Sajhamanch Archive

चुनौती र विकृतिका बीच दमकमा सातौं फुड फेस्टिबल हुँदै

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on चुनौती र विकृतिका बीच दमकमा सातौं फुड फेस्टिबल हुँदै.

दमक । कोरोनाका कारण थलिएका दमकका होटल व्यवसायीहरु सातौं फुड फेस्टिबल आयोजनाको तयारीमा जुटेका छन । होटल व्यवसायी संघ दमकको आयोजनामा यस बर्ष २३ फागुनदेखि २९ फागुन सम्म दमक फुड फेस्टिबल आयोजना गर्न लागिएको हो । दमक बसपार्क नजिकै आयोजना गरिने सो फेस्टिबलमा विभिन्न जातजातीका खानाका विशेष परिकार तथा कृषि उपजहरुको समेत स्टल राखिने जनाइएको […]

झापाको कचनकवलमा सरसफाइ सिकाउँदै क्लिन झापा

Published: (Updated: ) in विविधा by . Leave a Comment on झापाको कचनकवलमा सरसफाइ सिकाउँदै क्लिन झापा.

भद्रपुर । भारतसँग सिमाना जोडिएको झापाको सुदूर दक्षिणी कचनकवल गाउँपालिकामा पानी र फोहोरजन्य रोगहरु र यसबाट जोगिने उपायहरुका बारे सचेतनामूलक अन्तरक्रिया गरिएको छ । सरसफाइको क्षेत्रमा विभिन्न रचनात्मक तथा सचेतनामुलक गतिविधि गर्दै आएको क्लिन झापाले कचनकवल गाउँपालिकाको आर्थिक सहयोगमा वडा नं २ र ४ मा अन्तरक्रिया गरेको हो । शुक्रबार वडा नं ४ र शनिबार […]

बुधबारे जसीजको लागुऔषधको विरुद्ध कार्यक्रम

Published: (Updated: ) in विविधा by . Leave a Comment on बुधबारे जसीजको लागुऔषधको विरुद्ध कार्यक्रम.

बुधबारे । बुधबारे जेसीजले शनिबार लागु औषध विरुद्धको दोस्रो चरणको कार्यक्रम सम्पन्न गरेको छ । लागु औषधको प्रयोगलाई न्यूनिकरण गर्ने उद्देश्यले बुधबारे जेसीजले सन् एक वर्ष अभियान सञ्चालन गरेको थियो । दोस्रो चरणको कार्यक्रम अ्र्रन्तर्गत आज बुद्धशान्ति गाउँपालिकाका विभिन्न क्लिनिक, मुख्य ठाउँ र पालिका क्षेत्रका करिब २ सय ठाउँमा ‘लागु औषध प्रयोगकर्ता र विक्रेतालाई निरुत्साहि […]

केर्खा बजार सरसफाई

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on केर्खा बजार सरसफाई.

कमल । लायन्स क्लव अफ केर्खा र लियो क्लव अफ केर्खाको संयुक्त आयोजनामा शनिबार केर्खा बजार सरसफाई गरिएको छ । “आफ्नो चुलो–चौका, घर आँगनदेखिचोक बजार सफा राखौं, आफ्नो अमुल्य जिवन स्वस्थ्य बनाऔं ” भन्ने नाराका साथ बजार सरसफाई गरिएको हो । आफ्नो घर तथा पसलबाट निस्किएको फोहोर आफैले व्यवस्थान गर्न सकेमात्र टोल सफा हुन्छ । […]

प्रजातन्त्र दिवसमा सात संस्थाद्वारा सरसफाई तथा सतासीधाम जेसीजको व्याग वितरण

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on प्रजातन्त्र दिवसमा सात संस्थाद्वारा सरसफाई तथा सतासीधाम जेसीजको व्याग वितरण.

शिवसताक्षी । ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सतासीधाम जेसीजद्वारा गरिव तथा जेहेन्दार विद्यार्थीलाई व्याग वितरण गरेको छ । शिवसताक्षी ७ स्थित शुक्र माध्यमिक विद्यालयका ३० जना छात्र छात्रालाई किताब बोक्ने व्याग वितरण गरिएको हो । गरिब तथा जेहेन्दार विद्यार्थीलाई विद्यालय आउँदा किताब बोक्ने झोलाको अभाव देखेपछि सतासीधाम जेसीजले व्याग वितरण गरेको सतासीधाम जेसीजका अध्यक्ष […]

दमक नगर विकास पत्रकारिता पुरस्कारद्वारा पत्रकार पोख्रेल पुरस्कृत

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on दमक नगर विकास पत्रकारिता पुरस्कारद्वारा पत्रकार पोख्रेल पुरस्कृत.

दमक । दमकका क्रियाशील पत्रकार विष्णुप्रसाद पोखरेललाई दमक नगर विकास पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । आठौ नगरसभाको अवसर पारेर दमक नगरपालिकाले उनलाई नगद रु २१ हजारसहित पुरस्कृत गरेको हो ।करिव दुई दशकदेखि दमकलाई कार्यथलो वनाएर काम गरिआएका उनी प्रभावकारी अनलाईन न्यूज पोर्टलका सम्पादक हुन् । पुरस्कार राष्ट्रिय सभा सदस्य देबेन्द्र दाहाल, प्रदेश सभा सदस्य […]

५४ यात्रु चढेको बस नहरमा खस्यो, १८ जनाको शव निकालियो

Published: (Updated: ) in विविधा by . Leave a Comment on ५४ यात्रु चढेको बस नहरमा खस्यो, १८ जनाको शव निकालियो.

काठमाडौं । भारतको मध्य प्रदेशमा आज (मंगलबार) ५४ जना यात्रु बोककोे बस नहरमा खस्दा १८ जनाको ज्यान गएको छ । आज बिहान साढे ७ बजे मध्यप्रदेश रामपुर नैकिन क्षेत्रमा ५४ यात्रु बोकेको बस पुलबाट नहरमा खसेको हो । सिधीबाट सतना गइरहेको बस साइड लगाउने क्रममा पुलबाट बाणसागर परियोजनाको नहरमा खसेको भारतीय सञ्चारमाध्यम र समाचार संस्थाहरुले […]

जंगली हात्तीको आक्रमणबाट भद्रपुरमा एक महिलाको मृत्यु

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on जंगली हात्तीको आक्रमणबाट भद्रपुरमा एक महिलाको मृत्यु.

झापा । झापामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । झापा भद्रपुर नगरपालिका वडा नं. २ कमलधापकी ५० वर्षीय सीता दाहालको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । सोमबार दिउँसो साढे १ बजे आफ्ना साथीहरूसँग सोही ठाउँको जंगलमा घाँस काट्न गएकी थिइन्। सो अवस्थामा जंगली हात्तीले उनीमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब […]

क्यान महासंघ झापा शाखाको छैटौं वार्षिक साधारणसभा सम्पन्न

Published: in विविधा by . Leave a Comment on क्यान महासंघ झापा शाखाको छैटौं वार्षिक साधारणसभा सम्पन्न.

झापा। क्यान महासंघ झापा शाखाको छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । विर्तामोड नगरपालिका बडा नं. ४ स्थित गोमेन्द्र विद्यालयको सभाहलमा सम्पन्न भएको थियो । क्यान महासंघ झापा शाखाका अध्यक्ष राजु श्रेष्टको विस्वमा कोरोना महामारीले ग्रस्त भएको यो विसम परिस्थितिमा झापा क्यानले सोचे अनुरुप कार्य गर्न नसके पनि समाजलाई डिजिटल रुपान्तरण गर्ने कार्यमा झापा क्यानले […]

युटुवमा हरेर कृषि खेती गर्दा किसानको लगानी संकटमा

Published: in विविधा, समाज by . Leave a Comment on युटुवमा हरेर कृषि खेती गर्दा किसानको लगानी संकटमा.

झापा । विगत ५ वर्ष यता बढी प्रयोगमा आएको सामाजिक सञ्जाल युटुवका कारण कृषकहरुको लगानी संकटमा परेको मत्स्य मानव संसाधन विकास तथा प्रविधि परिक्षण केन्द्रका प्रमुख रविलाल शर्माले वताएका छन । झापाको अर्जुनधारा नगरपालिका पशुपन्छि, मत्स्य तथा कछुवा विकास साखाको आयोजनामा सञ्चालित ३ दिवशीय माछापालन सम्वन्धि तालिममा मुख्य सहजकर्ताको रुपमा रहेका मत्स्य मानव संसाधन विकास […]