Sajhamanch Archive

रिङ रोड र रेल्वेको कामले चाडै गति लिनेः मन्त्री घिमिरे

Published: in विविधा by . Leave a Comment on रिङ रोड र रेल्वेको कामले चाडै गति लिनेः मन्त्री घिमिरे.

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले रिङ रोड र रेल्वेको कामले गति लिने बताएका छन् । कटहरी १ को जेएम युवा क्लवको २४ औं बार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री घिमिरेले अवरुद्ध भएको रिङ रोड र रेल्वेको कामले छिट्टै गतिलिने बताए । मोरङको कटहरी १ मा मुआब्जा विवादका कारण रेल्वेको काम अवरुद्ध भएपनि […]

मन्त्री कार्कीद्वारा कमलमा १५ शैयाको अस्पतालको शिलान्यान्स

Published: (Updated: ) in विविधा by . Leave a Comment on मन्त्री कार्कीद्वारा कमलमा १५ शैयाको अस्पतालको शिलान्यान्स.

कमल । सरकारले सोमबार एकसाथ तीन सय ९६ स्थानीय तहहरुमा अस्पताल शिलान्यास गरेको छ । आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने उद्देश्यले ३९६ स्थानीय तहमा ५ देखि १५ शैयासम्मका अस्पताल र सातै प्रदेशमा सरूवा रोग अस्पताल शिलान्यास गरेको हो । त्यसै क्रममा झापाको कमल गाउँपालिकामा वडा २ मा अस्पतालको प्रदेश नम्वर १ का आन्तरिक मामिला […]

दुहवीमा युवकको सव भेटियो, अपहरणपछि हत्याकोे आशंका

Published: (Updated: ) in विविधा by . Leave a Comment on दुहवीमा युवकको सव भेटियो, अपहरणपछि हत्याकोे आशंका.

मोरङ्ग । पाँच दिनदेखि बेपत्ता युवकको शव शंकास्पद अवस्थामा फेला परेको छ । दुहवी नगरपालिका–२ का १७ वर्षीय सुजननारायण चौधरीको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय दुहवीका अनुसार सोमबार बिहान दुहबी–२ मा रहेको शुभलक्ष्मी उद्योगको पछाडी रहेको खाली भागमा शव भेटिएको हो । उनी मसिंर १० गतेदेखि बेपत्ता थिए । सोमबार बिहान करिब […]

प्रदेश १ मा २२० कोरोना संक्रमित थपिए, १८८ डिस्चार्ज

Published: (Updated: ) in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा २२० कोरोना संक्रमित थपिए, १८८ डिस्चार्ज.

विराटनगर । प्रदेश १ मा आज २२० जना कोरोना संक्रमित थपिएका छन् । झापामा ८४, मोरंगमा ७२, सुनसरीमा ३५, संखुवासभामा १०, इलाममा ६, खोटाङमा २, उदयपुर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको दमकमा २६, कनकाईमा १३, भद्रपुर र विर्तामोडमा १०–१०, मेचीनगरमा ९, बुद्धशान्तिमा ३, […]

प्रदेश १ का तीन मन्त्रालयले सीपमुलक तालिमलाई एकरुपता दिने

Published: (Updated: ) in विविधा by . Leave a Comment on प्रदेश १ का तीन मन्त्रालयले सीपमुलक तालिमलाई एकरुपता दिने.

विराटनगर । प्रदेश १ का तीनवटा मन्त्रालयले सञ्चालन गर्ने सीप मुलक तालिमलाई एकरुपता दिईने भएको छ । सीपमुलक तालिम सञ्चालन गर्दा दोहोरोपना हुन नदिनका लागि तालिमलाई एकरुपता दिनेगरि मन्त्रालयवीच छलफल शुरु भएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेको अध्यक्षतामा आज भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयवीच छलफल […]

प्रदेश १ मा २०७ संक्रमित थपिए, २०२ डिस्चार्ज

Published: in विविधा by . Leave a Comment on प्रदेश १ मा २०७ संक्रमित थपिए, २०२ डिस्चार्ज.

विराटनगर । प्रदेश १ मा आज २०७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७२, झापामा ६७, सुनसरीमा ३९, इलाममा ७, उदयपुरमा ५, पाँचथर र धनकुटामा ३–३, संखुवासभामा १ र प्रदेश १ बाहिरका १० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ४८, उर्लाबारीमा ७, सुन्दरहरैचामा ६, बेलबारी र केराबारीमा २–२, रंगेली, पथरीशनिश्चरे, […]

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा कमल गाउँपालिकाको ऐक्यबद्धता

Published: in विविधा by . Leave a Comment on लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा कमल गाउँपालिकाको ऐक्यबद्धता.

कमल । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा सहकार्य गर्दै झापाको कमल गाउँपालिकामा पनि लैगिक हिंसा विरुद्धको कार्यक्रम गर्न सुरु गरिएको छ । “लैंगिक हिंसा अन्त्यको प्रतिवद्धताः व्यक्ति समाज र सवैको ऐक्यवद्धता “भन्ने नाराका साथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा ऐक्यवद्धता जनाउदै कार्यक्रमको उद्घाटन गरिएको हो । हरेक वर्ष नोबेम्बर २५ देखि डिसेम्बर १० […]

शिवसताक्षीमा कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या ७ पुग्यो

Published: (Updated: ) in विविधा by . Leave a Comment on शिवसताक्षीमा कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या ७ पुग्यो.

शिवसताक्षी । झापाको शिवसताक्षीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै शिवसताक्षीमा कोरानाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । शिवसताक्षी वडा नं. ९ निवासी ७२ वर्षीय बृद्धको विर्तामोड स्थित विएण्डसी अस्पतालमा मृत्यु भएको हो । उनको उपचारका क्रममा मृत्यु भएको शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । उपचार पूर्व अस्पतालले गरेको […]

प्रदेश १ मा ३७२ संक्रमित थपिए, १३८ डिस्चार्ज

Published: in विविधा by . Leave a Comment on प्रदेश १ मा ३७२ संक्रमित थपिए, १३८ डिस्चार्ज.

विराटनगर । प्रदेश १ मा आज ३७२ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १५९, झापामा ९७, सुनसरीमा ५७, संखुवासभामा २७, इलाममा १२, पाँचथरमा ४, भोजपुरमा २, ते¥हथुम र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा १२१ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ४७ […]

रेडक्रसद्धारा प्रदेश सरकारलाई भेन्टिलटरसहित स्वास्थ्य सामाग्री हस्तान्तरण

Published: (Updated: ) in विविधा by . Leave a Comment on रेडक्रसद्धारा प्रदेश सरकारलाई भेन्टिलटरसहित स्वास्थ्य सामाग्री हस्तान्तरण.

विराटनगर । प्रदेश १ सरकारलाई नेपाल रेडक्रस सोसाईटीले १८ लाख ५८ हजार बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरलाई नेपाल रेडक्रस सोसाईटीकी केन्द्रीय उपाध्यक्ष शर्मिला कार्कीले १६ लाख ३२ हजार ८५० मूल्य बराबरको एउटा भेन्टिेलेटर, ६ हजार थान सर्जिकल मास्क, २ हजार ५ सय जोर ग्लोब्स, ५० थान पीपीई, २ […]