Sajhamanch Archive

विद्यालयमा कम्प्यूटर छ, शिक्षक छैनन्

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on विद्यालयमा कम्प्यूटर छ, शिक्षक छैनन्.

राजगढ । विद्यालयको कोठामा तीसवटा कम्प्यूटर छन् । कम्प्यूटर कोठाको ढोकामा दुईवटा ताल्चा लगाइएको छ । ढोका नखोलेको हप्तौं भइसक्यो । किनकि कम्प्यूटर सिकाउने शिक्षक छैनन् । बाह्रदशी १ को अमृत माध्यमिक विद्यालयलाई कम्प्यूटर शिक्षा सिकाउन बिभिन्न निकायहरुले ती कम्प्यूटर दिएका थिए । तर विद्यालयले विधार्थीहरुलाई नसिकाइ कोठामा कम्प्यूटर थन्क्याएर राखेको छ । ‘कम्प्यूटर सिकाउने […]

चिसो भुइँमा काम्दै पढ्न बाध्य मदरसाका बिद्यार्थीहरु

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on चिसो भुइँमा काम्दै पढ्न बाध्य मदरसाका बिद्यार्थीहरु.

राजगढ । पूर्व फर्केको टीनको घर । एकातिर ह्वाङ्ग, तीनतिर भत्किसकेको भाटाको टाटी । न डेक्स छ न बेन्च नै । चिसो भुइँमा बसेर काम्दाकाम्दै बिधार्थीहरु पढ्छन् । यो दुर्दशा हो बाह्रदशी १ स्थित मदरसा मुजाहिर उलुमको ।‘के गर्नु हजुर हाम्रा नानीहरु चिसो भुइँमा बसेर पढ्न बाध्य छन्’ अभिभावक ह्वालुद्धिन मियाँले भने । डेक्स बेन्च […]

बाह्रदशीमा स्ट्रबेरी खेती हेर्ने जानेको लर्को !

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on बाह्रदशीमा स्ट्रबेरी खेती हेर्ने जानेको लर्को !.

राजगढ । पहाडमा बस्नेहरुका लागि नौलो कुरा नहुन सक्छ तर धेरै तराईबासीहरुले स्ट्रबेरी फल देखेका पनि छैनन् भन्दा हुन्छ । त्यही भएर यतिबेला बाह्रदशी १ मा लगाइएको स्ट्रबेरी खेती हेर्न जानेको लर्को छ । त्यहाँ ब्यावसायिक रुपमा लगाइएको स्ट्रबेरी खेतीलाई एसियाकै सबैभन्दा ठूलो मानिन्छ । गोल्यान गु्रपको गोल्यान एग्रो प्रालिले ३८ दशमलव ५ एकड (करिब […]

बिनपा ३ का ११ मुसहर परिवारलाई खाद्यान्न र लत्ताकपडा प्रदान

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on बिनपा ३ का ११ मुसहर परिवारलाई खाद्यान्न र लत्ताकपडा प्रदान.

बिर्तामोड । दशैंको मुखैमा नयाँ लुगा र खानेकुराहरु सित्तैमा पाएपछि बिर्तामोड नगरपालिका ३ मा बसोबास गर्ने मुसहरहरु दंग परेका छन् । के खाउँ र के लाउँ भन्ने समस्यामा रहेका गरीब, निमुखा मुसहरहरुलाई लायन्स क्लब अफ बिर्तामोड सिटीले दशैंका लागि लुगा र खानेकुरा प्रदान गरेको हो । अन्धुवा खोलाको बगरमा रहेका ११ परिवार मुसहरलाई एक–एक जोर […]