Sajhamanch Archive

पहिरोमा पुरिएर ३ को मृत्यु, पर्वतमा १५ घर पहिरोको जोखिममा

Published: (Updated: ) in समाज by . Leave a Comment on पहिरोमा पुरिएर ३ को मृत्यु, पर्वतमा १५ घर पहिरोको जोखिममा.

गोरखा । गोरखाको शहीद लखन थापा गाउँपालिका वडा नम्बर ६ अँधेरीमा बुधबार बिहान पहिरोले घर भत्किँदा तीन जनाको मृत्यु भएको छ । अधेरीका स्थानीय नवराज कुँवरको घर पहिरोले  भत्किँदा उनकी छोरी १० वर्षीया प्रमिना कुवँर, भान्जी २० वर्षीया सरु र सरुकी आठ महिने छोराको मृत्यु भएको स्थानीय रामकृष्ण श्रेष्ठले जानकारी दिए । रातीदेखि परेको अबिरल […]

केसीको भोक हड्ताल कांग्रेस आन्दोलनको मुख्य एजेन्डा

Published: in राजनीति by . Leave a Comment on केसीको भोक हड्ताल कांग्रेस आन्दोलनको मुख्य एजेन्डा.

काठमाडौं । जुम्लामा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीले जारी राखेको भोक हड्ताल नेपाली कांग्रेसले घोषणा गरेको सरकारविरोधी कार्यक्रमको मुख्य एजेन्डा बनेको छ । सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा भेला भएका कांग्रेस पदाधिकारीले केसीको सत्याग्रहमा टेकेरै सरकारविरोधी आन्दोलन चर्काउन सजिलो हुने ठहर गरेको छ । कांग्रेसले केपी ओली नेतृत्वको सरकारविरुद्ध विभिन्न ठाउँमा […]

अदालतको फैसलाः बिहे गर्दैमा मनलाग्दी सम्भोग पाइँदैन

Published: in विविधा by . Leave a Comment on अदालतको फैसलाः बिहे गर्दैमा मनलाग्दी सम्भोग पाइँदैन.

विवाहित महिलामाथि आफ्नै लोग्नेले गर्ने यौन हिंसाका सम्बन्धमा भारतको दिल्ली हाइकोर्टले मंगलबार एउटा महत्वपूर्ण फैसला गरेको छ । अदालतले एक मुद्धाको फैसलामा भनेको छ- बिहेको अर्थ यो होइन कि कुनै पनि महिला आफ्नो लोग्नेसँग हरक्षण यौन सम्पर्कका लागि राजी होउन् । साथै अदालतले बलात्कार हुनका लागि शारीरिक बलको अनिवार्यता नहुने पनि ठहर गरेको छ । […]

दुर्घटना न्युनीकरणका लागि ‘असल चालक’ अभियान

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on दुर्घटना न्युनीकरणका लागि ‘असल चालक’ अभियान.

पाँचथर । दुर्घटना न्युनीकरणका लागि ट्राफिक प्रहरीले ‘असल सवारी चालक’अभियान ल्याएको छ। सवारी सञ्चालनकf क्रममा नाै वटा शर्त पूर्ण रूपमा पालना गरेर चालक असल बन्न सक्नेछन्। सबै यात्रुलाई राम्रो व्यवहार गर्नेदेखि लिएर तोकेको भन्दा बढी भाडा नलिने, अशक्त, वृद्धवृद्धा, बालबालिका, महिलालगायतलाई सवारी साधनमा प्राथमिकता दिने काम पूरा गरेर चालक असल बन्नसक्ने जिल्ला ट्राफिक प्रहरी प्रमुख […]

आजदेखि जनतासँग प्रधानमन्त्री

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on आजदेखि जनतासँग प्रधानमन्त्री.

काठमाडौं । आज साउन २ गते बुधबारदेखि ‘जनतासँग प्रधानमन्त्री’ नामक टेलिभिजन कार्यक्रम प्रसारणमा आउने भएको छ । नेपाल टेलिभिजन, एपी वान एचडी, हिमालय टेलिभिजन र एबीसी टेलिभिजनबाट बेलुका ९ बजे एकसाथ उक्त कार्यक्रम प्रसारण हुनेछ । कार्यक्रमको सञ्चालन मनोज पाण्डेले गर्नेछन् । एक घण्टा लामो यो कार्यक्रमको निर्माण ‘कथा नेपाल’ले गरेको हो । ‘कथा नेपाल’ […]

‘१२ मासे’को ट्रेलर रिलिज

Published: in टिप्स/जानकारी by . Leave a Comment on ‘१२ मासे’को ट्रेलर रिलिज.

काठमाडौं । फिल्म ‘१२ मासे’को ट्रेलर रिलिज भएको छ। मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा कमेडी तथा द्वन्द्वलाई बढी फोकस गरिएको छ। कमेडी जनराको फिल्ममा जयकिशान बस्नेत, पुजना प्रधान, मरिचमान श्रेष्ठ (बल्छी धुर्बे), पुरण थापा, सारदा गिरी, सोनीका बास्तोला, सबनम दाहाल, राधा श्रेष्ठ, प्रदिप पाठक (नक्कली प्रचण्ड) लगायतको […]

ट्रायल पास गरेका तीन हजारकाे लाइसेन्स रद्द!

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on ट्रायल पास गरेका तीन हजारकाे लाइसेन्स रद्द!.

काठमाडौं । सरकारले जारी गरेको यातायात व्यवस्था कार्यविधिअनुसार आर्थिक वर्ष २०७४-७५ मा ट्रायल पास गरेका तर राजस्व नतिरेकाको सबै रद्द हुने र नयाँ प्रक्रिया सुरु गर्नुपर्ने व्यवस्था छ। यो व्यवस्था अनुसार देशभरका सबै लाइसेन्स कार्यालयमा ट्रायल पास गरी राजस्व तिर्न बाँकी रहेका २-३ हजारको लाइसेन्स रद्द हुने भएको छ। साथै रि–ट्रायल पनि हुने छैन्। मंगलबार […]

छ महिनामा भित्रिए सवा पाँच लाख पर्यटक

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on छ महिनामा भित्रिए सवा पाँच लाख पर्यटक.

काठमाडौं । अंग्रेजी वर्ष २०१८ को पहिलो छ महिनामा पाँच लाख २० हजार १४ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन्। अध्यागमन विभागको तथ्यांकअनुसार सो संख्या अघिल्लो वर्ष २०१७ को सोही अवधिको तुलनामा १३ प्रतिशत बढी हो। विभागका अनुसार जुन महिनामा मात्र ६५ हजार १५९ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्। सन् २०१७ को जुनमा […]

असोजसम्म थामिए अस्थायी कर्मचारी

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on असोजसम्म थामिए अस्थायी कर्मचारी.

काठमाडौं । मुलुक संघीय संरचनामा गएसँगै अस्थायी कर्मचारी घटाउने नीतिअनुसार सरकारले उनीहरूलाई साउन १ देखि कार्यालय नआउनु भनेको थियो तर जब हाजिर गर्न नपाएका हजारौँ कर्मचारी बहालीको माग राख्दै आन्दोलनमा उत्रिए सरकारको निर्णय एक दिन पनि कार्यान्वयन हुन पाएन। यसरी आन्दोलनमा उत्रिनेमा सबैभन्दा धेरै थिए, सवारी चालक। उनीहरूलाई हटाउँदा अधिकांश सहसचिवको गाडी नै नचल्ने अवस्था […]

अब ब्रिटिस आर्मीमा पनि नेपाली महिला

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on अब ब्रिटिस आर्मीमा पनि नेपाली महिला.

काठमाडौं । दुई सय वर्षभन्दा बढी समयदेखि ब्रिटिस सेनाको अभिन्न अंग रहेको ‘ब्रिगेड अफ गोर्खाज’ मा पहिलोपटक नेपाली महिलालाई समेत भर्ती गरिने भएको छ । सन् २०२० को वसन्त ऋतुसम्म नेपाली महिलालाई ब्रिटिस सेनामा अवसर प्रदान गर्न लागिएको हो । लडाइँमा प्रत्यक्ष उत्रिन पाउनेगरी नेपाली महिलालाई भर्ती लिन आवेदन खोल्न लागिएको बेलायती अखबारहरूले जनाएका छन् […]