Sajhamanch Archive

यस्तो विपदमा परिवारसँगै बस्ने इच्छा हुने रहेछ

Published: in परदेश (प्रवास), विचार/ब्लग, , by . Leave a Comment on यस्तो विपदमा परिवारसँगै बस्ने इच्छा हुने रहेछ.

म अहिले दुबईमा छु । वैदेशिक रोजगारीको सिलसिलामा म यहाँ आएको हुँ । चीनको वुहान शहरबाट शुरु भएको कोरोनालाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ । अहिलेको समय जटिल बन्दै गएको छ दिनानुदिन । म पनि भिसा अवधि सकिएरर घर फर्किने योजनामा छु । तर फर्किन पाइरहेको छैन । अहिले विश्व नै लकडाउन […]