Sajhamanch Archive

एसियन गेम्स अाजदेखि जाकार्ताको कार्नो रङ्गशालामा सुरु हुँदै

Published: in खेलकुद by . Leave a Comment on एसियन गेम्स अाजदेखि जाकार्ताको कार्नो रङ्गशालामा सुरु हुँदै.

काठमाडौ‌ं । एसियाली महादेशको सबैभन्दा ठूलो खेल महोत्सव एसियन गेम्सको उद्घाटन शनिबार सेन्ट्रल जाकार्ताको गेलोरा बुङ कार्नो रङ्गशालामा सुरु हुँदैछ। नेपाली समयअनुसार साँझ ६ः१५ बजे उद्घाटन कार्यक्रम शुरु हुने प्रतियोगिताको उद्घाटन इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले गर्ने कार्यक्रम तय भएको छ। उद्घाटन समारोहलाई रङ्गशालामा ७६ हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्नेछन्। समारोहमा इण्डोनेसियाका चर्चित कलाकार अन्गुन, राइसा, […]

समूहगत रुपमा प्रदेशमा कर्मचारी खटाउने तयारी

Published: in मिडियाबाट साभार by . Leave a Comment on समूहगत रुपमा प्रदेशमा कर्मचारी खटाउने तयारी.

काठमाडौं । संघीय सरकरले प्रदेशमा समूहगत रुपमै कर्मचारी खटाउने तयारी गरेको छ। केन्द्रले व्यक्ति व्यक्तिको दरबन्दी तोकेर कर्मचारी पठाइरहेकोमा अहिले आएर समूहगत रुपमा प्रदेश सरकारलाई कर्मचारी पठाउने तयारी गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। केन्द्रले प्रदेशमा एकमुष्ट कर्मचारी पठाएपछि मात्र प्रदेश मातहतका कार्यालयमा खटाउने जिम्मेवारी प्रदेश सरकारलाई दिएको  छ। प्रदेशमा सचिवस्तरको कर्मचारी […]

सेन्ट्री कप फुटवल प्रतियोगिताको तेस्रो संस्करण सुरु

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on सेन्ट्री कप फुटवल प्रतियोगिताको तेस्रो संस्करण सुरु.

इटाभट्टा । सेन्ट्री युवा क्लवको आयोजनामा सेन्ट्री कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण सुरु भएको छ । मेचीनगर–८ स्थित मेची विद्योदय आधारभूत विद्यालयको खेल मैदानमा शुक्रबारदेखि सो प्रतियोगिता सुरु भएको हो । भदौ १६ गते समापन हुने उक्त प्रतियोगिताको उद्घाटन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले गरेका छन् । सो अवसरमा मेचीनगर वडा नम्बर ८ […]

मेची नगरमा वडा कार्यालय भवन उद्घाटन तथा निशुल्क कम्प्युटर शिक्षा

Published: (Updated: ) in स्थानीय तह by . Leave a Comment on मेची नगरमा वडा कार्यालय भवन उद्घाटन तथा निशुल्क कम्प्युटर शिक्षा.

मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रमुख विमल आचार्यले २१ औँ शताव्दी विज्ञान र प्रविधिको युग भएकाले हरेक मानिस प्रविधिमैत्री बन्न जरुरी रहेको औल्याएका छन् । शुक्रबारदेखि नगरको ४ नम्बर वडाले शुरु गरेको निःशुल्क कम्प्युटर शिक्षा र नवनिर्मित वडा कार्यालयको भवन समुदघाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख आचार्यले उक्त आवश्यकता औल्याएका हुन् । प्रत्येक मानिस सवैकुरामा जसरी […]

एनएमसीको २६औँ कार्यालय बुट्टाबारीमा

Published: in सहकारी by . Leave a Comment on एनएमसीको २६औँ कार्यालय बुट्टाबारीमा.

अर्जुनधारा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनमएसी)को बुट्टाबारी सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । एनएमसीको २६औँ कार्यालयको रुपमा बुट्टाबारीमा कार्यालय उद्घाटन भएको हो । अर्जुनधारा नगरपालिका प्रमुख हरिकुमार रानाले सम्पर्क कार्यालयको ढोकामा लगाइएको रिबन काटेर उद्घाटन गरेका हुन् । नेपालमा एनएमसीले समुदायको अभियानमा मार्गदर्शकको भूमिका निर्वाह गरेको आफूले पाएको बताउँदै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नगरप्रमुख […]

दुई छोरीलाई चर्पीमा डुबाएर भाग्ने आमा पक्राउ

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on दुई छोरीलाई चर्पीमा डुबाएर भाग्ने आमा पक्राउ.

झापा । ताप्लेजुङकी अनिता विकलाई प्रहरीले पक्राउ गरेको छ । दुई छोरीलाई चर्पीको खाल्डोमा डुबाएर भागेकी विकलाई प्रहरीले प्रहरीले शुक्रबार सुनसरीको तरहराबाट पक्राउ गरेको हो । धरान जान लागेको सूचनाको आधारमा खोजी गर्दा उनलाई तरहरामा फेला पारेको ताप्लेजुङका प्रहरी निरीक्षक लक्ष्मणबहादुर थापाले जानकारी दिए । अनिताले आफ्ना दुई छोरीलाई चर्पीको खाडलमा डुबाएर भाग्दा एकजनाको डुबेकै […]

बिर्तामोड उद्योग वाणिज्य संघ झापाको प्रेस विज्ञप्ति

Published: (Updated: ) in विज्ञापन by . Leave a Comment on बिर्तामोड उद्योग वाणिज्य संघ झापाको प्रेस विज्ञप्ति.

लामो संक्रमणकालिन अवस्थाबाट गुज्रिएको हाम्रो मुलुक संविधान जारी भएपछि तीनै तहको निर्वाचन सम्पन्न पश्चात समृद्घिको मार्गमा अघि बढ्छ तथा उद्योग व्यावसायका लागि उचित वातावरण तयार भई आम उद्योगी व्यावसायीले राहत महसुस गर्न पाउँछन् भन्ने आम अपेक्षा थियो । तर उद्योगी व्यावसायीको आशा भरोसा सरकारले तुहाउने काम मात्र गरेको छैन, विभिन्न करको नाममा उद्योगी व्यावसायीलाई प्रताडित […]

लोकसेवाबाट भर्ना रोकिदैछ : पण्डित

Published: (Updated: ) in राजनीति by . Leave a Comment on लोकसेवाबाट भर्ना रोकिदैछ : पण्डित.

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगबाट हुने कर्मचारी भर्ना नरोकिएको स्पस्ट पारेका छन् । आयोगलाई संविधानले दिएको जिम्मेवारी र क्षेत्राधिकार नमिच्ने भन्दै उनले कर्मचारी भर्ना रोकिने भनी हल्ला चलेको भन्दै त्यो सत्य नभएको बताए । सबै निकायलाई आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गर्ने स्वतन्त्रता रहेको भन्दै उनले लोकसेवा आयोगको क्षेत्राधिकार […]

विदेशमा काम गर्ने कामदारको पनि सञ्चय कोष

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on विदेशमा काम गर्ने कामदारको पनि सञ्चय कोष.

काठमाडौं  ।   अब विदेशमा काम गर्ने कामदारको लागि पनि सञ्चय कोषको व्यवस्था हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेश जाने कामदारको सञ्चय कोषको व्यवस्था गर्ने गरी काम अघि बढाएको छ । सञ्चय कोषको व्यवस्था गर्न मंगलबार अध्ययन कार्यदल समेत गठन भएको मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिनुभयो । मन्त्रालयले कर्मचारी […]

मन्त्री पुनले दिएः जनभावना अनुसार काम गर्न प्राधिकरणका कर्मचारीलाई निर्देशन

Published: in विविधा by . Leave a Comment on मन्त्री पुनले दिएः जनभावना अनुसार काम गर्न प्राधिकरणका कर्मचारीलाई निर्देशन.

काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले जनभावनाअनुसार चल्न नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरुलाई कडा निर्देशन दिएका छन्। विद्युत् प्राधिकरणप्रति सेवाग्राहीको गुनासो बढिरहेका बेला मन्त्री पुनले जनभावनाअनुसार चल्न प्राधिकरणका कर्मचारीहरुलाई सचेत गराए। उनले जनताको सेवक हुँ भन्ने भावनाका साथ काम नगर्ने कर्मचारीलाई पदबाट बर्खास्त गर्ने चेतावनी पनि दिए। शुक्रबार नेपाल विद्युत प्राधिकरणको ३३ औँ […]