Sajhamanch Archive

सांसद साँवाको सम्पर्क कार्यालय उद्घाटन

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on सांसद साँवाको सम्पर्क कार्यालय उद्घाटन.

दूधे । शिवसताक्षीको दूधेमा झापा क्षेत्र नं. ४ को सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । क्षेत्र ४ को प्रतिनिधी सभा, प्रदेश सभा (क) र (ख)को संयुक्त सम्पर्क कार्यालय उद्घाटन गरिएको हो । प्रतिनिधी सभा सो कार्यालय सांसद एल.पि.साँवा लिम्बुले जनताका गुनासो सुन्ने थलोको रुपमा स्थापित गरेका हुन् । पूर्व सांसद तारासम यङ्याबाट कार्यालयको उद्घाटन गरिएको […]

नेपाल सुनचाँदी व्यवसायी संघ झापाको अध्यक्षमा पुनः राजु निर्वाचित

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on नेपाल सुनचाँदी व्यवसायी संघ झापाको अध्यक्षमा पुनः राजु निर्वाचित.

बिर्तामोड । नेपाल सुनचाँदी व्यवसायी संघ झापाको दोस्रो अधिवेशन बिहीबार राति बिर्तामोडमा सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले गरेका थिए । उनले आफ्नो मन्तब्यमा सुनचाँदी व्यवसायीका समस्या समाधानमा अर्थमन्त्री र प्रधानमन्त्रीसँग कुरा गरेर निष्कर्ष निकाल्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा संघलाई विभिन्न क्षेत्रबाट विशिष्ठ योगदान […]

नेतृत्व टुङ्ग्याउने जिम्मा यि दुई नेताका काँधमा

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on नेतृत्व टुङ्ग्याउने जिम्मा यि दुई नेताका काँधमा.

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा को  प्रदेश र जिल्ला कमिटीको एकता प्रक्रियाका लागि गठित केही कार्यदलले नेतृत्वको विषय टुंग्याउन नसकेपछि पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डले थप गृहकार्य गर्नुपर्ने भएको छ । तत्कालीन एमाले र तत्कालीन माओवादी बीचको नेतृत्वको बाँडफाँडमा दुई अध्यक्षबीच सहमति बनेपछि मात्र नेतृत्वको विवाद टुंगिने देखिएको छ । दुई अध्यक्षबीचको […]

भानु मावि शिवसताक्षीमा कम्प्युटर प्रशिक्षक चाहियो

Published: in मुख्य समाचार by . Leave a Comment on भानु मावि शिवसताक्षीमा कम्प्युटर प्रशिक्षक चाहियो.

भानु मावि शिवसताक्षीमा कम्प्युटर प्रशिक्षक चाहियो

दिनभरी काम गर्नेहरु भन्दा अल्छीहरु धेरै बाँच्छन् : शोधकर्ताको दाबी

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on दिनभरी काम गर्नेहरु भन्दा अल्छीहरु धेरै बाँच्छन् : शोधकर्ताको दाबी.

चार्ल्स डार्विनको ‘सर्भाइभल अफ द फिटेस्ट’ नियम विपरित वैज्ञानिकले एउटा नयाँ खोजी गरेको छ । केही समुन्द्री जीवमाथि गरिएको अनुसन्धान अनुसार जुन प्रजाती दैनिक रुपमा धेरै ऊर्जा खर्च गर्छन् उनीहरु कम ऊर्जा खर्च गर्ने आफ्ना समकक्षीको तुलनामा कम बाँच्ने तथ्य खुलेको छ । अर्थात्, दिनभरी काम गर्ने प्रजातीभन्दा अल्छी प्रजाती लामो समयसम्म बाँच्छन् । वैज्ञानिकले […]

शुक्रबार दिनार, दिर्हाम र रियालको मूल्य बढ्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on शुक्रबार दिनार, दिर्हाम र रियालको मूल्य बढ्यो.

शुक्रबार रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको सटही दर केही पैसाले बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ८३ पैसा र बिक्रिदर २९ रुपैयाँ ९९ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ६१ पैसा र बिक्रिदर ३० रुपैयाँ ७७ पैसा छ […]

बाढीले बगायो माइक्रो बस

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on बाढीले बगायो माइक्रो बस.

सल्यान । छिन्चु-जाजरकोट सडकखण्ड अन्तर्गत सल्यानको बनगाड खोलाको बाढीले माइक्रो बस बगाएको छ । खोला पार गर्दागर्दै बाढीले गाडी बगाउन थालेपछि यात्रुहरुले हाम फालेर ज्यान जोगाएका छन् । जाजरकोटबाट नेपालगञ्जका लागि छुटेको हाइस माइक्रो बस बिहीबार बाढीमा बगेको हो । यात्रुहरुले हाम फालेर ज्यान जोगाए पनि उनीहरुका झोला लगायतका सामान भने बगेको छ । ढुंगामा […]

अमेरिकामा आँधीसहितको वर्षाले हजारौं नागरिक विस्थापित

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on अमेरिकामा आँधीसहितको वर्षाले हजारौं नागरिक विस्थापित.

वासिंटन । अमेरिकाको हवाई प्रान्तमा भारी बर्षा र आँधीका कारण हजारौं मानिस विस्थापित भएपछि आपतकालिन अवस्था घोषणा गरिएको छ । बाढी र पहिरोका कारण सयौं घर डुबानमा पर्नुका साथै दर्जनौं घर भत्केका छन् । हवाई लगायत अलोहा शहर डुबानमा पर्दा यी दुबै शहरका अधिकांश स्कूल र कलेज बन्द गरिएका छन् । आन्तरिक र बाह्य उडान […]

सार्वजनिक सुनुवाइको माग गर्दै गाउँपालिकाकाे कार्यालयमा तालाबन्दी

Published: in स्थानीय तह by . Leave a Comment on सार्वजनिक सुनुवाइको माग गर्दै गाउँपालिकाकाे कार्यालयमा तालाबन्दी.

बैतडी ।  सुर्नया गाउँपालिका कार्यालयमा स्थानीय युवाले तालाबन्दी गरेका छन् । गाउँपालिकामा सार्वजनिक सुनुवाइ गर्नुपर्ने माग गर्दै उनीहरूले अनिश्चितकालीन तालाबन्दी गरेका हुन् । यसअघि भदौ १ गते पनि सार्वजनिक सुनुवाइको माग गर्दै उनिहरुले प्रेस विज्ञप्ति जारी गरेका थिए । गत असारमै आर्थिक वर्ष ०७४/७५ मा सम्पादन भएका क्रियाकलापका विषयमा नागरिकलाई जानकारी दिनुपर्ने भन्दै युवाले साउन […]

हवाई यात्रु बिमा १ करोड ७८ लाख

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on हवाई यात्रु बिमा १ करोड ७८ लाख.

काठमाडौं ।  हवाई दुर्घटनामा ज्यान गुमाउनेको परिवारले अब बिमाबापत १ लाख ५८ हजार ९१० डलर (१ करोड ७८ लाख ९७९ रुपैयाँ) पाउने भएका छन् । अन्तर्राष्ट्रिय उडानमा दुर्घटना भए मृतकका परिवारले २० हजार डलर  (२४ लाख रुपैयाँ) पाउँदै आएकोमा अब भने बिमा रकम ८ गुणाले बढ्नेछ । विमान दुर्घटनाको क्षतिपूर्ति रकम बढाउने मोन्ट्रियल महासन्धि प्रतिनिधिसभाबाट […]