Sajhamanch Archive

क्षितिज नाट्य साधना प्रतिष्ठानको नेतृत्व चयन

Published: in विविधा by . Leave a Comment on क्षितिज नाट्य साधना प्रतिष्ठानको नेतृत्व चयन.

बिर्तामोड । क्षितिज नाट्य साधना प्रतिष्ठान झापाको अध्यक्षमा गजेन्द्र पृथक खतिवडा चयन भएका छन् । बिर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा निर्माणाधिन बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरमा आयोजित संस्थाको प्रथम अधिबेशनले पृथकको अध्यक्षतामा ११ सदस्यीय क्षितिज नाट्य साधना प्रतिष्ठान झापाको नयाँ कार्यसमिति गठन गरेको हो । क्षितिज नाट्य समूह झापाको विभागिय समिति अन्र्तगत गठित समितिको […]

शिवसताक्षीका कार्कीको मोटरसाइकल दुर्घटनामा मृत्यु

Published: (Updated: ) in विविधा by . Leave a Comment on शिवसताक्षीका कार्कीको मोटरसाइकल दुर्घटनामा मृत्यु.

शिवसताक्षी । झापा शिवसताक्षी ९ निवासी २३ वर्षीय करण कार्कीको मोटरसाइलक दुर्घटना ज्यान गएको छ । मगलबार पूर्व पश्चिम राजमार्ग अन्तर्गत विरिङ्ग पुलमा विपरित दिशाबाट आएको मोटर साइकल एक आपसमा ठोकिदा घाइते कार्कीको आज विहान ज्यान गएको इलाका प्रहरी कार्यालय झापाले जनाएको छ । विरिङ्ग पुलमा पूर्वबाट पश्चित तर्फ जादै गरेको मे ११ प ५७६७ […]

वीरता जेसीजको प्रि इण्डक्सन एण्ड लोम अफिसर्स तालिम

Published: in विविधा by . Leave a Comment on वीरता जेसीजको प्रि इण्डक्सन एण्ड लोम अफिसर्स तालिम.

बिर्तामोड । वीरता जेसीजको आयोजनामा विर्तामोडमा प्रि इण्डक्सन एण्ड लोम अफिसर्स तालिम सम्पन्न भएको छ । वीरता जेसीजका अध्यक्ष राजीव धिमालको अध्यक्षता तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष तथा वीरता जेसीजका पूर्व अध्यक्ष विशाल थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक वीरता जेसीजका तालिम संयोजक प्रभात मास्केले स्वागत गरेका थिए । वीरता जेसीजका उपाध्यक्ष अमरजीत […]

शिवसताक्षीमा पिकअपको ठक्करबाट एक जनाको ज्यान गयो

Published: (Updated: ) in विविधा by . Leave a Comment on शिवसताक्षीमा पिकअपको ठक्करबाट एक जनाको ज्यान गयो.

शिवसताक्षी । झापा शिवसताक्षीको भित्री सडकमा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । वडा नम्बर १ धरमपुर पाराबारी स्थित भित्री सडकमा मे १ ज १५२८ नम्बरको पिकअप भ्यानले मे ६ प ५०६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिइएको थियो । पिकअपको ठक्करबाट शिवसताक्षी न.पा. ३  बस्ने ३० वर्षीय राजकुमार खेमदेन लिम्बुको घटना स्थलमै मृत्यु भएको जिल्ला […]

फरार दुई अभियुक्त पक्रउ

Published: in विविधा by . Leave a Comment on फरार दुई अभियुक्त पक्रउ.

भद्रपुर । कैद सजाय छल्दै आएका दुई जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । १५ र ३० दिन कैद सजाय छल्दै आएका मेची नगर १३ का ५२ वर्षीय लालबीर विश्वकर्मा र कनकाई २ का २८ वर्षीय भिम राई पक्राउ परेका हुन् । झापा आदालतबाट २०६७ साल जेष्ठ २८ गते सवारी ज्यान मुद्धामा ३० दिन […]

भट्टराई कुल वंश प्रतिष्ठानद्वारा प्रहरी उपरिक्षक भट्टराईलाई स्वागत

Published: in विविधा by . Leave a Comment on भट्टराई कुल वंश प्रतिष्ठानद्वारा प्रहरी उपरिक्षक भट्टराईलाई स्वागत.

दमक । भट्टराई कुल वंश प्रतिष्ठानले प्रहरी उपरीक्षक सानुराम भट्टराईलाई स्वागत गरेको छ । झापा जिल्लामा पछिल्लो समय बढेको लागु औषध दुब्र्यसन र यसको कारोबारलाई नियन्त्रण गर्न सबैको सहयोग आवश्यक रहेको प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताएका छन् । भट्टराई कुल वंश प्रतिष्ठानले आइतबार गरेको स्वागत कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक भट्टराईले युवा पुस्तालाई लागु औषधबाट जोगाइ […]

सिटिजन लाइफको चन्द्रगढी शाखा उद्घाटन

Published: in विविधा by . Leave a Comment on सिटिजन लाइफको चन्द्रगढी शाखा उद्घाटन.

भद्रपुर । सिटिजन लाइफ इन्सुरेन्स कम्पनीको चन्द्रगढी शाखाको उद्घाटन गरिएको छ । भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठले ११४ औं शाखाका रूपमा सो शाखाको उद्घाटन गरेका हुन् । वि सं २०७४ मा स्थापना भएको सो कम्पनीको ३ सय करोड चुक्ता पूजी रहेको जानकारी दिँदै एरिया प्रबन्धक उत्तम कोइरालाले सेवाग्राही मैत्री इन्स्योरेन्स कम्पनी रहेको जानकारी दिए । […]

शिवसताक्षीमा नवनिर्मित स्वास्थ्य केन्द्र भवनको उद्घाटन

Published: (Updated: ) in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षीमा नवनिर्मित स्वास्थ्य केन्द्र भवनको उद्घाटन.

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. १० को मंगलबारेमा शहरी स्वास्थ्य केन्द्र भवनको उद्घाटन गरिएको छ । शिवसताक्षी नगरपालिका प्रमुख चन्द्रकुमार सेर्मा, उपप्रमुख भोजकुमारी नेपाल र वडाध्यक्ष कर्णबहादुर थापाले उक्त भवनको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । भवन २७ लाख ५९हजार ७ सय १० रुपैयाको लागतमा निर्माण गरिएको शिवसताक्षी नगरपालकाले जनाएको छ । नगरको १० […]

बुद्धशान्तिका ७ सय ५० छात्रा तथा शिक्षिकालाई सेनेटरी प्याड वितरण

Published: (Updated: ) in विविधा by . Leave a Comment on बुद्धशान्तिका ७ सय ५० छात्रा तथा शिक्षिकालाई सेनेटरी प्याड वितरण.

बुधबारे । बुधबारे जेसीजले विहिबार बुद्धशान्ति गाउँपालिकाका ६ वटा संस्थागत विद्यालयका ७ सय ५० छात्रा तथा शिक्षिकालाई सेनेटरी प्याड वितरण गरेको छ । आहा स्कुल कार्यक्रम अन्तर्गत संस्थागत विद्यालयलाई सेनेटरी प्याड वितरण गरिएको हो । कञ्चनजंघा हस्पिटल इक्युपमेन्ट प्रालि विर्तामोडको सहयोगमा कर्णाली एजुकुशेन फाउन्डेसन, ज्योति अंग्रेजी मावि, मुनामदन एकाडेमी, एराएभर ग्रीन अंग्रेजी मावि, लिटिल स्टार […]

झापामा कोरोनाविरुद्धको खोप बुधबारबाट लगाईने

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on झापामा कोरोनाविरुद्धको खोप बुधबारबाट लगाईने.

विर्तामोड । झापामा भोली (बुधबार) बाट कोरोना विरुद्धको खोप लगाइने भएको छ । पहिलो चरणमा नौ हजार व्यक्तिलाई कोरोना भाइरस विरुद्धको खोप ‘कोभिसिल्ड’ लगाइने स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यसका लागि आवश्यक तयारी पुरा भएको फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए । पहिलो चरणमा फ्रन्ट लाइनमा काम गर्ने स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शव वाहनका चालक, […]