Sajhamanch Archive

शिवसताक्षीको झिलझिलेमा युङ्गी क्याफे सञ्चालनमा

Published: (Updated: ) in विविधा by . Leave a Comment on शिवसताक्षीको झिलझिलेमा युङ्गी क्याफे सञ्चालनमा.

शिवसताक्षी । झापा शिवसताक्षी न.पा. ८ स्थित बुद्धचोकमा युङ्गी क्याफे एण्ड बार औपचारिक रुपमा सञ्चालनमा आएको छ । उक्त क्याफेको आइतबार नगरप्रमुख चन्द्रकुमार सेर्मा र गायक सिताराम ताजपुरियाले रिवन काटेर संयुक्त रुपमाले उद्घाटन गरेका हुन । उद्घाटनको क्रममा बोल्दै नगरप्रमुख सेर्माले झिलझिलेमा युङ्गी क्याफे सञ्चालनमा ल्याएर रोजगारी सृजना गरेकोमा सञ्चालकलाई बधाई दिएका थिए । उनले […]

वीरता जेसीजको ४० औं पद हस्तान्तरणमा सञ्चारकर्मीसहित ६ जना सम्मानित

Published: (Updated: ) in विविधा by . Leave a Comment on वीरता जेसीजको ४० औं पद हस्तान्तरणमा सञ्चारकर्मीसहित ६ जना सम्मानित.

बिर्तामोड । वीरता जेसीज बिर्तामोडको ४० औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । वीरता जेसीज सन् २०२० का अध्यक्ष मिजाश पोखरेलको गलामा रहेको जेसीज अध्यक्षीय चेन र पिन वीरता जेसीजका भूतपूर्व अध्यक्षहरुद्वारा वीरता जेसीजको ४० औं अधिवेशन तथा शाखा अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन भएका सन् २०२१ का अध्यक्ष राजिव धिमालको गलामा […]

लागुऔषध दुव्र्यसनी विरुद्ध बुधबारे जेसीजद्वारा बजार परिक्रमा

Published: in विविधा by . Leave a Comment on लागुऔषध दुव्र्यसनी विरुद्ध बुधबारे जेसीजद्वारा बजार परिक्रमा.

बुधबारे । बुद्धशान्तिमा लागुऔषध प्रयोगकर्ता बढ्न थालेपछि त्यसको न्युनिकरणका लागि शनिबार बुधबारे जेसीजले बृहत ¥याली सम्पन्न गरेको छ । करीव ३ सय बढीको सहभागिता रहेको ¥यालीमा विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख सहित प्रहरीहरु, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, संघसंस्थाका प्रतिनिधि र जेसीजका पदाधिकारीको सहभागिता थियो । लागुऔषध तथा दुव्र्यसनी विरुद्धका सचेतना मूलक प्ले कार्डहरु […]

शिवसताक्षीमा यात्रुबाहक बसमा तोडफोड आगजनीको प्रयास

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on शिवसताक्षीमा यात्रुबाहक बसमा तोडफोड आगजनीको प्रयास.

शिवसताक्षी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत शिवसताक्षीको दूधे माइधार सडक खण्डमा यात्रुबाहक बसमा तोडफोड गरिएको छ । अज्ञात युवाहरुको समुहले काँकरभिट्टाटाबाट धरान तर्फ जाँदै गरेको बसमा तोडफोड गरी आगजनी गर्ने प्रयास गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शिवसताक्षीको किराँत चोकमा घरेलु हतियार खुकुरीसहित आएका उनीहरूले बस रोकेर तोडफोड गरेका हुन् । किराँत चोकमा […]

बुधबारे जेसीजद्वारा विपन्न विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण

Published: in विविधा by . Leave a Comment on बुधबारे जेसीजद्वारा विपन्न विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण.

बुधबारे । बुधबारे जेसीजले बिहीबार बुद्धशान्ति गाउँपालिकाका १६ जना विपन्न विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री प्रदान गरेको छ । आर्थिक रुपमा विपन्न वालबालिकालाई सहयोग गर्ने उद्देश्यले बुद्धशान्ति वडा नम्बर ५ र ६ का १६ जना विद्यार्थीलाई शैक्षिक सामग्री, ज्याकेट, हातमा लगाउने पञ्जा तथा १५ जना विपन्न जेष्ठ नागरिकलाई जुत्ता वितरण गरिएको हो । गडिगाउँ […]

झापामा ट्रिपरको ठक्करबाट एक जनाको ज्यान गयो

Published: in विविधा by . Leave a Comment on झापामा ट्रिपरको ठक्करबाट एक जनाको ज्यान गयो.

बिर्तामोड । ट्रिपरको ठक्करबाट आज विहान एक जनाको ज्यान गएको छ । चन्द्रगढी चारआली सडक खण्डमा ट्रिपरको ठक्करबाट १८ वर्षीया अन्सु शिवाकोटीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उत्तर तर्फ आउँदै गरेको मे १ ख २५१५ टिपर नं. को ट्रिपरले ठक्कर दिई विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]

भारतको गुजरातमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्यो, १५ जनाको मृत्यु

Published: in विविधा by . Leave a Comment on भारतको गुजरातमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्यो, १५ जनाको मृत्यु.

काठमाडौं । भारतको गुजरातमा ट्रकले किच्दा १५ जनाको मृत्यु भएको छ । गुजरातको सुरत भन्ने स्थानको सडक किनारमा सुतिरहेका मजदुरहरुमाथि एक ट्रक अनियन्त्रित भइ गुडेको थियो । यो दर्दनाक घटनामा १५ जनाको घटनास्थलमै मृत्यु भएको र सात जना घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । १३ जनाको घटनास्थलमै र २ जनाको सुरतस्थित स्मीमेर अस्पतालमा […]

दमकमा देखिएका समस्या र चुनौतीका विषयमा पत्रकारसँग छलफल

Published: (Updated: ) in विविधा by . Leave a Comment on दमकमा देखिएका समस्या र चुनौतीका विषयमा पत्रकारसँग छलफल.

कमल । इलाका प्रहरी कार्यालय दमकले दमका पत्रकारहरुसँग समासमयिक विषयमा छलफल गरेको छ । दमकमा सुरुवा भई आएका प्रहरी नायव उपरिक्षक(डिएसपी) नवराज कार्कीले आज विहान पत्रकारसँग परिचयसँगै छलफल गरेका हुन् । छलफलमा डिएसपी कार्कीले पत्रकारसँग दमकमा देखिएका मुख्य समस्या र चुनौतीका बिषयमा जानकारी लिएका थिए । उपस्थित पत्रकारहरुले दमकमा बढिरहेको लागु औषध कारोबार, काठ तस्करी, […]

व्यवसायिक प्रवर्धनका लागि इलेक्ट्रोनिक आगो फुक्ने मेशिन प्रदान

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on व्यवसायिक प्रवर्धनका लागि इलेक्ट्रोनिक आगो फुक्ने मेशिन प्रदान.

भद्रपुर । भद्रपुर ८ नम्वर वडा कार्यालयले घरेलु हतियार बनाउने तथा मर्मत गर्ने व्यवसायीलाई प्रवर्धन गर्ने उद्देश्यले इलेक्ट्रोनिक आगो फुक्ने मेशिन प्रदान गरेको छ । वडा कार्यालयले भद्रपुर ८ स्थित सगरमाथा चौकमा घरेलु हतियार निर्माण तथा मर्मतको व्यवसाय गरिरहेका कर्णबहादुर नेपालीलाई व्यवसायिक प्रवर्धन गर्ने उद्देश्यले इलेक्ट्रोनिक आगो फुक्ने मेशिन प्रदान गरेको हो । नेपाली २५ […]

भाक्का परिकारलाई राष्ट्रियकरण गर्न सरोकारवालासँग छलफल सुरु

Published: in विविधा, समाज by . Leave a Comment on भाक्का परिकारलाई राष्ट्रियकरण गर्न सरोकारवालासँग छलफल सुरु.

विर्तामोड । कोचिला गाभुर फ्रन्टले कोच राजवंशी समुदायको भाक्कालगायत खाना परिकारको संस्थागत विकासका लागि सरोकारवालासँंग छलफल तथा अन्तरक्रिया थालेको छ । गाभुर फ्रन्टको केन्द्रीय समितिले परम्परागत खाना परिकार भाक्कालाई राष्ट्रिय परिकारको रुपमा स्थापित गर्नेगरी विभिन्न पेशाकर्मी, नागरिक समाज, बुद्धिजिवी, सञ्चारकर्मीलगायतसँग छलफल थालेको हो । छलफल÷अन्तक्र्रियाबाट प्राप्त सुझाबका आधारमा कोच राजवंशीको भाक्कालगायत परिकारको विकास र प्रवद्र्धनका […]