Sajhamanch Archive

PM Oli calls Cabinet meeting at 6 PM today, Cabinet likely to be reshuffled

Published: (Updated: ) in विविधा by . Leave a Comment on PM Oli calls Cabinet meeting at 6 PM today, Cabinet likely to be reshuffled.

KATHMANDU, Prime Minister KP Sharma has called a Cabinet meeting at 6 PM on Friday. PM Oli is likely to reshuffle the Cabinet following the resignation of seven ministers earlier on Sunday, according to a source familiar with the Prime Minister’s Office. Minister for Foreign Affairs, Pradeep Gywali, on Thursday also hinted that the foremost […]

प्रदेशसभा भंगको तयारीमा प्रधानमन्त्री ओली

Published: (Updated: ) in मुख्य समाचार, विविधा by . Leave a Comment on प्रदेशसभा भंगको तयारीमा प्रधानमन्त्री ओली.

काठमाडौं  । दुई वर्ष कार्यकाल बाँकी रहँदै प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी ओलीले प्रदेशसभा पनि विघटन गर्नेत तयारी गरेका छन् । ओलीले आफूसमर्थक मुख्यमन्त्रीहरूविरुद्ध अविश्वास प्रस्ताव आउने भएपछि प्रदेश सभा भंग गर्ने तयारीमा प्रधानमन्त्री ओली लागेका हुन् । हाल सात प्रदेशमध्ये चार प्रदेशमा ओलीनिकट मुख्यमन्त्री छन् । हाल प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी […]

चिनियाँ राजदूतको दौडधुप, बिहानै पुगिन् प्रचण्ड निवास

Published: in विविधा by . Leave a Comment on चिनियाँ राजदूतको दौडधुप, बिहानै पुगिन् प्रचण्ड निवास.

काठमाडौं ।  चिनियाँ राजदूत होउ यान्छीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आज बिहान भेट गरेकी छन्। प्रचण्डको सचिवालय स्रोतका अनुसार आज बिहान भेट भएको हो र उनी फर्किसकेकी छन्। भेटबारे  केही खुलाइएको छैन। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन हुन नदिन सक्रिय रहेकी यान्छीको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। नेकपाको आन्तरिक राजनीतिमा चीनले कुनै हस्तक्षेप नगर्ने […]

खैरो हिरोहिनसहित बिर्तामोडबाट तामाङ्ग पक्राउ

Published: (Updated: ) in विविधा by . Leave a Comment on खैरो हिरोहिनसहित बिर्तामोडबाट तामाङ्ग पक्राउ.

बिर्तामोड । विशेष सुराकीका आधारमा खैरो हिरोहिनसहित बिर्तामोडबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बुधबार दिउँसो बिर्तामोड–५ का संजय तामाङलाई शान्ति टोल क्षेत्रमा मोटरसाइलमा पूर्व तर्फ जाँदैं गर्दा प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले २६ ग्राम हिरोइन बरामत गरेको छ । इप्रका अनारमनी र लागुऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाको संयुक्त टोलीले तामाङलाई पक्राउ […]

Writ petitions filed against dissolution of parliament forwarded to a constitutional bench

Published: in विविधा by . Leave a Comment on Writ petitions filed against dissolution of parliament forwarded to a constitutional bench.

Kathmandu : Supreme Court has issued an order to forward all the writ petitions filed earlier against the dissolution of the House of Representatives (HoR) to a constitutional bench. A single bench of Chief Justice Cholendra SJB Rana on Wednesday passed the order to forward the petitions to a constitutional bench scheduled for Friday for […]

आफूले रोजेको केटासँग विवाह नगर्दा बहिनीको हत्या

Published: in विविधा by . Leave a Comment on आफूले रोजेको केटासँग विवाह नगर्दा बहिनीको हत्या.

खोटाङ  । आफैँले रोजेको केटासँग प्रेम विवाह गर्दा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको हत्या भएको छ । पटकपटक आफूले रोजेको केटासँग विवाह गर्न आग्रह गर्दै आएका ठूूलो बुबाका छोरा सञ्जीव राईले बहिनी सकुन्तलाको हत्या गरेको खुलासा भएको हो । करिब सात वर्षदेखि प्रेम सम्बन्धमा रहेकी सकुुन्तलाले शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका […]

२३ वैशाखमा आमचुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव

Published: in विविधा by . Leave a Comment on २३ वैशाखमा आमचुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् । संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन् । २९ वैशाखको विकल्पमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ । यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गर्न बाँकी […]

प्रधानमन्त्रीले गरे संसद विघटनको सिफारिस

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on प्रधानमन्त्रीले गरे संसद विघटनको सिफारिस.

काठमाडौं । आकस्मिक रुपमा आज (आइतबार) बसेको मन्त्रिपरिषदको बैठकले प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेको छ । बैठकले संसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका थिए ।

कमल ६ का अगुवा कृषकलाई स्प्रे ट्यांकी वितरण

Published: in विविधा by . Leave a Comment on कमल ६ का अगुवा कृषकलाई स्प्रे ट्यांकी वितरण.

कमल । कमल गाउँपालिका वडा नम्वर ६ का अगुवा कृषकलाई स्प्रे ट्यांकी वितरण गरिएको छ । वडा नं ६ को बार्षिक कार्यक्रम अन्तर्गत कृषकहरूलाई २ लाख ५० हजार मुल्य बरावरको ५० थान ईलेक्ट्रिक रिचार्जेबल स्प्रे ट्यांकी गाउँपालिका अध्यक्ष मेनुका काफ्लेको हातबाट वितरण गरिएको वडाध्यक्ष नरेन्द्र भट्टराईले जानकारी दिए । कृषकको वालीमा आईपर्ने आकस्मिक समस्यालाई रोकथाम […]

सांसद साँवाको नेतृत्वमा संसदीय समिति गठन

Published: in विविधा by . Leave a Comment on सांसद साँवाको नेतृत्वमा संसदीय समिति गठन.

झापा । झापाका सांसद एलपी साँवाको नेतृत्वमा संसदीय समिति गठन भएको छ । झापा निर्वाचन क्षेत्र ४ बाट निर्वाचित साँवाको नेतृत्वमा वैदेशिक रोजगारीका क्षेत्रमा हुने गरेका ठगी, अनियमितता आदि समस्याको छानबिन गर्न संसदीय समिति गठन भएको हो। संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले सांसद एलपी साँवा लिम्बुको संयोकजत्वमा पाँच सदस्यीय वैदेशिक रोजगारीका […]