Sajhamanch Archive

बेटिङ प्रचारको आरोपमा कलाकार बल्छी धुर्वेसहित ८ जना पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on बेटिङ प्रचारको आरोपमा कलाकार बल्छी धुर्वेसहित ८ जना पक्राउ.

काठमाडौँ । अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथप्रचारप्रसार गरेको आरोपमा कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’सहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई बुधबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायव उपरीक्षक लिलाराज डाँगी (डीएसपी)ले जानकारी  दिए । डीएसपी डाँगीका अनुसार पक्राउ पर्नेमा मरिचमान श्रेष्ठ (बल्छि ध्रुवे), राजु पौडेल, पवन खितवडा, एलिस राई, ज्वलन घर्ति […]

नेपाल भित्रियो मनसुन

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on नेपाल भित्रियो मनसुन.

काठमाडौं । यस वर्षको मनसुन नेपाल भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला मनसुन भित्रिएको हो । आज नेपाल आगमन भएको मनसुन कोशी, पूर्वी मधेश, बागमती प्रदेशका अधिकांश भू–भाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा फैलिएको छ । नेपालका अन्य भूभागहरूमा भने केही दिनमा […]

कनकाई नगरपालिका ५ मा आगलागी, एक जना घाइते

Published: (Updated: ) in विविधा by . Leave a Comment on कनकाई नगरपालिका ५ मा आगलागी, एक जना घाइते.

शिवसताक्षी । कनकाई नगरपालिकामा वडा नं. ५ मा गएराति आगलागी भएको छ । वडा नं. ५ निवासी रविलाल बालकोटीको घरमा गएराति २ बजे आगलागी हुादा गाइकोठ, घरको किचन समेत डडेर नष्ट भएको छ । आगलागीबाट ७ ओटा बाख्रा, ४० मन धान, ७ मन चामल, घरमा राखिएको काठपात जलेर नष्ट भएको बताइएको छ । आगलागीहुँदा सामान […]

शिवसताक्षीको ९ नम्बर वडा कार्यालयले आफ्नै भवनबाट सेवा दिन सुरु

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीको ९ नम्बर वडा कार्यालयले आफ्नै भवनबाट सेवा दिन सुरु.

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ९ ले आजबाट आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ । वडा नं.९ को यलम्बर चौकदेखि दक्षिण नव निर्मित भवनको आज उद्घाटन गरी सेवा दिन सुरु गरेको हो । नवनिर्मित भवनको संघीय सांसद एलपी साँवा लिम्बु, नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की लगायतले उद्घाटन गरेका हुन् । यस अघि […]

नारायणी नदीमा उत्खनन रोक्न निर्देशन

Published: in International, मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on नारायणी नदीमा उत्खनन रोक्न निर्देशन.

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकास्थित नारायणी नदीबाट जथाभावी नदीजन्य पदार्थ उत्खनन भएको भेटिएपछि उत्खनन कार्य रोक्न निर्देशन दिइएको छ। जनगुनासो आएपछि जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्मासहितको टोलीले उत्खनन भइरहेको स्थानको अनुगमनपछि उत्खनन रोक्न निर्देशन दिएको हो। पानीबाटै नदीजन्य पदार्थ उत्खनन गरेको, अनुमति लिएको बाहेक अन्य एक्साभेटर प्रयोग गरेर उत्खनन गरेको र अन्यव्यक्तिलाई समेत […]

लक्ष्मी नारायणमा बाल क्लब अभिमुखीकरण

Published: in विविधा by . Leave a Comment on लक्ष्मी नारायणमा बाल क्लब अभिमुखीकरण.

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. १ को लक्ष्मी नारायण माध्यमिक विद्यालयमा एक दिवशीय बाल अधिकार सम्बन्धी बाल क्बल अभिमुखीकरण गरिएको छ । लक्ष्मी नारायण माध्यमिक विद्यालयका बाल क्लबहरुलाई सहभागी गराई एक दिवशीय अभिमुकीकरण गराइएको हो । बाल अधिकार चेतना समूहको आयोजनामा गरिएको अभिमुखीकरणमा बाल अधिकार, बाल क्लबले गर्नु पर्ने काम कर्तव्य अधिकार, बाल मैत्री […]

पाँच वडाध्यक्षले नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाए

Published: in विविधा, स्थानीय तह by . Leave a Comment on पाँच वडाध्यक्षले नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाए.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा वडाध्यक्षहरुले ध्यानाकर्षण पत्र बुझाएका छन् । आगामी आ.व.का लागि शिलिङ बजेट कटौति गरेको भन्दै पाँच वडाध्यक्षहरुले नगरपालिकामा ध्यानकर्षण पत्र बुझाएका हुन् । आगामी आर्थिक वर्ष २०८०÷०८१मा वडा सिलिङ बजेट ६० लाख मात्र विनियोजन गर्ने विषय आफुहरुलाई चित्त नबुझेकाले त्यसो नगर्न ध्याकर्षण पत्र बुझाएको वडा नं. ६ का वडाध्यक्ष मनोज खुलाल कार्कीले […]

साफ तयारीका लागि फिलिपिन्स जाने नेपाल टिमको बिदाइ

Published: (Updated: ) in खेलकुद, मिडियाबाट साभार, विविधा by . Leave a Comment on साफ तयारीका लागि फिलिपिन्स जाने नेपाल टिमको बिदाइ.

काठमाडौं । आसन्न १४औं साफ च्याम्पियनसिपको तयारीका लागि फिलिपिन्ससँग मैत्रीपूर्ण फुटबल खेल्ने नेपाल टिमलाई बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाको मुख्यालय सातदोबाटोमा भएको कार्यक्रममा राखेपका उपाध्यक्ष शिव कोइराला, एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङलगायतले बिदाइ गरे । सोमबार फिलिपिन्सको जाने नेपाली टोली ३२ जेठमा हुने मैत्रीपूर्ण खेलपछि उतैबाट भारतको बैंगलुरु जानेछ । जहाँ […]

एसीसी वुमन्स टी-२० इमर्जिङ टिम्स एसिया कप खेल्ने टोलीको घोषणा

Published: in खेलकुद, मिडियाबाट साभार, विविधा by . Leave a Comment on एसीसी वुमन्स टी-२० इमर्जिङ टिम्स एसिया कप खेल्ने टोलीको घोषणा.

काठमाडौं । हङकङमा हुने एसीसी वुमन्स टी–२० इमर्जिङ टिम्स एसिया कप खेल्ने नेपाली टिमको घोषण भएको छ । १२ जुनदेखि हुने प्रतियोगिताका लागि मलेसियासँग ५ म्याचको शृंखला खेलेको नेपाली टोली नै यस प्रतियोगिताका लागि जाने भएको हो । प्रतियोगिताका लागि नेपाली टोलीको भिजा आइसकेको छ । नेपाली टोलीलाई भोलि शनबिार हङकङ पठाउने तयारी भइरहेको क्यानका […]

चालिस वर्ष पछि माइधार–दोमुखा सडक कालो पत्रे

Published: in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह, by . Leave a Comment on चालिस वर्ष पछि माइधार–दोमुखा सडक कालो पत्रे.

शिवसताक्षी । झापाको शिवसताक्षीमा रहेको पूर्वकै प्रसिद्ध पर्यटकीय क्षेत्र दोमुखा सडक करिव चालीस वर्षपछि कालो पत्रे भएको छ । शिवसताक्षी नगरपालिका–१० स्थित माईधार–दोमुखा २९ सय मिटर लामो सडक कालो पत्रे भएको हो । उक्त सडक शिवसताक्षी नगरपालिकाबाट विनियोजित ४ करोड २४ लाख ८३ हजार २४५ रकमबाट कालो पत्रे भएको बताइएको छ । जसमा शिवसताक्षी नगरपालिकाको […]