Sajhamanch Archive

संसद विघटनको विरुद्ध काँग्रेसको प्रदर्शन

Published: (Updated: ) in राजनीति, विविधा by . Leave a Comment on संसद विघटनको विरुद्ध काँग्रेसको प्रदर्शन.

कमल । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको असंवैधानिक कदम विरुद्ध आज देशव्यापी रुपमा प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको असंवैधानिक कदमविरुद्ध शनिवार देशव्यापी रुपमा कांग्रेसले प्रर्दशन गरेको हो । प्रतिनिधिसभा विघटनका विरुद्ध नेपाली कांग्रेसले देशव्यापीरुपमा ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्ने क्रममा आज झापाको कमल गाउँपालिकामा समेत कांग्रेसले विरोध […]

आज थपिए २७० जना कोरोेना संक्रमित

Published: in विविधा by . Leave a Comment on आज थपिए २७० जना कोरोेना संक्रमित.

काठमाडौं । पछिल्लो २४ घन्टामा मुलुकभर २७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये १७२ जना काठमाडौं उपत्यकाका मात्र छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचना अनुसार यो अवधिमा ३ हजार ८४ जनाको पिसीआर परीक्षण भएको छ । विवरण अनुसार यो अवधिमा ५ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने ३९० […]

आगलागीमा परेर दमकमा एक भुटानी शरणार्थीको मृत्यु

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on आगलागीमा परेर दमकमा एक भुटानी शरणार्थीको मृत्यु.

दमक । आगलागीमा परेर झापाको दमक ३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका एक अशक्त पुरुषको मृत्युभएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार गएराती ८ वजेतिर अचानक आगलागीमा परेर मृत्यु हुनेमा शिविरको सेक्टर नं डि ४,छाप्रा नं ३२५ बस्ने बर्ष ६० का देशमान राई रहेका छन् । मृतक पक्षघातका विरामी थिए । बाँसको टाटीले बारेको टिनको छाना भएको […]

यस वर्ष कनकाई धार्मिक माइमेला नलाग्ने

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on यस वर्ष कनकाई धार्मिक माइमेला नलाग्ने.

शिवसताक्षी । वर्षेनी लाग्दै कनकाई धार्मिक माइमेला यस वर्ष नलाग्ने भएको छ । कोरोना भाइर संक्रमणो जोखिम रहेकाले शिवसताक्षी नगरपालिकाले कनकाई माई मेला नलाउने निर्णय गरेको हो । प्रदेशकै ठूलो मेलाको रुपमा चिनिएको माइमेला कोरोना भाइरस संक्रमणको जोखिमले यस वर्ष नलाउने निर्णय गरिएको शिवसताक्षी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीता कुमारी राईले बताइन् । उनले स्वस्फर्त […]

वीरेन्द्र क्याम्पसको १२ औं क्याम्पस सभा सम्पन्न

Published: in विविधा by . Leave a Comment on वीरेन्द्र क्याम्पसको १२ औं क्याम्पस सभा सम्पन्न.

भद्रपुर । भद्रपुर १० स्थित वीरेन्द्र नमुना क्याम्पसको १२ औं क्याम्पस सभा विविध कार्यक्रमका बीच सम्पन्न गरिएको छ । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज पोखरेलको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा उत्कृष्ट विद्यार्थी सम्मान सहित कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा भद्रपुर ७ का वडाध्यक्ष विनोदप्रसाद पोखरेल, नेपाली काँग्रेसका क्षेत्रीय सभापति गणेश […]

माघ १ गते सरकारले सार्वजनिक बिदा दिने

Published: (Updated: ) in मुख्य समाचार, विविधा by . Leave a Comment on माघ १ गते सरकारले सार्वजनिक बिदा दिने.

काठमाडौं । सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबारको मन्त्रिपरिषद् बैठकले माघीको अवसरमा बिदा दिने निर्णय गरेको हो । माघीको दिनलाई राष्ट्रिय उत्सवको रुपमा मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । यो बिदा थारु जातीका लागि होइन, अरु जातीले पनि मनाउँछन् । ‘जनताको भावना, आस्थालाई कदर गर्दै बिदा दिने […]

कमल नगर जेसीजको छैटौं वार्षिक साधारणसभा सम्पन्न

Published: (Updated: ) in विविधा by . Leave a Comment on कमल नगर जेसीजको छैटौं वार्षिक साधारणसभा सम्पन्न.

कमल । कमल नगर जेसीजको छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कमल नगर जेसीजले छोटो समयमा सफलता प्राप्त गरेको छ । स्थानीय १६ देखी ४० वर्ष सम्मका युवाहरुलाई समाजप्रति उत्तरदायित्व बहनगर्न सक्ने बनाएर समाज रुपान्तरणका लागी पठाउने संस्था भनेकै जेसिज भएको कार्यक्रमका प्रमुख अतिथी नेपाल जेसिजका पूर्व अध्यक्ष जेसीआई सिनेटर प्रकास अधिकारीले बताए । […]

आदर्श माविद्वारा महिला क्रिकेट खेलाडीलाई सम्मान

Published: in विविधा by . Leave a Comment on आदर्श माविद्वारा महिला क्रिकेट खेलाडीलाई सम्मान.

मेचीनगर । दाङ्गको लमहीमा आयोजना भएको प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको विजेता टिम प्रदेश नम्बर १ का खेलाडीलाई आदर्श माविले सम्मान गरेको छ । गत आईतबार भएको फाईनल खेलमा विभागीय टिम एपीएफलाई ६ रनले पराजित गर्दै प्रदेश १ ले उपाधि उचालेको थियो । मेचीनगर–८ स्थित आदर्श मावि आयावारीले सोही विद्यालयमा अध्यायनरत विजेता टिम प्रदेश […]

रसुवागढी नाका जोड्ने स्याफ्रु–रसुवागढी सडकखण्डको काम चैतबाट सुरु हुने

Published: (Updated: ) in विविधा by . Leave a Comment on रसुवागढी नाका जोड्ने स्याफ्रु–रसुवागढी सडकखण्डको काम चैतबाट सुरु हुने.

रसुवागढी नाका जोड्ने स्याफ्रु–रसुवागढी सडक खण्डको स्तरोन्नतिको काम आउँदो चैतदेखि सुरु हुने भएको छ। विजुलीको पोल सार्ने काम आउँदो चैतसम्ममा सकिने र भएकाले त्यस लगत्तै काम सुरु हुने भएको हो। चिनियाँ लगानीमा स्तरोन्नति हुन लागेको सडक खण्डमा पर्ने विद्युतको पोल सार्ने काम भइरहेको छ। गत चैतदेखि विद्युतको पोल सार्ने काम सुरु भएको थियो। केही ठाउँमा […]

पुँजीगत लाभकर छली आशंकामा छानबिन बोटलर्स नेपालको सेयर विदेशमा खरिदबिक्री

Published: in विविधा by . Leave a Comment on पुँजीगत लाभकर छली आशंकामा छानबिन बोटलर्स नेपालको सेयर विदेशमा खरिदबिक्री.

काठमाडौं । राजस्व अनुसन्धान विभागले बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपालले स्वामित्व बिक्री गर्दा पुँजीगत लाभकर छली भएको आशंकामा छानबिन सुरु गरेको छ। विभागले बोटलर्स नेपाल लिमिटेडको ७६.१७ प्रतिशत सेयर बिक्री गर्दा पुँजीगत लाभकर छली गरेको सूचनाका आधारमा हालै कागजात नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो। बोटलर्स नेपाल कोकाकोला, स्प्राइट, फेन्टालगायतका हल्का पेय पदार्थ उत्पादन गर्ने बहुराष्ट्रिय […]