Sajhamanch Archive

गुणस्तरहीन सडक निर्माणमा जिम्मेवार को ? निर्माण ठेकेदार कि निर्माणकर्ता

Published: in मुख्य समाचार, by . Leave a Comment on गुणस्तरहीन सडक निर्माणमा जिम्मेवार को ? निर्माण ठेकेदार कि निर्माणकर्ता.

बुधबारे । हालै निर्माण सम्पन्न भएको चारपाने–नारायण चोक–जयपुर सडक खण्ड स्तरीय ढंगले निर्माण नभएको स्थानीयले गुनासो गरेका छन् । निर्माण सम्पन्न भए लगत्तै सो सडक ठाउँठाउँमा भत्किएको बताउँदै स्थानीयले सम्बन्धित पक्षलाई जानकारी गराउने बताइरहँदा तत्काल सडकको कमसल तथा भत्किएको ठाउँमा मर्मत गरेको स्थानीयको दावी छ । मंगलबार उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिहरु स्थलगत अवलोकनमा जाँदा […]