Sajhamanch Archive

जीवीत वचन मण्डलीद्वारा नमुना प्राविका विद्यार्थीलाई टेबुल,कुर्सी,कपी र कलम

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on जीवीत वचन मण्डलीद्वारा नमुना प्राविका विद्यार्थीलाई टेबुल,कुर्सी,कपी र कलम.

गैरीगाउँ । झापा गाउँपालिका–३ गैरी गाउँ स्थित नमुना प्राथमिक विद्यालयका छात्रछात्राले टेबुल,कुर्सीका साथै शैक्षिक सामग्री प्राप्त गरेका छन। एक विषेश कार्यक्रमका बीच उक्त सामग्री बिर्तामोड स्थित जिवीत वचन मण्डलीले प्रदान गरेको हो। नमुना प्राविले आयोजना गरेको कार्यक्रममा व्यस्थापन समितिका अध्यक्ष जगतनाथ पौडेलको अध्यक्षता रहेको थियो भने गाउँपालिका प्रमुख जयनारायण शाहको प्रमुख आतिथ्यता रहेको थियो। त्यस्तै […]

भद्रपुरमा हात्तीपाइलेविरुद्धको आम औषधि सेवन कार्यक्रम सम्बन्धी अभिमुखीकरण

Published: (Updated: ) in विविधा by . Leave a Comment on भद्रपुरमा हात्तीपाइलेविरुद्धको आम औषधि सेवन कार्यक्रम सम्बन्धी अभिमुखीकरण.

भद्रपुर । यही चैत २० गतेदेखि सञ्चालन हुन लागेको हात्तीपाइलेविरुद्धको आमऔषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन झापाको भद्रपुरमा प्रचारात्मक अभियान शुरु गरिएको छ । हात्तपिाइले रोग निवारणका आमऔषधि सेवन कार्यलाई प्रभावकारी र फलदायी बनाउने उद्देश्यले भद्रपुर नगरपालिकाले मंगलबार नगरस्तरीय योजना तर्जुमा गोष्ठी तथा अभिमुखीकरण सम्पन्न गरेको छ । नगर स्वास्थ्य शाखाको आयोजनामा नगरप्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षतामा […]

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा चार जनाको मृत्यु, सात घाइते

Published: (Updated: ) in विविधा by . Leave a Comment on सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा चार जनाको मृत्यु, सात घाइते.

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–७ करमडाँडामा बोलेरो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मंगलबार सिन्धुलीमाडी बजारबाट कमलामाई नगरपालीका–४ को बाँसकटेरीतर्फ गइरहेको डबल क्याप बोलेरो करमडाँडामा दुर्घट्ना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी आभूषण तिमिल्सिनाले जानकारी दिए । मृत्यु हुने सबै कमलामाई नगरपालिका–७ बाँसकटेरीका हुन् । दुर्घटनामा मृत्यु हुनेमा कमलामाई […]

इटहरीका मासु पसललाई व्यवस्थित गरिने

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on इटहरीका मासु पसललाई व्यवस्थित गरिने.

इटहरी । इटहरी उपमहानगरले उपभोक्ताको हीतलाई मध्यनजर गरेर मासु पसलहरुलाई ब्यवस्थित गर्ने भएको छ । उपमहानगरले मासु पसलहरुलाई ब्यवस्थित र गुणस्तरीय वनाउन फ्रेस हाउस संचालन कार्यविधि तयार गरिरहेको छ । उपमेयर लक्ष्मी गौतमले कार्यविधिको ड्राफट तयार भइरहेको बताइन् । पटक पटक अनुगमन गरेर मासु पसललाई ब्यवस्थित गर्न निर्देशन दिदाँ पनि सुधार नभएपछि कार्यविधिनै वनाएर ब्यवस्थित […]

शिवसताक्षीले उचाल्यो पालिका स्तरीय कर्मचारी नकाउट फुटबल प्रतियोगिताको उपाधि

Published: (Updated: ) in खेलकुद, विविधा, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीले उचाल्यो पालिका स्तरीय कर्मचारी नकाउट फुटबल प्रतियोगिताको उपाधि.

झापा । शिवसताक्षी नगरपालिका झापामा जारी अन्तर पालिका स्तरिय कर्मचारी फुटबल नकआउट प्रतियोगिताको उपाधि शिवसताक्षी नगरपालिकाले हात पारेको छ । डोमालाल राजवंशी रंगशालामा दमक नगरपालिकालाई २–१ गोल अन्तरले हराउदै शिवसताक्षी नगरपालिका प्रतियोगिताको उपाधि हात पारेको हो । प्रतियोगिताको उपविजेता दमक नगपालिकाका बनेको छ । उपाधि बिजेता शिवसताक्षी ले ५१ हजार मेडल ट्रफी र प्रमाणपत्र पाएको […]

नेपाल बाल संगठनमा नयाँ कार्य समिति चयन

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on नेपाल बाल संगठनमा नयाँ कार्य समिति चयन.

झापा । रुद्र प्रसाद सिटौलालाई अध्यक्षमा सर्वसम्मत चयन गर्दै नेपाल बाल संगठन झापा शाखाको जिल्ला सभा सम्पन्न भएको छ । भद्रपुरस्थित संगठनको सभाहलमा भएको सभाले अध्यक्ष सहित १० जनाको जिल्ला कार्यसमिति चयन गरेको हो । बाँकी १ सदस्य केन्द्रीय बाल संगठनका अध्यक्षले मनोनयन गरि ११ सदस्यीय संगठनको जिल्ला कार्यसमितिलाई पूर्णता दिइने जनाईएको छ । यसअघि […]

सवारी दुर्घटना परी शिवसताक्षीका युवकको मृत्यु

Published: in विविधा by . Leave a Comment on सवारी दुर्घटना परी शिवसताक्षीका युवकको मृत्यु.

कमल । झापाको कमल गाउँपालिकामा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । कमल गाउँपालिका वडा नम्वर १ स्थित वालुवाडी सडक खण्डमा आज विहान ९ः ३० बजे भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएको हो । मे ३ प ३७४७ को मोटर साईकलले बाटो क्रसगर्ने क्रममा ना १ क ६१६५ नम्वर को ट्रिपरले ठक्कर दिँदा […]

मेघगर्जनसहित वर्षाको सम्भावना

Published: in विविधा by . Leave a Comment on मेघगर्जनसहित वर्षाको सम्भावना.

काठमाडौं । पश्चिमी वायुको प्रभावले आज ९शनिबार० देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशको अधिकांश भू–भागमा बदली रही पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहनुका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना […]

प्रदेश स्तरीय लेखन प्रतियोगितामा तेह्रथुमकी निरौला प्रथम

Published: (Updated: ) in विविधा by . Leave a Comment on प्रदेश स्तरीय लेखन प्रतियोगितामा तेह्रथुमकी निरौला प्रथम.

विराटनगर । प्रदेश १ स्तरीय लेखन प्रतियोगितामा तेह्रथुमकी सीता निरौला प्रथम भएकी छिन् । सामाजिक विकास मन्त्रालय र राष्ट्रिय युवा परिषद्को आयोजनामा आज विराटनगर सम्पन्न प्रतियोगितामा १२ जना प्रतिष्पर्धीलाई पछि पार्दै निरौला प्रथम हुन सफल भएकी थिइन । उदयपुर र भोजपुर बाहेकका १२ जिल्लाबाट छनौट भएका १३ विद्यार्थीवीच ‘समृद्ध राष्ट्र निर्माणका लागि यूवाको विचारहरु’ विषयक […]

शिवसताक्षी मेयर कपको उपाधि वडा नं. १० को पोल्टामा

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, विविधा by . Leave a Comment on शिवसताक्षी मेयर कपको उपाधि वडा नं. १० को पोल्टामा.

शिवसताक्षी । झापा शिवसताक्षीमा जारी मेयर कप फूटबल प्रतियोगिताको उपाधि वडा नं. १० कोे पोल्टामा परेको छ । वडा नं. २ लाई ४ – ० गोल अन्तरलाई हराउँदै १० ले उपाधि हात पारेको हो । खेलको पहिलो हाफको १८ मिनेटमा वडा नं. १० का खेलाडी पवन राईले गोल गर्दै खेललाई १–० को अन्तर बनाए । […]