काठमाडौं । सरकारको एउटा निर्णयले देशभरका ५ सयभन्दा बढी विकास समिति खारेज हुने भएका छन् । २० असारमा बसेको मन्त्रिपरिषद् बैठकले विकास समिति ऐन २०१३ बमोजिम गठन भएका सबै विकास समिति खारेज गर्ने निर्णय गरेको हो । खारेज गर्नु नपर्ने भएमा कारणसहित १५ दिनभित्र जवाफ दिन सबै मन्त्रालयलाई पत्राचार गरेको छ । २० असारको मन्त्रिपरिषद्ले […]
काठमाडौं । सरकारले हिमाली जिल्लामा नयाँ सहर बनाउने घोषणा गरेको छ। ‘हिमाली ट्रान्स ट्रायल सहर’का नाममा नयाँ सहर घोषणा गरिएको हो। हिमाली ट्रान्स ट्रायल सहरका नाममा विभिन्न हिमाली जिल्लालाई समेट्ने गरी नयाँ सहर बनाने निर्माण भएको सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले जानकारी दिए। प्रदेश २ तराई क्षेत्र भएकाले योबाहेकका प्रदेशलाई समेट्ने गरी हिमाली ट्रान्स […]
विराटनगर । घरघरका भन्सामा पाइपलाइन जडान गरेर ग्यास पुर्याउने काम विराटनगरमा सुरु भएको छ। विराटनगर १४ मा रहेको श्रीकृष्ण गौ सेवा सदनमा ३२० घनमिटर क्षमताको बायो ग्यास उत्पादनको काम अन्तिम चरणमा पुगेपछि नेपालमा पाइपलाइनबाट भान्सामा ग्यास पुर्याउन थालिएको हो। उर्जा मन्त्रालयअन्र्तगतको वैकल्पिक उर्जा प्रर्वछन केन्द्रले गौ सदनमा बायो ज्यास उत्पादनको काम थालेको डेढवर्षपछि यसको परीक्षण […]
काठमाडौ । नेपाल भारतबीच व्यक्तिगत सवारीसाधन अवातजावतमा रहेको असमानता हट्ने भएको छ। अब नेपालीका लागि व्यक्तिगत सवारीसाधन पनि विनारोकतोक भारत आवतजावत गर्न पाउने भएको छ। यसअघि निजी सवारीसाधन भारत प्रवेश गर्न भारतीय दूतावासबाट अनुमति लिनुपर्ने र तोकिएको बैंक ग्यारेन्टी बुझाउनुपर्ने व्यवस्था थियो। तर, भारतीय सवारीसाधन भने नेपाली भन्सार बिन्दुमा निश्चित शुल्क बुझाएर नेपाल प्रवेश गर्दै […]
केर्खा । स्थानिय तहका जनप्रतिनिधीहरुलाई स्थानिय सरकार स ञ्चालनसम्वन्धी तालिम प्रदान गरिएको छ । जिल्ला समन्वय समिति झापाको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने तालिमलाई एलजिसिडिपीको आर्थिक सहयोगमा तालिम प्रदान गरीएको हो । तालिममा स्थानियतहमा आर्थिक नियन्त्रण, वित्तिय व्यवस्थापन योजना कार्यान्वयन र मुल्याङ्गन, उपभोक्ता समिति गठन ,नेतृत्व विकास जस्ता विषयमा विजय तिम्सिना र गोविन्द अधिकारीले सहजीकरण […]
दूधे । झापाको शिवसताक्षी स्थित सम्झना चौकको एक काठ मिलमा शनिवार दिउसो प्रहरी सहितको संयुक्त ससस्त्र वन गस्ती टोलिले खानतलासी गर्दा १ लाख २५ हजार मुल्य वरावरको अवैध काठ वरामद गरेको छ । जिल्ला वन कार्यलय झापा, रतुमाई वृक्षारोपण आयोजना केर्खा र ईलाका प्रहरी कार्यालय झिलझिलेको संयुक्त वन गस्तीले अवैध काठ वरामद गरेको जिल्ला वन […]
दूधे । झापा शिवसताक्षी नगरपालिका वडा नं. ८ का वडाध्यक्षले नगरले दिएको सुविधा फिर्ता गरेका छन् । नगरका ११ वटै वडाका अध्यक्षको यातायात सुविधाका लागि प्रदान गरेको यामाहा कम्पनीका १२५ सीसीको मोटरसाइकल वडाध्यक्ष केयरसिंह वस्नेतले फिर्ता गरेका हुन् । वडा कार्यालयमा शनिबार आयोजित एक औपचारीक कार्यक्रमा वडाध्यक्ष वस्नेतले नगरले दिएको सुविधाको मोटरसाइकल फिर्ताको घोषणा गरे […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको खाका अनुसार जनशक्ति व्यवस्थापन गर्न सरकारले नयाँ शिक्षा नीति अवलम्बन गर्न लागेको बताएका छन्। त्रिभुवन विश्व विद्यालयको ५९ औं वार्षिक दिवस बैठकलाई शनिबार कीर्तिपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताए। प्रधानमन्त्री ओलीले कुनै अध्ययन अनुसन्धान बिना विश्वविद्यालयहरुले कलेजको सम्बन्धन दिइरहँदा देशमा बेरोजगारहरु बढेको प्रधानमन्त्रीको भनाइ छ। पढेका मान्छे […]
काठमाडौं । सरकारको विरोध र अनसनरत डाक्टर गोविन्द केसीको समर्थनमा प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृसंगठन तरुण दलले आज राजधानीमा गरेको प्रर्दशनका क्रममा भएको दोहोरो झडपमा प्रहरी इन्पेक्टर खेम नेपाल घाइते भएका छन् । यस्तै तरुण दलका अध्यक्ष जीतजंग बस्नेत सहित तीन दर्जन कार्यकर्ता पनि घाइते भएका छन् । शनिबार राजधानीको माईतीघरमण्डलाबाट नयावानेश्वर तर्फ जाँदै गरेको […]
काठमाडौं । डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै भएको प्रदर्शनका क्रममा झडप भएको छ । राजधानीको नयाँ वानेश्वरमा केसीको समर्थनमा कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले गरेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको हो । तरुण दलका कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको हो । झडपका क्रममा तरुण दलका कार्यकर्ताले प्रहार गरेको ढुंगा लागेर प्रहरी […]