Sajhamanch Archive

प्रेमीसँग मिलेर श्रीमानको भीरबाट खसालेर हत्या

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on प्रेमीसँग मिलेर श्रीमानको भीरबाट खसालेर हत्या.

कैलाली । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ कि एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेकी छन् । कैलालीको गोदावरी नगरपालिका–१० माइती घर भएकी लक्ष्मी बडेलाले गोदावरी–१२, खमौरा घर भएका प्रेमी दीपक खत्रीसँग मिलेर श्रीमान तेजबहादुर विष्टको हत्या गरेको प्रहरीले जनाएको छ । तेजबहादुर र लक्ष्मीले गत वैशाख महिनामा मागी विवाह गरेका थिए । यही असार ८ गते […]

विश्वकप फुटबलमा आज चार खेलः चारै खेल रोमान्चक

Published: in खेलकुद by . Leave a Comment on विश्वकप फुटबलमा आज चार खेलः चारै खेल रोमान्चक.

काठमाडौं । विश्वकप फुटबलमा आज पनि चार खेल हुनेछन् । आज समूह सि र डि का अन्तिम चरणका लिग खेल हुनेछन् । नेपाली समय अनुसार वेलुकी पौने ८ बजे फ्रान्स र डेनमार्क तथा अष्ट्रेलिया र पेरु भिड्नेछन् । फ्रान्स समुहमा लगातार दुई खेल जित्दै राउण्ड अफ सिक्सटिनमा छनोट भइसकेको छ भने ४ अंक जोडेको डेनमार्कलाई […]

मूल्यवृद्धिको विरोध, इरानमा सन् २०१२ यता कै विशाल प्रदर्शन

Published: in समाज by . Leave a Comment on मूल्यवृद्धिको विरोध, इरानमा सन् २०१२ यता कै विशाल प्रदर्शन.

काठमाडौं । इरानमा मूल्यवृद्धि र मुद्राको अवमुल्यनको विरोधमा विशाल प्रदर्शन भएको छ । राजधानी तेहेरानमा पसलहरु बन्द गरिएका छन् भने हजारौं मानिस प्रदर्शनमा सहभागि भएका छन् । सन् २०१२ यताको यो सबैभन्दा ठूलो विरोध प्रदर्शन भएको बताइएको छ । संसद् भवन अगाडि बढिरहेका प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । आणविक कार्यक्रमलाई […]

अभिभावकले गरे विद्यालयमा तालाबन्दी

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on अभिभावकले गरे विद्यालयमा तालाबन्दी.

धनगढी ।  कैलालीको घोडाघोडी नगरपालिका–४ गणेशपुरमा रहेको सीता कुण्डा माध्यमिक विद्यालयमा सोमबार अभिभावकले तालाबन्दी गरेका छन्। विद्यालयको निर्माणधीन भवनमा पुराना इँटा प्रयोग भएको, पाँच वर्ष पहिले विद्यालयले लगाएको महायज्ञको आय–व्यय सार्वजनिक नगरेको भन्दै अभिभाकले तालाबन्दी गरेका हुन्। माग सुनुवाइ नभएसम्म ताला नखोल्ने स्थानीय झंकरबहादुर शाहले बताए। ‘नयाँ भवन निर्माणका लागी जिल्ला शिक्षा कार्यालय कैलालीले १६ […]

एसईई पूरक ग्रेडवृद्धि साउन २३ देखि, ‘सी’ देखि तलकाले परीक्षा दिन पाउने

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on एसईई पूरक ग्रेडवृद्धि साउन २३ देखि, ‘सी’ देखि तलकाले परीक्षा दिन पाउने.

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ‘सी’ वा सोभन्दा तलको ग्रेड ल्याउने र बढीमा दुई विषयसम्म अनुपस्थित रहेका वा दुई विषयसम्म ग्रेड उल्लेख नभएका परीक्षार्थीका लागि पूरक ग्रेडवृद्धि परीक्षा लिने भएको छ। परीक्षा साउन २३ देखि भदौ २ गतेसम्म हुनेछ। परीक्षाको समय बिहान ८ देखि ११ बजेसम्म तोकिएको […]

पहिरो खस्दा बागलुङमा एकै परिवारका ३ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on पहिरो खस्दा बागलुङमा एकै परिवारका ३ जनाको मृत्यु.

काठमाडौं । बागलुङमा पहिरोले घर पुर्दा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । गएराति परेको अविरल वर्षापछि जिल्लाको बरेङ गाउँपालिका–१, लुरु भन्ने स्थानमा पहिरो जाँदा एकै परिवारका ३ जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रमुख डीएसपी दीपक रेग्मीले पहिरोमा पुरिएर विष्णुबहादुर क्षेत्री, विष्णुकुमारी क्षेत्री र सोनिया क्षेत्रीको मृत्यु भएको जानकारी दिए […]

हल्दिबारी गाउँपालिकाको बजेट साढे ४१ करोड

Published: in स्थानीय तह by . Leave a Comment on हल्दिबारी गाउँपालिकाको बजेट साढे ४१ करोड.

स्लोगानसहितका दर्जनौं कार्यक्रम सार्वजनिक हल्दिबारी । हल्दीबारी गाउँपालिकाले आर्थिक वर्ष २०७५र७६ को नीति तथा कार्यक्रमसहित ४१ करोड ६२ लाख ३६ हजार ५५ रुपैयाँको वार्षिक बजेट पारित गरेको छ । “हल्दिबारीको दृष्टि, कृषि र पर्यटनमार्फत् समृद्धि” भन्ने मूल मन्त्रलाई अंगिकार गर्दै अघि बढेको गाउँपालिकाले अधिकांश कार्यक्रमहरु कृषि र पर्यटनमा समावेश गरेको आज आयोजित पत्रकार सम्मेलनमा जनाइयो […]

रुसलाई पराजित गर्दै उरुग्वे बन्यो समूहको शिर्ष टिम

Published: in खेलकुद by . Leave a Comment on रुसलाई पराजित गर्दै उरुग्वे बन्यो समूहको शिर्ष टिम.

काठमाडौं । उरुग्वेले विश्वकप २०१८ को समूह चरणको अन्तिम खेलमा आयोजक रुसलाई पराजित गर्दै समूहको शीर्ष स्थान हासिल गरेको छ। सोमबार भएको खेलमा समूह ए को उरुग्वेले आयोजक रुसलाई ३-० ले पराजित गरेको हो। यो जीतसँगै रुस समूहमा अपराजित टीम बन्यो। उसले यसअघि इजिप्ट र साउदी अरेबियालाई पराजित गरेको थियो। उरुग्वेलाई समूह चरणमा अपराजित बनाउने […]

होस्टलमा नर्सिङ विद्यार्थीद्वारा आत्महत्या प्रयास, विद्यार्थीहरु आन्दोलित

Published: in विविधा by . Leave a Comment on होस्टलमा नर्सिङ विद्यार्थीद्वारा आत्महत्या प्रयास, विद्यार्थीहरु आन्दोलित.

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका शंकरनगरस्थित एड्भान्स स्टडी अफ साइन्सेज (नर्सिङ कलेज) प्रशासनले विद्यार्थीमाथि दुव्र्यबहार गर्नुका साथै पठनपाठन बन्द गर्ने घोषणा गरेपछि विद्यार्थीहरु आन्दोलित भएका छन् । कलेजमा अध्ययनरत विद्यार्थीलाई शुक्रबार साँझ ८ बजेदेखि शनिबार दिउँसो ५ बजेसम्म मोबाइल प्रयोग गर्न र शनिबार कलेज बाहिर (घर) जान पाउने नियमबाट विद्यार्थीहरुलाई बञ्चित गरिएको र यसबारे प्रश्न […]

३३ केजी सुन तस्करी प्रकरणः जिल्ला अदालतको आदेशविरुद्ध निवेदन दर्ता

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on ३३ केजी सुन तस्करी प्रकरणः जिल्ला अदालतको आदेशविरुद्ध निवेदन दर्ता.

विराटनगर । ३८ सय किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्या हत्या मुद्दामा चार जना प्रहरी अधिकारीसहित १३ जना अभियुक्तले जिल्ला अदालत मोरङको आदेश विरुद्ध १७ नम्बरको उच्च अदालत विराटनगरमा निवेदन दर्ता गरेका छन्। उच्च अदालत विराटनगरमा दायर भएको निवेदनमा मोरङ अदालतले गरेको आदेशको चित्त नबुझेपछि सादा तारिकमा छाड्न माग राख्दै उनीहरूले उच्च अदालतको […]