Sajhamanch Archive

कविता : तिहार

Published: in साहित्य, by . Leave a Comment on कविता : तिहार.

झिलीमिली बत्ती बलेको कस्तो राम्रो देखिएको सयपत्री र मखमली ढकमक्क फुलेर प्रकृतिलाई कति सुन्दरता बढाएको छ कस्तो राम्रो मौसम कस्तो राम्रो वातावरण आहा ! सबैको घर आँगनमा तिहार आएको छ यतिखेर आफ्नै घरको बरन्डामा बसेर तिहारको मज्जा लिइरहेको छु छिमेकीको घरमा देउसीभैलो गीतहरु बजिरहेको छ पोहोर परार यस्तो देउसीभैलो देख्‍न पाएको थिएन यो वर्ष त […]

कविताः नयाँ क्रान्ति

Published: (Updated: ) in साहित्य, by . Leave a Comment on कविताः नयाँ क्रान्ति.

आमा म फर्किँदैछु, एउटा महान युद्ध जितेर क्रान्तिको गाथा बोकेर देशमा शान्तिको लागि धेरै संघर्ष गरेँ, परिवर्तनको नारा लगाएँ बीच सडकमा गएर चिच्याएँ आन्दोलन गरेँ जुलुसमा सहभागी बनेँ यतिखेर युद्धको भूमिबाट बोलिरहेको छु अहिले, यहाँ शान्तिको घोषणा भयो अब दुक्कसँग शान्तिको श्वास फेर्न सक्छौं । हेर त त्यो पारी डाँडाबाट झलमल बत्ति बलिरहेको छ झन्डा […]

शरीर मन्दिर हो आत्मानै ईश्वर

Published: in साहित्य, by . Leave a Comment on शरीर मन्दिर हो आत्मानै ईश्वर.

शरीर मन्दिर हो आत्मानै ईश्वर शरीर शुद्ध मन पवित्र बनाई सत्कर्म गर्नु पर्दछ चित्त शुद्ध भएँ आत्मा पवित्र हुन्छ जहाँ ईश्वरको निवास हुन्छ कण कणमा नदिमा झरनामा छहरामा पहरामा तिमीलाई नै पाउँछु तिमी भित्रनै हराउँछु शरीर भगवानले दिएको सुन्दर उपहार हो आफ्नै शरीरप्रति अथाह प्रेम गर कृतज्ञ बन आभारी बन तिमी यो संसारमा खेल्न आयौं […]

सहिदको सालिक

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, साहित्य, by . Leave a Comment on सहिदको सालिक.

गरिब किसानले छोरो उ देशलाई असाध्यै माया गर्थ्यो एकदिन आमाले बाहिर धेरै घुम्नु हुँदैन भन्दाभन्दै उ हिड्यो घरबाट त्यतिखेर देश युद्धमा थियो नारा जुलुस , आन्दोलनको समय थियो त्यही आन्दोलनमा पर्यो छातीमा गोलि लाग्यो र, सदादत प्राप्त गर्यो त्यसपछि सरकारले सहिद घोषणा गर्यो आज यही माटोलाई छोएर कसम खान्छु यो इतिहासलाई साक्षी राखेर भन्छु अहिलेसम्म […]

श्रीमतीको स्वीकृति !

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, साहित्य, by . Leave a Comment on श्रीमतीको स्वीकृति !.

चिसो मौसम छ । “श्रीमती चुल्होमा दाउरा ठेल्दै छिन् । छोराछोरी अर्को कोठामा पढिरहेका छन् । वातावरण स्तब्ध छ । पुसको महिना भएकाले चिसो अत्यधिक बढेको छ । “श्रीमतीलाई भनु या नभनु मन दोधारमा छ । थोरै पिउन पाए पनि हुन्थ्यो नि ! मौसमले पनि च्यालेज गरेको छ । अलिकति पिउँदैमा के हुन्छ र ? […]

मलाई भेट्न बिहानै आउनु

Published: in गीत/संगीत/मनोरञ्जन, साहित्य, by . Leave a Comment on मलाई भेट्न बिहानै आउनु.

आज मलाई फुर्सद छ समय छ जसरी भए पनि तिम्रो लागि समय निकालेको छु तिमीलाई भेट्नको लागि आज तिम्रो र मेरो पहिलोपटक भेट भएको दिन ओ ! मेरो प्रियसी मेरो प्रियतमा कहाँ छौं ? के गर्दै छौं यतिखेर ? मलाई भेट्ने फुर्सद छ तिमीलाई ? मलाई भेट्न बिहानै आउनु धर्तीमा उज्यालो नखस्दै आउनु देउराली भञ्ज्याङ् […]

कविताः झरीसँग गुनासो

Published: in साहित्य, by . Leave a Comment on कविताः झरीसँग गुनासो.

यो पानीको थोपाहरुले तिम्रो आँशु पखाल्छ कि पखाल्दैन ? यो चलिरहेको बतासले तिमीलाई कतिको स्पर्श गर्छ ? तिम्रो त्यो कोमल मुटुलाई छुन्छ कि छुदैन ? अहो ! मनभित्र कस्तो अनुभूति कस्तो अलौकिक आनन्द मुसलधारे पानी परिरहेको छ । आज हिजो अस्ति केही दिनदेखि बर्सिरको छ यो झरी यो पानी यो झरीलाई सम्झिने बित्तिकै बिरुवाहरु मौलाए […]

घर फर्किने आशामा रहेका नेपालीहरुको क्रन्दन

Published: in परदेश (प्रवास), विचार/ब्लग, समाज, by . Leave a Comment on घर फर्किने आशामा रहेका नेपालीहरुको क्रन्दन.

म अहिले दुबईमा छु । मे महिनाको १८ तारिखमा मेरो यहाँ बस्ने भिसाको म्याद सकियो । भिसा सकिनुभन्दा एक महिना अगाडि नै काम बन्द भयो । कोठामा बस्न थालेको दुई महिना कटिसक्यो ।घर फर्कने योजना बनाएको अहिले सपना जस्तो भएको छ । कोरोना भाइरसको कहरका कारण विश्वका धेरै देशहरुमा भइरहेको लक डाउनले गर्दा प्रवासी नेपालीहरु […]

लघुकथाः दुबईले जुराएको प्रेम

Published: (Updated: ) in साहित्य, by . Leave a Comment on लघुकथाः दुबईले जुराएको प्रेम.

उसले ओठ चुम्यो ।अङ्ग अङ्ग खेलायो । उ प्रेमको माहसागरमा चुर्लुम्म डुब्यो । अनन्त गहिरो प्रेममा पर्यो विपुल । पहिलोपटक दुबई आएको थियो । पोखराकि सीतासँग उसको प्रेम बस्यो।बिवहा गरिसकेकी महिलासँग । झापाबाट एउटै बसमा काठमाडौं र एउटै प्लेन चढेर दुबई आएको थियो । एकछिन नछुटिने अवस्थामा पुग्यो । एउटै कम्पनीमा काम गर्ने भएकोले सीतासँग […]

वातावरण जोगाउन युवाको भूमिका महत्वपूर्ण

Published: in विचार/ब्लग, by . Leave a Comment on वातावरण जोगाउन युवाको भूमिका महत्वपूर्ण.

आज ४६औं विश्व वातावरण दिवस, विश्वभर मनाइँदै छ । स्वस्थ वातावरण प्रदुषण रहित समाजको परिकल्पना हो । दिन प्रतिदिन जलवायुमा परिवर्तन आइरहेको छ । रुख बिरुवा मासिँदै छन् । जैविक विविधताको संरक्षण गर्नु हाम्रो कर्तव्य हो । रुख बिरुवा रोपेर वातावरणलाई जोगाउन आवश्यक छ । वातावरण दिवस किन मान्ने हो भने पृथ्वीको तापमान बढिरहेको छ […]