Sajhamanch Archive

भट्टराई भन्छन्– बजेटले कोही पनि सन्तुष्ट छैनन्

Published: in राजनीति by . Leave a Comment on भट्टराई भन्छन्– बजेटले कोही पनि सन्तुष्ट छैनन्.

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का सांसद योगेश भट्टराईले बजेटले कोही पनि सन्तुष्ट नभएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बजेटमा समन्यायिकताको सिद्धान्त नभएको टिप्पणी गरे । ‘सांसद, स्थानीय तह, प्रदेशका जनता कोही पनि बजेबाट सन्तुष्ट छैनन्’, भट्टराईले भने, ‘यसले विकासका अवधारणा र मोडलका बारेमा गम्भीरतापूर्वक छलफल आवश्यक छ […]

प्रतिनिधिसभामा ओलीको सम्बोधन भोली

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by . Leave a Comment on प्रतिनिधिसभामा ओलीको सम्बोधन भोली.

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सोमबार गर्ने भनिएको सम्बोधन स्थगित भएको छ । उनले अब भोली (मंगलबार) मात्र संसदलाई सम्बोधन गर्ने भएका छन् । ६ दिने चीन भ्रमणबारे जानकारी गराउन प्रधानमन्त्री ओलीले सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा दिउँसो २ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो । तर, तयारी नपुगेपछि स्थगित गर्नुपरेको प्रधानमन्त्रीको सचिवालयले […]

विपद् व्यवस्थापन पूर्व तयारी विषयक अन्तरक्रिया

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on विपद् व्यवस्थापन पूर्व तयारी विषयक अन्तरक्रिया.

कमल । झापाको कमल गाउँपालिकामा बाढीबाट हुने उच्च जोखिम र विपद् व्यवस्थापनको पूर्व तयारीका विषयमा जनप्रतिनिधी र सरोकारवाला निकायहरुसँग अन्तरक्रिया सम्पन्न भएको छ । कमल गाउँपालिकको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी लखनपुर उपशाखाको व्यवस्थापनमा सम्पन्न विपद् व्यवस्थापन तथा पूर्व तयारी सम्वन्धि जनप्रतिनिधी तथा सरोकारवालाहरु अन्तरक्रिया भएको हो । झापाका १५ वटा स्थानिय तहमध्ये कमल लगायत, […]

हल्दिबारी गाउँपालिकाको बजेट ४४ करोड ४८ लाख

Published: (Updated: ) in स्थानीय तह by . Leave a Comment on हल्दिबारी गाउँपालिकाको बजेट ४४ करोड ४८ लाख.

भद्रपुर । हल्दिवारी गाउँपालिकाको वजेट ४४ करोड ४८ लाख ८५ हजार प्रस्तावित गरिएको छ । दोश्रो गाउँ सभाबाट आगामी आर्थिक वर्ष २०७५। ०७६ का लागि सो वजेट विनियोजन गरिएको हो । “सम्मृद्धिका पालक हल्दिवारीका बालक” मूल नारा लिएर वजेट तयार पारेको गाउँपालिकाले भूकम्प प्रतिरोधी आवास निर्माणका लागि घर नक्सा पास गर्न ५० प्रतिशतसम्म अनुदान दिने […]

‘आधा सत्य’ पुस्तक विमोचन

Published: (Updated: ) in विविधा, शिक्षा by . Leave a Comment on ‘आधा सत्य’ पुस्तक विमोचन.

झापा । ‘आधा सत्य’ उपन्यास लेखिका झापाकी भगवती ढुंगेलको पुस्तक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पंडितले बिमोचन गरेका छन् । काठमाडौँमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मन्त्री पंण्डित, समाज कल्याण परिषद उपाध्यक्ष निलमणि बराल, बरिष्ठ कथाकार माया ठकुरी, राधेश्याम लेकालीलगायतले बोलेका थिए । प्रेममा आधारित उपन्यास आधा सत्य आजको पुस्तालाई समेटेर लेखिएको छ । […]

यस्तो देश जहाँका जनता कम बोल्न रुचाउँछन्

Published: (Updated: ) in विविधा by . Leave a Comment on यस्तो देश जहाँका जनता कम बोल्न रुचाउँछन्.

कम बोल्नु कोही मानिसको आदत हुनसक्छ । तर देशका सबै जनता नै कम बोछन् भने बुझ्नुपर्छ, दालमा कुछ काला हे । यो सुन्दैमा अनौठो लाग्न सक्दछ । युरोपेली मुलुक लातभिया यस्तो देश हो जसलाई कम बोल्ने जनता भएको देश भनिन्छ । कम बोल्नु त्यहाँको संस्कृतिको एक हिस्सा हो । यद्यपि, कतिपय लातभियन भने यो संस्कृतिको […]

यसकारण खेलाइदैछ विश्वकपमा आजबाट एकैसाथ दुई खेल

Published: in खेलकुद by . Leave a Comment on यसकारण खेलाइदैछ विश्वकपमा आजबाट एकैसाथ दुई खेल.

काठमाडौं । रुसमा जारी विश्वकप फूटबल प्रतियोगितामा आजबाट समूहका अन्तिम चरणका खेलहरू हुँदैछन् । प्रतियोगितामा सहभागी ३२ वटै टोलीले २-२ खेल खेलिसकेका छन् । समूहमा अब सबैले १-१ खेल खेल्न बाँकी छ । यसक्रममा सोमबार ४ खेल हुँदैछन् । बेलुका पौने ८ बजे ‘समूह ए’का साउदी अरेबिया र इजिप्ट तथा उरुग्वे र रुस भिड्नेछन् भने राति […]

कुकुरको निहुँमा छिमेकी महिलाको औँला मुखले टोकेर चुँडाइदिएपछि…..

Published: (Updated: ) in विविधा by . Leave a Comment on कुकुरको निहुँमा छिमेकी महिलाको औँला मुखले टोकेर चुँडाइदिएपछि…...

मोरङ । पछिल्लो समय धनाढ्य परिवारमा कुकुर मोह बढ्दै गएको छ । महंगा कुकुर पाल्ने तर खुल्ला ठाउँमा लगेर मलमुत्र गराउने प्रवृत्ति कुकुर पाल्नेहरुमा देखिएको छ । कुकुर डोर्‍याएर बिहान–बिहान दौडिनेहरुले आफ्ना कुकुरले सडक फोहोर गरेको चालै पाउँदैनन् वा सार्वजनिक ठाउँ त हो भनेर बेवास्ता गर्छन् । देशको राजधानी काठमाडौंमा मात्र होइन, यस्तो समस्या अहिले विराटनगरमा […]

नेपालमा रेलः भारत भन्दा चीनको छिटो आउन सक्छ

Published: in समाज by . Leave a Comment on नेपालमा रेलः भारत भन्दा चीनको छिटो आउन सक्छ.

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा काठमाडौंसम्म रेल ल्याउने विषयमा महत्वपूर्ण सहमति भएको छ । अघिल्लो पटक भारतको नाकाबन्दीका बेला भएको चीन भ्रमणमा केरुङ – रसुवागढी काठमाडौं रेल जोड्ने चर्चा भएको थियो । तर यसपटक भने सहमति नै भएको छ । चीनकै अनुदानमा पूर्वसम्भाव्यता अध्ययन गर्ने सहमति भएको हो । यसलाई यो भ्रमणको सबैभन्दा […]

जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु.

सुनसरी । जंगली हात्तीको आक्रमणबाट सुनसरीमा एक जनाको मृत्यु भएको छ । जिल्लाको बराह नगरपालिका ९ ढोलबज्याङ बस्ने सत्यनारायन चौधरीको ५० वर्षकी श्रीमती भुनियादेवी चौधरीलाई आइतबार राति जंगली हात्तीले आक्रमण गरेको थियो। चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरी चौकी प्रकाशपुरले जनाएको छ। चौधरीलाई भैँसी गोठमा बसिरहेको अवस्थामा हात्तीले आक्रमण गरेको र उपचारका विपी कोइराला स्वास्थ्य […]