन निर्माण सुरु गरिएको हो । माननीय […]

कमल नगर जेसीज र सतासीधाम जेसीजको होली मिलन कार्यक्रम सम्पन्न

Published: in विविधा by . Leave a Comment on कमल नगर जेसीज र सतासीधाम जेसीजको होली मिलन कार्यक्रम सम्पन्न.

कमल । कमल नगर जेसीजले होली मिलन कार्यक्रम तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । असत्य माथि सत्यको विजयको रुपमा मनाउदै आइरहेको होली पर्वमा जेसीजले विभिन्न कार्यक्रमगरी होली मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो । होली पर्वले सबै नागरिकलाई सकारात्मक सोचका साथ अघि बढ्न प्रेरणा मिलोस भन्दै कमल उद्योग वाणिज्य […]

कांग्रेस नेता देउवा झापा आउने

Published: in विविधा by . Leave a Comment on कांग्रेस नेता देउवा झापा आउने.

विर्तामोड । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेताहरु झापा आउने भएका छन् । प्रजातान्त्रिक आन्दोलनकी अगुवा नेतृ गिरीराजकुमारी प्रसाईको १३ औं पुण्य तिथी पारेर नेपाली कांग्रेस झापाले आगामी चैत २३ गते आयोजना गर्ने शोकसभालाई सम्बोधन गर्न सभापति देउवा झापा आउनु हुने भएको हो । चैत २४ गते बुद्धशान्ति–७ शान्तिनगरमा निर्माण […]

कालिका पीठमा नयाँ कार्यसमिति चयन, विभिन्न विधाका ५ जना सम्मानित

Published: in विविधा by . Leave a Comment on कालिका पीठमा नयाँ कार्यसमिति चयन, विभिन्न विधाका ५ जना सम्मानित.

अर्जुनधारा । कालिका पीठ कालीस्थानको १८ औ वार्षिक साधारणसभा तथा अधिवेशनले ज्योतिषचार्य लक्ष्मीप्रसाद पोखरेलको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा डिल्लीराम दाहाल, लक्ष्मीप्रसाद मिश्र र कर्ण तामाङ चयन भएका छन् । पीठको सभाहलमा आयोजित साधारणसभामा पदमलाल श्रेष्ठ नेतृत्वको निर्वाचन समितिले सर्बसम्मत नेतृत्व चयन गरेको हो । समितिको सचिबमा भोलानाथ पोखरेल, सहसचिवमा रामप्रसाद […]

प्रतिक्रान्तिलाई परास्त गर्न नयाँ नीति आवश्यकः काफ्ले

Published: in विविधा by . Leave a Comment on प्रतिक्रान्तिलाई परास्त गर्न नयाँ नीति आवश्यकः काफ्ले.

भद्रपुर । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सावित्रीकुमार काफ्लेले प्रतिक्रान्तिलाई परास्त गर्न नयाँ ढङ्गको नीति र कार्यक्रम आवश्यक भएको बताएका छन् । नेकपा माओवादी केन्द्र प्रदेस १ का सह इन्चार्ज समेत रहेका नेता काफ्लेले माओवादी केन्द्र भद्रपुर नगर कमिटीको कार्यालय उद्घाटन तथा प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीवादको प्रतिक्रान्ति परास्त नगरी संघीय लोकतन्त्र सहज गतिमा जान नसक्ने […]

शिखर शिशु सधनमा एक दिने स्वास्थ्य शिविर सम्पन्न

Published: in विविधा by . Leave a Comment on शिखर शिशु सधनमा एक दिने स्वास्थ्य शिविर सम्पन्न.

भद्रपुर । भद्रपुर २ सोमवारे स्थित शिखर शिशु सधनले सामाजिक उत्तरदायित्व अन्र्तगत एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । ओम साई पाथिभरा अस्पताल भद्रपुरको प्राविधिक सहयोगमा विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्य परीक्षण तथा उपचार सम्पन्न गरिएको हो । बाल रोग विशेषज्ञ सुवास बस्नेत तथा दन्त रोग परीक्षक लिलिया भट्टराईको टोलीले ११० जना बाल बालिकाको […]

चन्द्रगढी खानेपानीको १८ औं वार्षिक सभा सम्पन्न

Published: in विविधा, समाज by . Leave a Comment on चन्द्रगढी खानेपानीको १८ औं वार्षिक सभा सम्पन्न.

भद्रपुर । चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको १८ वार्षिक साधारण सभा सम्पन्न गरिएको छ । समितिका अध्यक्ष पुरूषोत्तम अधिकारीको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा परिषद भेला मार्फत सभा सम्पन्न गरिएको हो । समितिका अध्यक्ष अधिकारीले वार्षिक प्रगति प्रतिवेदन तथा आगामी नीति कार्यक्रम प्रस्तुत गर्दै समिति मार्फत वितरित पानी पिउने पानीको […]

प्रदेश नं १ कै ज्येष्ठ भूपू सैनिक सम्मानित

Published: in विविधा, समाज by . Leave a Comment on प्रदेश नं १ कै ज्येष्ठ भूपू सैनिक सम्मानित.

झापा । भूपू सैनिक सम्मेलनका अवसरमा प्रदेश नं १ कै सबैभन्दा ज्येष्ठ भूपू सैनिकलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा १०२ वर्षिय अवकाश प्राप्त प्रमुख सुवेदार देवीबहादुर खड्का रहेका छन् । पूर्वी पृतना हेडक्वाटरका पृतनापति उपरथी सन्तोष ढकालले झापा चारआलीस्थित खड्काको घरमै पुगेर प्रधान सेनापति निशान व्याच र नगद पुरस्कार दिएका थिए । सोही अवसरमा […]

कमल नगर जेसीजका सदस्यलाई संसदीय बैठक अभ्यासको तालिम

Published: in विविधा by . Leave a Comment on कमल नगर जेसीजका सदस्यलाई संसदीय बैठक अभ्यासको तालिम.

कमल । कमल नगर जेसीजले आफ्ना वोर्ड सदस्यलाई संसदीय बैठक अभ्यासको तालिम दिएको छ । कमल नगर जेसीजमा आवद्ध वोर्डका सदस्यलाई नेपाल जेसीज बर्ष २०२१ का उपाध्यक्ष जेसी सुनिल तिम्सिनाले तालिमको सहजीकरण गरेका हुन् । जेसीजले संसदीय बैठक अभ्यासको तालिम प्रदान गरेर बोडका सदस्यहरुलाई वैठकमा हुने कार्यविधि र छलफलको विषयहरु कसरी उठान गर्ने निष्कषमा पुग्ने […]

कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

Published: in विविधा by . Leave a Comment on कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन.

काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मष्तिश्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८ः२४ बजे मृत्यु भएको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाले जानकारी दिए । ‘शुक्रबार विहानदेखि उहाँको मुटुको चाल चल्दै बन्द हुँदै गरिरहेको थियो, समस्या समाधानका लागि चिकित्सकको टोली प्रयासरत थिए’ उनले भने ‘ तर […]