Sajhamanch Archive

वी पी टोलमा धनुषमोर्ड मार्ट सञ्चालनमा

Published: in विविधा by . Leave a Comment on वी पी टोलमा धनुषमोर्ड मार्ट सञ्चालनमा.

भद्रपुर । भद्रपुर १० स्थित वी पी चौकमा सुविधा सम्पन्न घरायसी प्रयोजनका सामग्र्री खरिद केन्द्र सञ्चालनमा आएको छ । धनुषमोडका पुराना व्यवसायी अर्जुन बस्नेत तथा उनका छोरा अरूणले १५ लाख बढी लगानीमा आधुनिक सपिङ सेन्टर सञ्चालनमा ल्याएका हुन् । धनुषमोड मार्ट नाम दिइएको घरायसी प्रयोजनका उपभोग्य सामग्री विक्री केन्द्र उपभोक्ता लक्षित व्यवसाय भएको सञ्चालक अनिता […]

सामाजिक विकास मन्त्री राईद्वारा पदभार ग्रहण

Published: in विविधा by . Leave a Comment on सामाजिक विकास मन्त्री राईद्वारा पदभार ग्रहण.

विराटनगर । विराटनगर सामाजिक विकास मन्त्री उषाकला राईले आज पदभार ग्रहण गरेकी छिन् । प्रदेश प्रमुखको कार्यालयमा सपथ लिए लगत्तै मन्त्रालयमा पुगी पदभार ग्रहण गरेकी हुन् । उनले पदभार ग्रहण गर्दै मन्त्रालयको काम नयाँ ढंगले गर्ने बताइन् । उद्घाटन र समापनमा समय विताउने भन्दा पनि मन्त्रालयको कामलाई बढी प्राथमिकता दिने उनको भनाई थियो । उद्घाटन […]

सिभिल बैंकद्वारा नगदरहित अभियानको सुरुवात

Published: in विविधा by . Leave a Comment on सिभिल बैंकद्वारा नगदरहित अभियानको सुरुवात.

बिर्तामोड । सिभिल बैंकले नगदरहित अभियानलाई निरन्तरता दिँदै झापा बिर्तामोडका टेम्पु चालकलाई क्युआर कोड वितरण गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच बैंकले बिर्तामोड आसपासमा टेम्पु चलाउने ५१ जना चालकलाई क्युआर कोड प्रदान गरिएको बिर्तामोड शाखा प्रमुख टंक पौड्यालले जानकारी दिए । ग्लोबल मनी विकको अवसर पारेर बैंकले पूर्वेली मजदुर यातायात प्रालिको सहकार्यमा बैंकका प्रदेश […]

प्रधानमन्त्री ओलीले बोलाए एमाले संसदीय दलको बैठक

Published: in विविधा by . Leave a Comment on प्रधानमन्त्री ओलीले बोलाए एमाले संसदीय दलको बैठक.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दल नेकपा एमालेको संसदीय दलको बैठक बोलाएका छन् । शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए । यसअघि बालुवाटारमा आयोजित संसदीय दलको बैठक माधवकुमार नेपाल समूहले बहिस्कार गरेको थियो ।उनले बैठकमा तीन विषयमा छलफल हुने बताए। […]

नेपाली खेलाडी आबद्ध मासा युनाइटेडले कराचीलाई ३५.० ले हरायो

Published: in विविधा by . Leave a Comment on नेपाली खेलाडी आबद्ध मासा युनाइटेडले कराचीलाई ३५.० ले हरायो.

काठमाडौं । पाकिस्तान नेशनल वुमन च्याम्पियन्स फुटलबमा नेपाली खेलाडी रहेको मासा युनाइटेडले कराची एफसीलाई ३५—० गोलले हराएको छ । मासाका लागि नेपाली खेलाडी अनिता केसी एक्लैले १६ गोल गरिन् । यस्तै सरु लिम्बुले १०, गीता राना र गोलकिपर एन्जिला तुम्बापो सुब्बाले समान २.२ गोल गरे । पाकिस्तानी खेलाडीले पाँच गोल गरे । पाकिस्तानको महिला लिगमा […]

गरामनीमा रूपनारायण–पवित्रा प्रसाईं स्मृति प्रतिष्ठानको स्थापना

Published: in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on गरामनीमा रूपनारायण–पवित्रा प्रसाईं स्मृति प्रतिष्ठानको स्थापना.

बिर्तामोड । झापाको बिर्तामोड ९ गरामनीका एक प्रसाईं परिवारले दिवंगत मातापिताको नाममा अक्षयकोष राखी सामाजिक सेवा कार्यको थालनी गरेका छन् । अमेरिकामा बसोबास रहेका छोरा बुहारी नन्दिकेशर (नरेश) र सरिता प्रसाईंले पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरी रूपनारायण–पवित्रा प्रसाईं स्मृति प्रतिष्ठानको स्थापना गराएका हुन् । प्रतिष्ठान स्थापनाको घोषणा कार्यक्रममाझ आज पहिलो दिनमा नै सासू ससुरालाई […]

फेरि किन बढ्दैछ कोरोना संक्रमणको त्रास ? भारतमा थपिए एकैदिन ४४ हजार जना संक्रमित

Published: (Updated: ) in विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on फेरि किन बढ्दैछ कोरोना संक्रमणको त्रास ? भारतमा थपिए एकैदिन ४४ हजार जना संक्रमित.

काठमाडौं । पछिल्लो केही महिनायता सामान्य बन्दै गएको कोरोना संक्रमणको त्रास पुनः बढ्न थालेको छ । छिमेकी देश भारतलगायत केही देशमा संक्रमणको दर पुनः बढ्न थालेपछि यसको त्रास बढ्न थालेको छ । त्यसको प्रभाव नेपालमा पनि देखिन थालेको छ । नेपालका अधिकांश जिल्ला कोरोना संक्रमितमुक्त भइरहेको अवस्थामा पुनः देखिन थालेको छ । भारतमा कोरोना संक्रमणको […]

झापाका ४५ हजारले लगाए कोरोनाविरुद्धको खोप

Published: in विविधा by . Leave a Comment on झापाका ४५ हजारले लगाए कोरोनाविरुद्धको खोप.

झापा । झापामा अहिलेसम्ममा ४५ हजारभन्दा बढीले कोभिड–१९ विरुद्ध सरकारले निःशुल्क प्रदान गर्दै आएको कोभिशिल्ड खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत चुडामणि लुइँटेलका अनुसार जिल्लाका १५ वटै स्थानीय तहमा पहिलो चरणको खोप लगाउनेको संख्या ४५ हजार ३५२ पुगेको छ । यहाँ आठ नगरपालिका र सात गाउँपालिका छन् । जसमध्ये सबैभन्दा बढी दमक […]

झापाको दमकमा दुर्घटना एकको मृत्यु, चार घाइते

Published: in विविधा by . Leave a Comment on झापाको दमकमा दुर्घटना एकको मृत्यु, चार घाइते.

दमक । झापाको दमकमा आज साँझ भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य ४ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालयका अनुसार दमक ४ स्थित चियाबगान सडकखण्डमा साँझ ५ बजे भएको सो दुर्घटनामा परि रतुवामाई नगरपालिका ८ बस्ने बर्ष २४ का अनिस कोईरालाको मृत्यु भएको हो । पूर्वबाट पश्चिम जाँदै गरेको प्रदेश […]

नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा सहारा नेपालको एक लाख सहयोग

Published: in विविधा, समाज by . Leave a Comment on नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा सहारा नेपालको एक लाख सहयोग.

बिर्तामोड । झापाका महिला पत्रकारहरूको छाता संगठन नारी सञ्चार गृह झापाले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोष बृद्विका लागि सहारा नेपालले १ लाख रूपैयाँ सहयोग गरेको छ । बिर्तामोड– १ मा मुख्य कार्यालय रहेको सहारा नेपालले विहिबार आफ्नै कार्यालयमा उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो । सहारा नेपालमा कार्यरत महिला कर्मचारीको टोलीले नारी सञ्चार […]