Sajhamanch Archive

NAC to operate flights to Sydney from June 21

Published: in English by . Leave a Comment on NAC to operate flights to Sydney from June 21.

KATHMANDU : The national flag carrier, Nepal Airlines Corporation, has secured slots at Sydney airport of Australia. Sydney airport has given permission and slots to NAC for two flights in a week—Thursday and Saturday. After receiving the permission for the flights from Sydney airport, the NAC has submitted necessary documents for flight permission with Australian […]

ताप्लेजुङमा स्कारपिओ दुर्घटना हुदाँ ५ बर्षे बालकको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on ताप्लेजुङमा स्कारपिओ दुर्घटना हुदाँ ५ बर्षे बालकको मृत्यु.

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ६ भोटेगुम्बाबाट पराजुली चोकतर्फ आउँदै गरेको स्कारपिओ गाडी बिहीबार बिहान दुर्घटना हुँदा ५ बर्षे बालकको मृत्यु भएको छ। मृतक अंशुमानका ठूला बुवा कृष्ण गुरुङ घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) राजन लिम्बूका अनुसार मे१च७३५३ नम्बरको स्कारपिओ अनियन्त्रित भई बाटो देखि करिव […]

जेठ १७ गते भारत भ्रमणमा जाने प्रधानमन्त्रीको तयारी

Published: in विविधा by . Leave a Comment on जेठ १७ गते भारत भ्रमणमा जाने प्रधानमन्त्रीको तयारी.

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यही जेठ १७ गते भारत भ्रमणमा जाने भएका छन् । दुवै देशका अधिकारीहरुको परामर्शमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ देखि २० गतेसम्म तय भएको स्रोतले बतायो । तर भ्रमणको मिति औपचारिक रुपमा सार्वजनिक भने भइसकेको छैन । ‘भारत जाने जेठ १७ गते फिक्स्ड भयो । अब शुक्रबार वा […]

प्रतिवादीहरूको राहदानी होला त रोक्का ?

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on प्रतिवादीहरूको राहदानी होला त रोक्का ?.

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा दायर गरिएका ३० जनाको राहादानी रोक्का गर्न माग गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बुधबार ३० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । प्रतिवादी बनाइएका १६ जना पक्राउ परेका छन् भने १४ जना फरार छन् । सरकारी वकिल कार्यालयले पक्राउ परेका र फरार रहेका […]

आज भोटो जात्रा, काठमाडौं उपत्यकामा बिदा

Published: (Updated: ) in मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on आज भोटो जात्रा, काठमाडौं उपत्यकामा बिदा.

काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो बिहीबार देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जानकारी दिए । […]

शिवसताक्षी नगरपालिका वडा नं. ४ को निर्णयः सरकारी कर्मचारीहरुले अनिवार्य रुपमा आफ्ना छोरा छोरीहरु सामुदायिक विद्यालयमा पढाउनु पर्ने

Published: (Updated: ) in विविधा, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी नगरपालिका वडा नं. ४ को निर्णयः सरकारी कर्मचारीहरुले अनिवार्य रुपमा आफ्ना छोरा छोरीहरु सामुदायिक विद्यालयमा पढाउनु पर्ने.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ४ ले सरकारी सेवामा आबद्ध कर्मचारीहरुले अनिवार्य रुपमा आफ्ना छोरा छोरीहरुलाई सामुदायिक विद्यालयमा अध्ययन गराउनु पर्ने निर्णय गरेको छ । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर बृद्धि गर्न आज बसेको वडाको बोर्ड बैठकले वडा नं. ४ का सरकारी सेवारत कर्मचारीहरुले आफ्ना छोराछोरीहरुलाई अनिवार्य सामुदायिक विद्यालयमा अध्ययनका लागि पठाउने गरी निर्णय […]

शिवसताक्षीमा जारी फुटबल प्रतियोगिताः दुई खेलाडीको हेट्रिक सँगै फराकिलो गोलअन्तरले वडा नं. १ सेमीमा प्रवेश

Published: in खेलकुद by . Leave a Comment on शिवसताक्षीमा जारी फुटबल प्रतियोगिताः दुई खेलाडीको हेट्रिक सँगै फराकिलो गोलअन्तरले वडा नं. १ सेमीमा प्रवेश.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकामा जारी नगर स्तरीय अन्तर वडा खेलकुद प्रतियोगितामा बुधबार भएको पहिलो क्वाटर फाइनल खेलमा भेट्रान तर्फ वडा नं. १ सेमी फाइनलमा प्रवेश गरेको छ । वडा नं. २ लाई ०–६ गोलअन्तरले हराउँदै वडा नं. १ सेमीमा प्रवेश गरेको हो । वडा नं. १ का आशिष गिरी र विनोद चेम्जोङ्गले हेट्रिक गरेका […]

कोशीका १० जिल्लाको जनसंख्या घट्यो

Published: in प्रदेश तह, मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on कोशीका १० जिल्लाको जनसंख्या घट्यो.

विराटनगर । कोशी प्रदेशका १४ जिल्ला मध्ये १० वटा जिल्लाको जनसंख्या घटेको छ। राष्ट्रिय तथ्याँक कार्यालय काठमाण्डौंले बुधबार विराटनगरमा आयोजना गरेको प्रदेश स्तरिय नतिजा सार्वजनिक कार्यक्रममा राष्ट्रिय जनगणना २०७८ मा कोशी प्रदेशको १० जिल्लाको जनसंख्या अघिल्लो जनगणना २०६८को तुलनामा घटेको तथ्याँक सार्वजनिक गरेको हो। तथ्याँक सार्वजनिक गर्दै राष्ट्रिय तथ्याँक कार्यालयका निर्देशक केशवकुमार गौतमले आन्तरिक वसाईसराईका […]

शिवसताक्षीका नगरप्रमुख र उपप्रमुखले सार्वजनिक गरे एक वर्षे कार्यप्रगति

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीका नगरप्रमुख र उपप्रमुखले सार्वजनिक गरे एक वर्षे कार्यप्रगति.

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा निर्वाचित भएर आएका जनप्रतिनिधिहरुले आफ्नो एक वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन् । बुधबार नगरपालिकामा पत्रकार सम्मेलन गरेर आफूहरु निर्वाचित भएर आएपछिको एक वर्षमा नगरपालिकाले गरेका कामहरु सार्वजनिक गरिएको हो । सो कार्यक्रममा नगरप्रमुख मेगगाहाङ थोप्राले एक वर्षको कार्यप्रगति विवरण सार्वजनिक गर्दै नगरबासीको हितमा निरन्तर क्रियाशिल रहने प्रतिवद्धता जनाए […]

झापा नाटक घरलाई भट्टराईबाट ५०, चिमरियाबाट २५ हजार

Published: in लोकप्रिय, समाज, साहित्य by . Leave a Comment on झापा नाटक घरलाई भट्टराईबाट ५०, चिमरियाबाट २५ हजार.

बिर्तामोड । युवा व्यवसायी निर्मल भट्टराईले झापा नाटक घरलाई आर्थिक सहयोग गरेका छन् । भट्टराईले आज आफ्नो जन्मदिनमा बहुजातीय सांस्कृतिक संग्राहालयसहितको निमार्णाधिन झापा नाटक घरलाई ५० हजार सहयोग गरेका हुन् । नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष, अलैंची निर्यातकर्ता तथा नेपाल निर्यात व्यवसायी महासंघको केन्द्रीय सदस्यसमेत रहेका भट्टराइले हाम्रो संस्कृति तथा मौलिकता जागरणका लागि निमार्णाधिन […]