Sajhamanch Archive

शिवसताक्षीको क्वारेन्टाइनमा रहेका ३४ जनाको पिसिआर रिर्पोट नेगेटिभ

Published: (Updated: ) in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षीको क्वारेन्टाइनमा रहेका ३४ जनाको पिसिआर रिर्पोट नेगेटिभ.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको क्वारेन्टाइनमा रहेको ३४ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ । बुधबार शिवसताक्षीको सतासी प्रा.वि.को क्वारेन्टाइनमा रहेका ३४ जनाका स्वाव संकलन गरी पिसिआर परीक्षणका लागि पठाइएको थियो । पठाइएका सबैको रिर्पोट नेगेटिभ आएको क्वारेन्टाइनका स्वास्थ्य संयोजक रोसन अधिकारीले जानकारी दिए । त्यस्तै शिवसताक्षी नगरको झरना प्राविको आइसोलेशनमा रहेकी एक महिलाले कोरोना जितेकी […]

उम्लिएको पानी बालकको शरीरमा खन्याएर चिकित्सक दम्पती फरार

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा by . Leave a Comment on उम्लिएको पानी बालकको शरीरमा खन्याएर चिकित्सक दम्पती फरार.

भारत । भारतको उत्तरपूर्वी राज्य असममा एक चिकित्सकले आफ्नो घरमा काम गर्नका लागि राखेका १२ वर्षीय बालकलाई उम्लिएको पानी हालेर फरार भएका छन् । चिकित्सक र उनको पत्नीले सुतिरहेको समयमा बालकलाई उम्लिएको पानी हालेर गम्भीर घाइते बनाएका हुन् । बालक उनीहरूको घरमा सहयोगी भूमिकामा काम गर्दै आएका थिए । यो घटनापछि कलेजका प्रिन्सिपलसमेत रहेका डाक्टर […]

सतासी खोलामा पक्की पुलको शिल्यान्यास

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on सतासी खोलामा पक्की पुलको शिल्यान्यास.

शिवसताक्षी । शिवसताक्षीको वडा नं. ७,८ र ११ को सिमाना पर्ने सतासी खोलामा  पक्की पुलको शिल्यान्यास गरिएको छ । शिवसताक्षीको वडा नं. ७, ८ र ११ लाई जोड्ने सतासी खोला कनकाई नहरको साइफन खण्डमा पक्की पुलको निर्माणको लागि प्रदेश संसाद झलकसिंह दर्लामी, शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार सेर्मा, उपमेयर भोजकुमारी नेपालले संयुक्त रुपमा शिल्यान्यास गरेका हुन् […]

शिवसताक्षीमा थप एक जना महिलामा कोरोना संक्रमण पुष्टि

Published: (Updated: ) in मुख्य समाचार, विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षीमा थप एक जना महिलामा कोरोना संक्रमण पुष्टि.

शिवसताक्षी । झापा शिवसताक्षीमा थप एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । शिवसताक्षी वडा नं. ६ निवासी २४ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । विर्तामोडका सुच चाँदी व्यवसायीमा कोराना संक्रमण देखिएपछि कन्ट्रयाक्ट ट्र्सिङका क्रममा उक्त महिलामा कोरोना पुष्टि भएको शिवसताक्षी नगरपालिकाका सतासी प्राविको क्वारेन्टाइनका स्वास्थ्य संयोजक रोसन अधिकारीले जानकारी दिए । […]

भद्रपुरमा रक्तदान, ५२ प्रिन्ट रगत संकलन

Published: (Updated: ) in विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on भद्रपुरमा रक्तदान, ५२ प्रिन्ट रगत संकलन.

भद्रपुर । कोरोना भाइरस सङ्क्रमणका कारण झापामा रगतको अभाव देखिएपछि भद्रपुरमा गरेको रक्तदानमा ५ महिलासहित १ सय ५२ जनाले रक्तदान गरेका छन् । रोटरी क्लब अफ भद्रपुर,रोट्रयाक क्लब, इन्टरयाक्ट क्लब प्रज्ञा एकाडेमीको आयोजा र रेडक्रस सोसाइटी भद्रपुर उपशाखाको सह–आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । क्लबका अध्यक्ष आदित्य पराजुलीको सभापतित्व एवम भद्रपुर वडा नम्बर ८ […]

ट्रयाकर डग ‘लैला’ को मद्दतबाट हत्यारा खोज्दै प्रहरी

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on ट्रयाकर डग ‘लैला’ को मद्दतबाट हत्यारा खोज्दै प्रहरी.

शिवसताक्षी । शिवसताक्षीको रतुवामाई बन क्षेत्र भित्र गरिएको हत्याको प्रहरीले अनुसन्धान सुरु गरेको छ। बुधबार विहान रतुवामाई वृक्षारोपण आयोजना क्षेत्रमा भेटिएको सव शिवसताक्षी नपा ११ का गोविनको रहेको खुलेको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापा नेतृत्वको टोली पुगी अनुसन्धानमा जुटेको हो । धरानस्थित सङ्घीय प्रहरी इकाई कार्यालयबाट ट्रयाकर डग ‘लैला’ को […]

दुई वर्षकी समाइराको अभिनय देखेर सारा विश्व चकित

Published: in गीत/संगीत/मनोरञ्जन, विविधा by . Leave a Comment on दुई वर्षकी समाइराको अभिनय देखेर सारा विश्व चकित.

विराटनगर । चिनियाँ एप टिकटक अहिले विश्वभर लोकप्रिय बनेको छ । टिकटकमा कसैको आवाज, गीत तथा डाइलगमा आफूलाई मनपर्ने अभिनय गर्न मिल्छ । लकडाउनको समयमा ससाना बच्चादेखि लिएर बुढो उमेरका मानिसहरूले समेत टिकटकमा आफ्नो प्रतिभा देखाइरहेका छन् । सारा विश्वका मानिसलाई एकसाथ जोड्नका साथै एकअर्काको खुबी उजागर गर्नमा टिकटकले धेरे सहयोग पु¥याएको छ । यसै […]

रतुवामाई बृक्षारोपण आयोजना भित्र शिवसताक्षीका एक युवकको हत्या

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on रतुवामाई बृक्षारोपण आयोजना भित्र शिवसताक्षीका एक युवकको हत्या.

शिवसताक्षी । झापा शिवसताक्षीको पर्यटकीय स्थल सतासीधाम जाने बाटोको किनारमा घाँटी रेटी हत्या गरिएको अवस्थामा एक युवकको सव फेला परेको छ । राजमार्गदेखि करिब १ कि.मी उत्तर रतुवामाई बृक्षारोपण आयोजना भित्र सतासीधाम जाने बाटो किनारमा धारिलो हतियार प्रयोग गरेर घाँटी काटिएको अवस्थामा पुरुषको सव फेला परेको हो । फेला परेको सव  शिवसताक्षी नगरपालिका वडा नम्बर […]

जग्गा खरिद सम्बन्धी कर्णाली साकोसको कोटेशन आह्वान

Published: (Updated: ) in विज्ञापन, विविधा, सहकारी by . Leave a Comment on जग्गा खरिद सम्बन्धी कर्णाली साकोसको कोटेशन आह्वान.

यस कर्णाली बचत तथा ऋण सहकारी संस्था लि.ले यस आ.व.मा आफ्नै जग्गाामा सेवाकेन्द्र तथा केन्द्रीय कार्यालय भवन निर्माण गर्ने प्रयोजनका लागि जग्गा खरिद गर्न आवश्यक भएकाले तपशील क्षेत्रमा देहायअनुसारको विवरण उल्लेख गरी शिलबन्दी कोटेशन आह्वान गरिएको छ । प्रथम पटक सूचना प्रकाशन मिति : २०७७/०५/१६ १.  क्षेत्रहरु तपशील क. गोलधापः गोलधाप चौकबाट २०० मिटर, ५० फिटभन्दा […]

उपत्यका वरिपरी ५ लाख पर्यटक अट्ने पर्यटन पूर्वाधार तयार गर्न मन्त्री भट्टराईको निर्देशन

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on उपत्यका वरिपरी ५ लाख पर्यटक अट्ने पर्यटन पूर्वाधार तयार गर्न मन्त्री भट्टराईको निर्देशन.

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले काठमाडौ उपत्यका वरिपरी पाँच लाख पर्यटक बस्न मिल्ने गरी पर्यटन पूर्वाधार तयार गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिएका छन् । मन्त्रालयमा आज नेपाल पर्यटन बोर्डका निर्देशकहरुसँगको छलफलमा मन्त्री भट्टराईले सार्वजनिक विदाको दिनमा उपत्यका वरिपरी पाँच लाख पर्यटक अटने गरी पर्यटन पूर्वाधार पदमार्ग, साईकलिङ, ट्रेल पर्यटन […]