Sajhamanch Archive

प्रदेश १ का स्थानीय तहमा विद्युतिय आपुर्ती व्यवस्थापन सूचना प्रणाली कार्यान्वयन गरिने

Published: in विविधा by . Leave a Comment on प्रदेश १ का स्थानीय तहमा विद्युतिय आपुर्ती व्यवस्थापन सूचना प्रणाली कार्यान्वयन गरिने.

विराटनगर । प्रदेश १ का स्थानीय तहहरुमा विद्युतिय आपुर्ती व्यवस्थापन सूचना प्रणाली कार्यन्वयन गरिने भएको छ । आपुर्ती व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनका लागि स्थानीय तहका स्वास्थ्य संयोजक र कार्यक्रम हेर्ने फोकल पर्सनलाई इएलएमआईएस संवन्धि अभिमुखीकरण शुरु गरिएको हो । विराटनगरमा आजदेखि शुरु भएको अभिमुखीकरणको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले सूचना प्रणाली व्यवस्थित नहुँदा […]

कमलमा २९ औं अन्तरास्ट्रिय अपांगता दिवस मनाइयो

Published: (Updated: ) in विविधा by . Leave a Comment on कमलमा २९ औं अन्तरास्ट्रिय अपांगता दिवस मनाइयो.

कमल । “कोभीड १९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिस्चितता, अपांगता भएका ब्यक्तिहरुको पहुँच र दिगो बिकासको लागि हामी सबैको प्रतिबद्धता ”भन्ने नाराका साथ २९ औ अन्तरास्ट्रिय अपांगता दिवस विभिन्न कार्यक्रमगरी मनाईएको छ । कमलमा एक कार्यक्रमको आयोजना गरी शारीरिक अपांगता भएर पनि व्यवसायीक बनेका कमल ६ निवासी ठगबहादुर नेपाली र कमल ७ का नरबहादुर नेपालीलाई सम्मान […]

संघीय सरकारविरुद्ध प्रदेश–२ का मन्त्रीले हाले सर्वोच्च अदालतमा रिट

Published: in विविधा by . Leave a Comment on संघीय सरकारविरुद्ध प्रदेश–२ का मन्त्रीले हाले सर्वोच्च अदालतमा रिट.

काठमाडौं । प्रदेश–२ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्रप्रसाद सोनालले केपी शर्मा ओली सरकारबिरुद्ध सर्वोच्च अदालतमा उत्प्रेषण आदेश जारी गरी पाउँ भनेर रिट दायर गरेका छन् । ओली नेतृत्वको संघीय सरकारले प्रदेश सरकारको अधिकार हनन् र कटौती गरेर संघीयताको मर्म विपरीत कार्य गरेको हुनाले उत्प्रेषण आदेश पाउँ भन्दै भर्खरै रिट दायर गरेको मन्त्री सोनालले जानकारी दिएका […]

चीनको चांग ई–फाइभ यानले पठायो चन्द्रमाका रंगीन तस्बिर

Published: (Updated: ) in विविधा, विश्व समाचार by . Leave a Comment on चीनको चांग ई–फाइभ यानले पठायो चन्द्रमाका रंगीन तस्बिर.

काठमाडौं  । चीनको चांग ई–फाइभ मून मिसनले चन्द्रमाको सतहको पहिलो रंगीन तस्बिर पठाएको छ । चीनको यो मून ल्यान्डरले चन्द्रमाको सतहमा आफ्नो खुट्टा नजिकैदेखि क्षितिजसम्मको तस्बिर खिचेको छ । चन्द्रमाबाट माटो र ढुङ्गाका नमूना पृथ्वीमा पठाउनका लागि तयार पारिएको यो मिशनले मंगलबार सफलतापूर्वक चन्द्रमाको सतहमा अवतरण गरेको थियो । अवतरण गरेलगत्तै यसले चन्द्रमाको सतहबाट नमूना […]

कोरोनाकालमा गर्भधारण: अस्पताल धाउनेको संख्या बढ्यो

Published: in विविधा by . Leave a Comment on कोरोनाकालमा गर्भधारण: अस्पताल धाउनेको संख्या बढ्यो.

विराटनगर । विराटनगरमा पछिल्लो समय गर्भ परीक्षणका लागि अस्पताल पुग्नेहरुको संख्या बढेको छ । स्त्री तथा प्रसूति रोग विषेशज्ञ चिकित्सकहरुका अनुसार लकडाउनको समयमा गर्भधारण गर्नहरु बढेका कारण परीक्षणका लागि आउनेको संख्या बढेको हो । कोरोना महामारीका कारण अस्पतालहरुमा अत्यावश्यकबाहेक अन्य सेवा लिने बिरामीको संख्या कम छ । तर, गर्भ परीक्षणका लागि अस्पताल आउनेको संख्या बढ्दो […]

जीवन शैलीका कारण क्यान्सर रोगका विरामी बढ्दैः मन्त्री घिमिरे

Published: (Updated: ) in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on जीवन शैलीका कारण क्यान्सर रोगका विरामी बढ्दैः मन्त्री घिमिरे.

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जीवन शैलीका कारण क्यान्सर रोगका विरामी बढ्दै गएको बताएका छन् । धनकुटा जिल्ला अस्पतालबाट पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण सेवाको आज उद्घाटन गर्दै मन्त्री घिमिरेले पुरुषको तुलनामा महिला बढी क्यान्सरबाट पीडित हुने गरेको बताए । क्यान्सर रोग न्युनीकरणका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने […]

रोलिङ क्लवमा नयाँ नेतृत्व चयन, एन्फाका नेम्वाङले जग्गा दिने

Published: in विविधा by . Leave a Comment on रोलिङ क्लवमा नयाँ नेतृत्व चयन, एन्फाका नेम्वाङले जग्गा दिने.

धुलाबारी । खेलकुद गतिविधिमा कुनैबेला पूर्वकै ठूलो क्लबको रुपमा परिचित रोलिङ क्लव धुलाबारीको नयाँ नेतृत्व चयन भएको छ । रोलिङ क्लब २०२८ सालमा स्थापना भएको हो । आगामी तीनवर्षे कार्यकालका लागि नोमेम्बर विक्रम नेम्वाङको अध्यक्षता समिति गठन भएको छ । २१ सदस्यीय समितिको उपाध्यक्षमा धनराज थापा र इन्द्र आङ्दाम्बे, सचिवमा महेश खड्का, सहसचिवमा मनोज गुरुङ […]

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

Published: in विविधा by . Leave a Comment on कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा.

तनहुँ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । गृह जिल्ला तनहुँमा पुगेका पौडेललाई त्यहाँ भएको प्रदर्शनका क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो । व्यास नगरपालिकाले निर्माण गरेको मोटरेबल पुलको उद्घाटन गर्ने विषयमा भएको विवादका क्रममा भएको प्रदर्शनमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । ‘भर्खर प्रहरी परिचालन गरी मलाई समेत हिरासतमा लिएको […]

छोरोको जन्म दिनको अवसरमा खतिवडाद्वारा न्यानो कपडा वितरण

Published: in विविधा by . Leave a Comment on छोरोको जन्म दिनको अवसरमा खतिवडाद्वारा न्यानो कपडा वितरण.

भद्रपुर । भद्रपुर जेसीजका निवर्तमान अध्यक्ष अनुज खतिवडाले आफ्नो छोराको जन्म दिनको अवसर पारेर जाडोमा लगाउने न्यानो कपडा वितरण गरेका छन् । खोज पत्रकारिता मञ्च चन्द्रगढीसित सहकार्य गरी भद्रपुर नगर क्षेत्रमा रहेर पत्रिका वितरण गर्ने तथा वितरण व्यवस्थापन गर्ने दश जनालाई जाडोबाट जोगाउन छोराको जन्म दिनको अवसरमा भद्रपुर जेसीजका निर्वतमान अध्यक्ष खतिवडाले ज्याकेट वितरण हुन् […]

शिवसताक्षीमा थप दुई कोरोना संक्रमितको मृत्यु

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षीमा थप दुई कोरोना संक्रमितको मृत्यु.

शिवसताक्षी । शिवसताक्षीमा कोरोना भाइरसबाट थप दुई जनाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर ८ झिलझिलेकी ३६ वर्षीय महिलाको मंगलबार दिउँसो १ः १५ बजे मृत्यु भएको हो । मेची अञ्चल अस्पतालमा सोमबार पीसीआर गरेकी महिलाको साँझ रिपोर्ट पोजेटिभ आएको थियो । मेची अञ्चल अस्पतालमा उपचार सुरु गरेकी महिलाको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि […]