Sajhamanch Archive

फिल्म हलबाट नगर प्रहरी फिर्ता

Published: in मिडियाबाट साभार, लोकप्रिय, विविधा, समाज by . Leave a Comment on फिल्म हलबाट नगर प्रहरी फिर्ता.

काठमाडौं । काठमाडौं महानगरपालिकाले फिल्म हलहरुबाट नगर प्रहरी फिर्ता गरेको छ । हिजो हलहरुमा १०/१० जना नगर प्रहरी खटाएर हिन्दी फिल्म रोक्न आदेश दिएको महानगरले आज बिहान आठ बजे सबै नगर प्रहरी फिर्ता बोलाएको हो । काठमाडौं महानगरपालिकाका नगरप्रमुख राजु पाण्डेले भने, ‘नेपाली जनताले बहिष्कार गरेपछि हामी हलमा फिल्म बन्द गर्न बस्नै परेन, त्यही भएर […]

ओखलढुंगामा पहिरो : एकै परिवारका ३ जनाको मृत्यु, १ बेपत्ता

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on ओखलढुंगामा पहिरो : एकै परिवारका ३ जनाको मृत्यु, १ बेपत्ता.

काठमाडौं । ओखलढुंगामा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । जिल्लाको चम्पादेवी गाउँपालिका–८ बिहीबार राति पहिरोले घर पुरिँदा ३६ वर्षीय रणबहादुर गुरुङ, उनकी श्रीमती २९ वर्षीया शिवमाया गुरुङ र १८ महिने छोरी कृतिका गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रवक्ता देवेन्द्र दासले जानकारी दिए । […]

चीनको एक रेष्टुरेन्टमा विष्फोट, ३१ जनाको मृत्यु

Published: in International, मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on चीनको एक रेष्टुरेन्टमा विष्फोट, ३१ जनाको मृत्यु.

काठमाडौं । चीनको उत्तरपश्चिमी क्षेत्रमा पर्ने निङ्गसियाको एक रेष्टुरेन्टमा विस्फोट हुँदा ३१ जनाको मृत्यु भएको छ । घटनामा सात जना घाइते भएका छन् । उनीहरुको अस्पतालमा उपचार जारी छ । बुधबार राति निङ्गसिया हुई स्वायत्त क्षेत्रको यिनचुआन शहरस्थित एक बारबीक्यु रेष्टुरेन्टमा ग्यास चुहावट भएर विस्फोट भएको थियो । चिनियाँ राष्ट्रपति सी जिनफिङले घटनाप्रति दुःख व्यक्त […]

कोसी, वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on कोसी, वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना.

काठमाडौँ । हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। पश्चिम नेपालमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय क्षेत्रको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका विभिन्न भू–भागमा वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस, वाग्मती, गण्डकी […]

शिवसताक्षी १० की साङ्लोमा बाँधिएकी अवस्थामा उद्धार गरिएको महिला घर फर्किइन्

Published: (Updated: ) in विविधा, by . Leave a Comment on शिवसताक्षी १० की साङ्लोमा बाँधिएकी अवस्थामा उद्धार गरिएको महिला घर फर्किइन्.

शिवसताक्षी ।झापा शिवसताक्षी १० मा सांङ्लोमा बाँधिएकी महिलाको उद्धार गरिएको ११ महिना पछि  घर फर्केएकी छिन् । उनको स्वास्थ्यमा सुधार आएपछि घर फर्किएकी हुन् । शिवसताक्षी १० दोमुखबाट २०७९ श्रावण ७ गते साङ्लोमा बाँधिएकी मानसिक रोगी अम्बिका ढकाललाई इटहरी स्थित मायाघर नेपालले उद्धार गरि लगेको थियो ।   आज शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीको रोहबरमा […]

लायन्स क्लब अफ शिवसताक्षीको अध्यक्षमा पुनः संग्रौला

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on लायन्स क्लब अफ शिवसताक्षीको अध्यक्षमा पुनः संग्रौला.

शिवसताक्षी । लायन्स क्लब आफ शिवसताक्षीको अध्यक्षमा पुन राजकुमार संग्रौला चयन भएका छन् । संंग्रौलालाई लाइन्सको क्लकको वर्ष २०२३÷०२४ को अध्यक्षमा पुनः अध्यक्षमा चयन गरेको हो । आज बसेको कार्यसमिति बैठकले आगामी कार्यकालका लागि राजकुमार संगौलालाई नै सर्व सम्मत अध्यक्ष बनाउने निर्णय गरेको हो । त्यस्तै बैठकले फष्ट भिपीमा डिल्लीरमण खतिवडा, सेकेण्ड भिपीमा दुर्गा प्रसाद […]

जर्मनी र रोमानियासँग श्रम समझदारी गर्न गृहकार्य

Published: in मिडियाबाट साभार, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on जर्मनी र रोमानियासँग श्रम समझदारी गर्न गृहकार्य.

काठमाडौं । सरकारले जर्मनी र रोमानियासँग श्रम समझदारी गर्न प्रक्रिया अघि बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जर्मनी र रोमानियामा श्रमका लागि जाने श्रमिकको हकहित रक्षा गर्ने भन्दै श्रम सम्झौताको गृहकार्य अघि बढाएको हो । मन्त्रालय स्रोतका अनुसार यी दुई देशसँग श्रम समझदारी गर्न समझदारीपत्रको मस्यौदा तयार गरेर पठाइएको छ । ती […]

संस्कारका विद्यार्थीद्वारा प्लाष्टिकको झोला रोक सम्बन्धि जनचेतना मुलक कार्यक्रम

Published: in विविधा by . Leave a Comment on संस्कारका विद्यार्थीद्वारा प्लाष्टिकको झोला रोक सम्बन्धि जनचेतना मुलक कार्यक्रम.

शिवसताक्षी । संस्कार अङ्ग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीहरूले प्लाष्टिकको प्रयोगमा रोक सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेका छन्। शिवसताक्षी–८झिलझिलेमा अवस्थित यस विद्यालयले छोटो समयमै शैक्षिक ,सामाजिक ,संस्कृतिक तथा वातावरण सम्बन्धि चेतनामूलक विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । नगरवासीलाई समयमै वातावरण संरक्षणमा सचेत गराउन झिलझिले र धरमपुर बजारमा प्लास्टिकको प्रयोग बन्द गरौं ,वातावरणको संरक्षण गरौं भन्ने नारा र […]

प्रधानन्यायाधीशमा कार्की नियुक्त, आजै शपथ

Published: in मिडियाबाट साभार, राजनीति, विविधा by . Leave a Comment on प्रधानन्यायाधीशमा कार्की नियुक्त, आजै शपथ.

काठमाडौं। प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन् । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गरेका हुन् । शपथ आजै अपराह्न सवा ५ बजे शपथको तयारी गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि शुक्रबार नै कार्कीको नाम अनुमोदन गरेको थियो । […]

लक्ष्मीनारायणमा कविता लेखन तथा बाचन कार्यक्रम सम्पन्न

Published: in विविधा by . Leave a Comment on लक्ष्मीनारायणमा कविता लेखन तथा बाचन कार्यक्रम सम्पन्न.

शिवसताक्षी । नवनासो साहित्य प्रतिष्ठानको आयोजनामा कविता लेखन तथा वाचन कला सम्बन्धि एक दिवसीय कार्यक्रम सम्पन्न भएको छ । शिवसताक्षी नगरपालिका वडा –१धरमपुर स्थित लक्ष्मीनारायण माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूमा रहेको साहित्यप्रतिको झुकाव र अन्तरनिहित क्षमता विकासका लागि कविता लेखन तथा वाचन कला सम्बन्धि कार्यक्रम गरिएको प्रतिष्ठानका अध्यक्ष दिलिप घिमिरेले बताए । शिवसताक्षी–१वडा कार्यालयको […]