एजेन्सी । ब्राजिल र बेल्जियम, फिफा बरियतामा दोस्रो र तेस्रो स्थानमा रहेका दुई टोली, आज विश्वकपको दोस्रो क्वाटरफाइनल खेलमा आमने सामने हुँदैछन् । विश्वको ध्यान आज यी दुई पावरहाउसको खेलमा अडिएको हुनेछ । बेल्जियम : प्रतियोगिताको उत्कृष्ट अट्याक कम्तिमा गोलको आधारमा मापन गर्ने हो भने । रेड डेभिल्सले हालसम्म अन्य टोलीको तुलनामा सर्वाधिक १२ गोल गरेको […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ३४ पैसा र बिक्रिदर २९ रुपैयाँ ५० रुपैयाँ रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २० पैसा र बिक्रिदर ३० रुपैयाँ ३६ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ९५ पैसा र बिक्रिदर ३० […]
बैंकक । थाइल्याण्डको एउटा गुफामा फसेका १२ बालक र उनीहरुका फुटबल प्रशिक्षकको उद्धारमा खटेका एक गोताखोरको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार ती बालक र उनका प्रशिक्षकलाई गुफाभित्र अत्यावश्यक सामान पु¥याएर फर्कदैगर्दा बेहोस भएका ३८ वर्षीय समन कुननको मृत्यु भएको हो । थाइल्याण्डको नौसेनामा काम गरिहँदा जागिर छोडेका उनी गुफाभित्र फसेका बालकको उद्धारका लागि खटिएका […]
स्नायुमा असर गर्ने ग्यास हमला सम्बन्धी २२ वर्ष पुरानो मुद्दामा संगलग्न रहेका ७ जनालाई जापानमा फाँसी दिईएको छ। सन् १९९५ काे मार्च २० मा भएकाे सो हमलामा १३ जनाको मृत्यु हुनुका साथै हजारौं घाईते भएका थिए । घटनामा संलग्न मध्ये १३ जनालाई मृत्युदण्ड र ६ जनालाई जन्म कैदको सजाय सुनाईएको थियो। एक धार्मिक विद्रोही समुहका […]
रसियामा जारी विश्वकप फुटबलमा क्वार्टरफाइनल शुक्रबार सुरु हुँदैछ। पहिलो खेलमा बेलुकी पौने ८ बजे फ्रान्स र उरुग्वे भिड्ने छन्। राउण्ड अफ सिक्सटिनमा फ्रान्स अर्जेन्टिनालाई र उरुग्वे पोर्चुगललाई हराउँदै क्वार्टरफाइनलमा पुगेका हुन्। समूह चरणका सबै तीन खेल जितेको उरुग्वेले प्रतियोगिताको चार खेलमा एक मात्रै गोल खाएको छ। लुईस सुवारेज, एडिन्सन काभानीजस्ता विश्वस्तरीय खेलाडी रहेको उरुग्वे तेस्रो […]
जुम्ला । जुम्लामा अनशनरत डा. गोविन्द केसीले काठमाडौंबाट आएका चिकित्सकबाट स्वास्थ्य जाँच गर्न मानेनन् । गत शनिबारदेखि अनशनमा रहेका डा. केसीको स्वास्थ्य जाँच्न वीर अस्पतालबाट डाक्टरद्वय जीवन थापा र सुवास रेग्मी जुम्ला आएका थिए । वीरका डाक्टरले उपचारमा संलग्न अन्य चिकित्सकलगायतबाट केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिए । उनीहरूले केसीको अवस्था सामान्य रहेको र आत्तिहाल्नुपर्ने नभएको […]
काठमाडौं । वन तथा वातावरण क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ)ले मनोमानी गर्दै आएका छन् । सम्बन्धित मन्त्रालयलाई समेत कुनै जानकारी नदिई आइएनजिओहरूले मानोमानी गरिरहेको वन तथा वातावरण मन्त्रालयका एक कर्मचारीले बताए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ । वन वातावरण क्षेत्रमा काम गरे पनि आइएनजिओले कति बजेट कहाँ खर्च गर्दै छन् भन्ने […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा रहेको जग्गा बिक्री गर्ने विषयमा सिर्जना भएको विवाद उत्कर्षमा पुगेको छ। मजदुर शहीद स्मृती उपभोक्ता सहकरी संस्था लिमिटेडले २०६८ सालमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लिएको ५ करोड २१ लाख ऋण समयमै भुक्तानी नगर्दा केन्द्रीयकार्यालयसँगै रहेको जग्गा बेच्ने विषयमा सुरु भएको विवाद पाटी अध्यक्ष प्रचण्डसम्म पुगेको […]
काठमाडौं । मलेसिया सरकारले बिनादर्ता आफ्नो देशमा बस्ने नेपालीलगायत विदेशी कामदारलाई १ हप्तादेखि धमाधम पक्राउ गर्न थालेको छ। स्वदेश फिर्ता हुन वा वैधानिक हैसियत कायम गर्न दिएको म्याद सकिएपछि अवैधानिक रुपमा मलेसियामा बसेका नेपालीसहित ६ हजारलाई त्यहाँको अध्यागमन कार्यालयले पक्राउ गरेको हो। ‘ओपी मेगा–३’ नाम गरिएको विदेशी नागरिक पक्राउ अभियानमा हालसम्म ६हजार ६ सय ७८ […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चौतर्फी रुपमा सरकारमाथि आक्रमण भइरहेको बताएका छन् । उनले पार्टीकै नेताहरुले एकतावद्ध भएर प्रतिवाद गर्नुपर्नेमा जोड दिएका छन् । बुधबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सरकारले सकारात्ममकरुपमै काम गरिरहेको दाबी गरे । तर, सरकारमाथि चौतर्फी प्रहार भइरहेको उनले बताए […]