Sajhamanch Archive

यस्तो विपदमा परिवारसँगै बस्ने इच्छा हुने रहेछ

Published: in परदेश (प्रवास), विचार/ब्लग, , by . Leave a Comment on यस्तो विपदमा परिवारसँगै बस्ने इच्छा हुने रहेछ.

म अहिले दुबईमा छु । वैदेशिक रोजगारीको सिलसिलामा म यहाँ आएको हुँ । चीनको वुहान शहरबाट शुरु भएको कोरोनालाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ । अहिलेको समय जटिल बन्दै गएको छ दिनानुदिन । म पनि भिसा अवधि सकिएरर घर फर्किने योजनामा छु । तर फर्किन पाइरहेको छैन । अहिले विश्व नै लकडाउन […]

म दुबईमा सुरक्षित छु, नेपालमा संक्रमण फैलिन नदिन लकडाउनको पालना गर्नुहोला

Published: in परदेश (प्रवास), मुख्य समाचार, विचार/ब्लग, , by . Leave a Comment on म दुबईमा सुरक्षित छु, नेपालमा संक्रमण फैलिन नदिन लकडाउनको पालना गर्नुहोला.

हाल म दुबई (युएई)को इन्टरनेशनल सिटी भन्ने ठाउँमा सेक्युरिटी गार्डको काम गर्दै आइरहेको छु। विश्वब्यापीरूपमा फैलिएको अति नै प्राणघातक कोरोना भाइरस (केभिड–१९) को संक्रमण दुबईमा पनि देखा परिसकेको छ । यहाँ सेक्युरिटी गार्डको डिउटी निरन्तर चलिरहेको छ । म एउटा गार्ड भएको नाताले डिउटी समयमा आफू पनि सुरक्षित रहेर अनिवार्य रूपमा मापसे (मा– मास्क, प– […]

म घरभित्रै काम गर्छु, तपाईंहरु पनि लकडाउनको पालना गर्नुस् है

Published: in परदेश (प्रवास), विचार/ब्लग, , by . Leave a Comment on म घरभित्रै काम गर्छु, तपाईंहरु पनि लकडाउनको पालना गर्नुस् है.

म घरमा काम गर्ने भएकाले मलाई शुक्रबार बाहेक कुनै दिन फुर्सद हुँदैन । मेरो प्रत्येक दिन बिहान ५ बजेदेखि साँझ ८ बजे सम्म बीचबीचमा आराम गर्दै सानोतिनो काम गर्दै दिन बित्छ । त्यसैले मलाई बोर हुने चान्स नै छैन । हिजोआज कोरोना भाइरसले गर्दा सबैको निन्द्रा हराएको छ । जीवनशैली बदलिएको छ । खानपिनमा ध्यान […]