दमक । स्थानीय तहले सहकारी ऐन बनाउने जिम्मेवारी पाएपछि झापामा पनि सहकारी अभियानकर्मीसँग सोबारे छलफल चलाउन थालिएको छ । सहकारी अभियानसँग निकटस्थ तथा जानकार दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले ऐन कस्तो बनाउँदा अभियान र स्थानीय तहसँग सहकारीका सदस्य लाभान्वित हुन्छन् भनी आइतबार साँझ लामो छलफल चलाएका छन् । नगरपालिकाको बैठक कक्षमा झापा जिल्ला सहकारी संघका […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केन्द्रीय कमिटीभन्दा तलका कमिटीहरूमा दुईजना मात्र पदाधिकारी रहने भएका छन् । जनसंगठनमा भने धेरै संख्यामा पदाधिकारी राख्ने गरी एकताका लागि गठित कार्यदलले गृहकार्य अघि बढाइरहेको छ । नेकपाले प्रदेशका लागि सात र जनसंगठनका लागि २२ वटा तथा प्रवास कमिटीहरूको एकीकरणका लागि छुट्टै कार्यदल बनाएर एकताको गृहकार्य गरिरहेको छ । केन्द्रभन्दा तलका कमिटीमा […]
कञ्चनपुर । धान रोप्न खेतमा गएकी श्रीमतीलाई सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय लमहीमा कार्यरत सहायक हवल्दार केशव कार्कीले टाउकोमा हिर्काएर आज बिहान हत्या गरेका छन् । घर बिदामा आएका सहायक हवल्दार कार्की र उनकी श्रीमती २७ वर्षीया सीता बिहानसँगै खेतमा काम गर्न गएका थिए । तर खेतमा धान रोपिरहेकी श्रीमती सीताको टाउकोमा हिर्काएर प्रहरी हवल्दार […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकीहरुसँगको सम्बन्ध सुधार भएको दाबी गरेका छन् । चीन भ्रमणबारे प्रतिनिधिसभामा जानकारी गराउँदै उनले भनेका छन्, भारत र चीन दुबै छिमेकीसँग सम्बन्ध सुधारेर विश्वासको वातावरण निर्माण गर्न, समझदारी र सहकार्यको वातावरण बनाउन सरकार सफल भएको छ । मंगलबारको संसद बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘हामीले छिमेकीहरुसँग समबन्ध सुधारेका छौं । […]
काठमाडौं । देशभर मनुसुन सक्रिय हुन थालेको छ । अब देशका धेरैजसो ठाउँमा वर्षा सुरु हुने मौसमविद्ले बताएका छन् । मनसुन सक्रिय हुने क्रममा रहेकाले गएरातिदेखि देशका धेरै ठाउँमा पानी परिरहेको छ । सिमरा, पोखरा, गोरखा, भैरहवा, काठमाडौं लगायत ठाउँमा जमिन भिज्ने गरी पानी परेको मौसमविद्ले बताएका छन् । मौसमवि सुवास रिमालका अनुसार आज देशभर […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ९८ पैसा र विक्रिदर २९ रुपैयाँ १४ रुपैयाँ रह त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ८५ पैसा र विक्रिदर ३० रुपैयाँ ०२ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ५९ पैसा र विक्रिदर २९ रुपैयाँ ७६ […]
मस्को । विश्वकपअघि अन्तर्राष्ट्रिय र चाखलाग्ने घटना विश्व राजनीतिकै हुने गर्दथ्यो । ‘सर्च इन्जिन गुगल’ मा अघिकांश दर्शकले इजरायल र प्यालेस्टाइन, भारत र पाकिस्तान, अमेरिका र उत्तर कोरियाबीचका घटना र राजनीतिक विषय बढी रुचि राख्दथे । रुसमा २१औं संस्करणको विश्वकप फुटबल सुरु भएपछि गुगल प्रयोगकर्ताको ध्यान फुटबलले तानेको छ । अझ, गुगलमा ब्राजिल फुटबल टोलीको […]
नयाँदिल्ली । माल्दिभ्सको राजनीतिक नेतृत्व चीनतर्फ ढल्किएपछि भारत र माल्दिभ्सबीचको सम्बन्धमा पछिल्ला केही वर्षदेखि तिक्तता बढेको छ । दुई मुलुकबीचको सम्बन्धमा चिसोपन आएसँगै नयाँदिल्लीले टापु राष्ट्र माल्दिभ्समा निर्यात गर्दै आएको अत्यावश्यक सामग्रीको परिमाणमा कटौती गरी अघोषित नाकाबन्दी गरेको छ । नागरिक दैनिकले समाचार छापेको छ । भारतको डिरेक्टोरेट जनरल अफ फरेन ट्रेड (डिजिएफटी)ले माल्दिभ्स निर्यात […]
काठमाडौं । चलचित्र ‘कायरा’को ट्रेलर सार्वजनिक भएको छ । नायक आर्यन सिग्देल र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन । सार्वजनिक ट्रेलरमा आर्यन र साम्राज्ञीबिचको प्रेम राम्रैसंग झल्किएको छ । चलचित्रमा आर्यन र साम्राज्ञीका साथमा शिशिर राणा, हितेश शर्मा, मरिष्का श्रेष्ठ लगायतको अभिनय छ । केदार भुषालको पटकथा, बनिष शाह […]
कपिलवस्तु । बैदेशिक रोजगारीको प्रलोभनमा पारी बिचौलियाले सोझासाझा किशोरीहरुलाई भारत छिराउने गरेका छन् । काठमाडौंबाट सोझै विदेश पठाउने भन्दै उनीहरुले भैरहवा एयरपोर्टमा झार्ने र बसमा चढाई कपिलवस्तुको कृष्णनगरको बाटो हुँदै सीमा नाका कटाउने गरेको कैयौं तथ्य फेला परेका छन् । सीमामा पुगेपछि बसबाट उराल्ने र कसैलाई बजार गर्न जाने बहाना बनाई सीमा कटाउने त कसैलाई […]