Sajhamanch Archive

महाशिवरात्रीमा भजन प्रतियोगिताः शिवसताक्षीका बराल प्रथम

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on महाशिवरात्रीमा भजन प्रतियोगिताः शिवसताक्षीका बराल प्रथम.

शिवसताक्षी । महाशिवरात्रीमा शिवसताक्षीमा आयोजित भजन गायन प्रतियोगितामा शिवसताक्षी १० माइधारका देवीप्रसाद बराल प्रथम भएका छन् । शिवसताक्षी न.पा. ११, दूधे स्थित शिवपाञ्चानय मन्दिर विकास समितिद्वारा आयोजित भजन प्रतियोगितामा बराल प्रथम भएका हुन् । त्यस्तै मेची नगरकी रोशा फुयाल द्धितीय र शान्ति भट्टराईले तृतीय स्थान हासिल गरेका छन् । त्यस्तै भजन नृत्यतर्फ आयोजक शिवपाञ्चान मन्दिर […]

ताप्लेजुङमा आगलागी, एक घर जलेर नष्ट

Published: in विविधा, समाज by . Leave a Comment on ताप्लेजुङमा आगलागी, एक घर जलेर नष्ट.

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका– ५ स्थित उकालीपानीमा एक घर जलेर नष्ट भएको छ । बिहीबार अपरान्ह अचानक भएको आगलागीबाट सन्तोष लिम्बूको घर जलेर नष्ट भएको हो । घरमा कोही नभएका अवस्थामा भएको आगलागीबाट रु दुई लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । एक्लै बस्दै आएका लिम्बूको आगलागीबाट रु ८० हजार, रु ३० हजार […]

पतन्जली योग युवा समितिको आयोजनामा विषेश आसन प्रतियोगिता हुने

Published: in विविधा by . Leave a Comment on पतन्जली योग युवा समितिको आयोजनामा विषेश आसन प्रतियोगिता हुने.

कमल । पतन्जली योग युवा समिति नेपालको आयोजनामा विषेश आसन प्रतियोगिता हुने भएको छ । २०७८ साल बैशाख ११ गते काठमाडौमा विषेश आसन प्रतियोगितामा हुने युवा समिति नेपालले जनाएको छ । सातैवटै प्रदेशबाट छनौट भएका उत्कृष्ट प्रतियोगिलाई मात्र विषेश आसन प्रतियोगितामा सहभागी गराईने तयारी भै रहेको समितिले जनाएको छ । प्रतियोगितामा भाग लिन ईच्छुक योग […]

शिवसताक्षी मेयर कपः वडा नं. ७ लाई हराउँदै २ फाइनलमा प्रवेश

Published: (Updated: ) in खेलकुद, विविधा by . Leave a Comment on शिवसताक्षी मेयर कपः वडा नं. ७ लाई हराउँदै २ फाइनलमा प्रवेश.

शिवसताक्षी । झापा शिवसताक्षीमा जारी मेयर कप फुटबल प्रतियागितामा वडा नं. २ फाइनलमा प्रवेश गरेको छ । वडा नं. ७ लाई ४–२ गोल अन्तरले हराउँदै वडा नं. २ फाइनलमा प्रवेश गरेको हो । खेलका ८ औं मिनेटमा वडा नं. २ का क्याप्टेन जर्सी नं. १० का संजिव बुढाथोकीले पहिलो गोल गरेका थिए । २१ औं […]

कर्णाली साकोसद्वारा सदस्य अनुशिक्षण कार्यक्रम सम्पन्न

Published: in विविधा, समाज, सहकारी by . Leave a Comment on कर्णाली साकोसद्वारा सदस्य अनुशिक्षण कार्यक्रम सम्पन्न.

दमक । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आज कमल गाउँपालिका र इलामको चुलाचुली गाउँपालिकाको संगमस्थलमा सदस्य अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । संस्था अन्तरगत शिक्षा उपसमितिको आयोजना र दमक सेवा केन्द्रको व्यवस्थापनमा सम्पन्न अनुशिक्षण कार्यक्रमको अध्यक्षता दमक सेवाकेन्द्र व्यवस्थापन उपसमितिका सम्योजक शेरबहादुर भट्टराईले गरेका थिए । कार्यक्रममा संस्थाको नीति, […]

अर्जुनधारामा ४६१ को निःशुल्क आँखा परीक्षण

Published: in विविधा by . Leave a Comment on अर्जुनधारामा ४६१ को निःशुल्क आँखा परीक्षण.

अर्जुनधारा । बछलादेवी सोसियल फाउन्डेसन बिर्तामोडको आयोजनामा बिहीबार अर्जुनधारा–१ स्थित हचुमासा सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । मेची नेत्रालय काँकरभिट्टाको प्राविधिक सहयोग तथा सिद्धेश्वरी महिला समूह खुदुनाबारीको सहयोगमा सम्पन्न शिविरमा ४६१ जनाले आँखा जाँच गराएका थिए । शिविरको सुरुवात ९६ वर्षीय भवानी खड्काको आँखा जाँचबाट गरिएको थियो […]

वीरता लेडी जेसीजद्वारा उत्कृष्ट नारी सम्मानको घोषणा

Published: in विविधा by . Leave a Comment on वीरता लेडी जेसीजद्वारा उत्कृष्ट नारी सम्मानको घोषणा.

बिर्तामोड । वीरता लेडी जेसीजले पहिलो पटक उत्कृष्ट नारी सम्मान कार्यक्रमको घोषणा गरेको छ । वीरता लेडी जेसीजका पूर्व अध्यक्षहरुको सक्रियतामा यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवसमा प्रदान गर्ने गरी उत्कृष्ट नारी सम्मान कार्यक्रमको घोषणा गरेको हो । वीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्य सिटौलाको परिकल्पना अनुसार यस वर्षदेखि उत्कृष्ट नारी सम्मान कार्यक्रमको थालनी गरिएको बताइएको […]

बालअधिकार सम्वन्धि छलफल तथा परिचयात्मक कार्यक्रम सम्पन्न

Published: in विविधा by . Leave a Comment on बालअधिकार सम्वन्धि छलफल तथा परिचयात्मक कार्यक्रम सम्पन्न.

कमल । नेपाल बाल संगठन झापाको आयोजनामा आज विर्तामोडमा वाल अधिकार सम्वन्धि छलफल तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । विराट सामुदायिक सहकारी संस्थाको सभाहलमा सम्पन्न कार्यक्रममा जिल्लामा वालवालिकाको क्षेत्रमा क्रियाशिल संघ सस्थाका प्रतिनिधी र बालबालिकाको क्षेत्रमा कामगर्न इच्छुक व्याक्ति बीच छलफल तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो । २०४६ साल पछि राजनैतिक अवस्थाका कारण […]

शिवसताक्षी उत्तर इलामको जोरपोखरी जाने बाटो छेउको खोल्सामा बेवारिसे सव फेला

Published: (Updated: ) in मुख्य समाचार, विविधा by . Leave a Comment on शिवसताक्षी उत्तर इलामको जोरपोखरी जाने बाटो छेउको खोल्सामा बेवारिसे सव फेला.

शिवसताक्षी । शिवसताक्षीको दूधेबाट उत्तर झापाबाट इलामको जोरपोखरी जाने सडकको किनारमा एक जनाको वेवारिसे शव फेला परेको छ । इलामाको दक्षिणी क्षेत्र माई नगरपालिका वडा नम्बर ८ मा पर्ने बाटो छेउको खोल्सामा घोप्टो परेको अवस्थामा एक पुरुषको सव फेला परेको हो । कमेज सुरुवाल लगाएका अन्दाजी ६० वर्ष माथिको जस्तो देखिने सव गन्हानएको अवस्थामा फेला […]

कृषि पेसामा युवाको आकर्षण बढ्दो

Published: (Updated: ) in विविधा, by . Leave a Comment on कृषि पेसामा युवाको आकर्षण बढ्दो.

कमल । झापाको अर्जुनधारा नगरपालिकाका यतिवेला पशुपालन व्यवसायमा आकर्षित हुन थालेका छन् । पशुपालन व्यवसायमा युवाहरुको आकर्षण बढेसँगै नगरपालिकाले त्यस्ता युवालाई प्रोत्साहन गर्ने खालका विभिन्न कार्यक्रम सन्चालनमा ल्याएको छ । संघ, प्रदेस र स्थानिय तहले समेत पशुपालनमा लागेका कृषकका निम्ति विभिन्न अनुदान तथा प्रविधिक सेवा उपलब्ध गराएका कारणले पनि युवाहरुको पशुपालन तर्फ आकर्षण बढेको हो […]