Sajhamanch Archive

भ्रष्टाचारमा संलग्नलाई कांग्रेसको सधैँ संरक्षण

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on भ्रष्टाचारमा संलग्नलाई कांग्रेसको सधैँ संरक्षण.

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका प्रभावशाली नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण समातिएपछि उनलाई पार्टीको सदस्यबाट निलम्बन गर्ने वा नगर्ने भन्नेमा कांग्रेसभित्र शक्ति संघर्ष चलिरहेको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित एउटा पक्षका नेताहरू खाँणलाई निलम्बन गर्न माग गरिरहेका छन् भने सभापति शेरबहादुर देउवा ढाकछोप गर्ने प्रयासमा छन् । खाँण पक्राउ परेपछि […]

शरणार्थी प्रकरणको अनुसन्धान ४ दिनभित्र सक्न प्रहरीलाई सरकारी वकिलको निर्देशन

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on शरणार्थी प्रकरणको अनुसन्धान ४ दिनभित्र सक्न प्रहरीलाई सरकारी वकिलको निर्देशन.

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असूली गरेको गिरोहसम्बन्धी अनुसन्धान सकेर ४ दिनभित्र रायसहितको प्रतिवेदन पेश गर्न सरकारी वकिलको कार्यालय, काठमाडौंले निर्देशन दिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंलाई अनुसन्धान सकेर प्रतिवेदन बुझाउन भन्दै आरोपीहरुविरुद्ध अन्तिम पटक चार दिन म्याद थप गर्न जिल्ला अदालत, काठमाडौंलाई अनुरोध गरिएको जिल्ला सहन्यायाधिवक्ता अच्युतमणि […]

कवि राजेन्द्र काश्यप र काव्यकोपिला कविता संग्रह

Published: in मुख्य समाचार, लोकप्रिय, विचार/ब्लग, शिक्षा, साहित्य, by . Leave a Comment on कवि राजेन्द्र काश्यप र काव्यकोपिला कविता संग्रह.

पेशा र सिर्जजनशीलता बीचमा कहिलेकाहीँ आकाश जमिनको अन्तर हुनसक्छ भन्ने कुरा कवि राजेन्द्र काश्यप अधिकारीले पुष्टि गरेका छन् । दशकयता नेपाल विद्युत प्राधिकरणमा प्राविधिक कार्यलाई पेशा बनाएर जीवनयापन गरिरहेका अधिकारी भद्रपुर ८ निवासी हुन् । धनकुटाको साविकको कुरूले तेनुपाको सुन्दर पहाडी भूमिमा २०२९ वैशाख १० मा जन्मिएका हुन् राजेन्द्र । प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन पूरा […]

झापामा पूर्वी नेपाल र उत्तर बंगालका व्यवसायीबीच छलफल

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on झापामा पूर्वी नेपाल र उत्तर बंगालका व्यवसायीबीच छलफल.

भद्रपुर । पूर्वी नेपाल र उत्तर बंगाल भारतका उद्योगी–व्यवसायीबीच सीमापार उद्योग व्यवसायको प्रवद्र्धन तथा आयात निर्यातका समस्या पहिचान र समाधानका उपाय खोजीका विषयमा शनिबार झापामा बृहत छलफल भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा दुई देशका उद्योगी–व्यवसायीबीच सीमापार व्यवसायबाट कसरी दुवै देशलाई फाइदा पुर्याउन सकिन्छ भन्ने विषयमा छलफल भएको […]

विपन्न समुदायलाई रेडियो वितरण

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on विपन्न समुदायलाई रेडियो वितरण.

मुग्लिन । सूचनाको पहुँचमा सबै नागरिकलाई पुर्‍याउने उद्देश्यले चितवनको इच्छाकामना गाउँपालिकाले अतिविपन्न समुदायका परिवारलाई रेडियो वितरण गरेको छ। पहिलो चरणमा वडा नं ५ का जौगैरा, ढुसघारी र भोटेस्वराका १५ जनालाई रेडियो वितरण गरिएको छ। रेडियो पाएपछि जौगैराका ६० वर्षीय कोतरा चेपाङले खुसी व्यक्त गरे। आर्थिक अवस्था कमजोर रहेका चेपाङले रेडियोबाट गीत-संगीत, समाचार सुन्न पाउने भइयो […]

स्थानीय वायुको सामान्य प्रभाव, चक्रवातको छैन असर

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा by . Leave a Comment on स्थानीय वायुको सामान्य प्रभाव, चक्रवातको छैन असर.

काठमाडौं । अहिले बिहान गण्डकी र कर्णाली प्रदेशका एक -दुई स्थानमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले पहाडी भू -भागमा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । बाँकी भू -भागमा मौसम सामान्यत सफा छ । महाशाखाले बंगालको खाडीमा विकसित भइरहेको ‘मोखा’ चक्रवात अहिले अति शक्तिशाली चक्रवातमा परिणत भएको तर उक्त चक्रवात उत्तर तथा […]

एमालेको निष्कर्ष पार्टीलाई पुनर्जीवन, अर्को चुनावको तयारी

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति by . Leave a Comment on एमालेको निष्कर्ष पार्टीलाई पुनर्जीवन, अर्को चुनावको तयारी.

काठमाडौं । आमचुनाव–२०७९ पछि पहिलोपटक बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले मुख्य दुई निष्कर्ष निकालेको छ, पार्टी संगठनको पुनर्जीवन र अर्को चुनावको तयारी । तीन दिनसम्म केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले जेठभित्रै पार्टी संगठन पुनर्निर्माणको कार्ययोजना बनाउने निर्णय गरेको छ । ‘असारदेखि त हामी नयाँ उद्देश्य र कार्यक्रमसहित फेरि गाउँ पस्छौं’, प्रचार विभाग उपप्रमुख विष्णु […]

विकास निर्माणका माग राख्दै कांग्रेस सांसद सञ्जय गौतम आमरण अनशनमा

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on विकास निर्माणका माग राख्दै कांग्रेस सांसद सञ्जय गौतम आमरण अनशनमा.

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री सञ्जय गौतम विकास निर्माणका विभिन्न माग राख्दै आमरण अनशनमा बसेका छन् । बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित गौतमले जब्दीघाटको भत्किएको पुल मुनि टेन्ट लगाएर आमरण अनशन सुरु गरेका हुन् । उनले विभिन्न १५ बुँदे मागहरूको सूचि अनसनस्थलमा राखेका छन् । सूचीको पहिलो नम्बरमा […]

भ्रष्टचारीलाई कुनै पनि बहानामा उन्मुक्ती दिन हुँदैनः पूर्व मन्त्री रिजाल

Published: (Updated: ) in विविधा by . Leave a Comment on भ्रष्टचारीलाई कुनै पनि बहानामा उन्मुक्ती दिन हुँदैनः पूर्व मन्त्री रिजाल.

शिवसताक्षी । नेपाली कांग्रेसले शिवसताक्षीको दूधेमा अगुवा कार्यकर्ता प्रशिक्षण तथा अन्तरकृया कार्यक्रम गरेको छ । नेपाली कांग्रेस शिवसताक्षी नगर समितिको आयोजनामा एक दिवशीय अगुवा कार्यकता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा नेपाली कांग्रेसका पूर्व मन्त्री तथा केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजालले उक्त प्रशिक्षणको सहजीकरण गरेका हुन् । नेपाली कांग्रेसको सिद्धान्त, दृष्टिकोण र कार्यकर्ताले खेल्नु पर्ने […]

भारतको किसनगन्जमा आगलागी, शिवसताक्षी नगरपालिकाको दमकलद्वारा आगो नियन्त्रण

Published: in विविधा, समाज by . Leave a Comment on भारतको किसनगन्जमा आगलागी, शिवसताक्षी नगरपालिकाको दमकलद्वारा आगो नियन्त्रण.

शिवसताक्षी । भारतको किसनगञ्ज स्थित डाकुपाडाको एक गाउँमा आगलागी हुँदा ११ घर जलेर नष्ट भएको छ । शिवसताक्षी नगरपालिकाको दमकले आज करिब ३ बजे उक्त गाउँमा आगो नियन्त्रणमा लिएको हो । झापाको कुञ्जीबारीबाट करिब ५ किमी दक्षिण नेपालको सिमावर्ती क्षेत्रमा आगलागी भएपछि शिवसताक्षी नगरपालिकाको दमकल घटना स्थलमा पुगेको थियो । दमकलका कर्मचारी हरिकृष्ण घिमिरेका अनुसार […]