Sajhamanch Archive

जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार.

बाग्लुङ । बाग्लुङको जैमिनी नगरपालिका–८ छिस्तीमा हिजो साँझ भएको पिकअप जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । ध१ज ७९१ नम्बरको पिकअप जिप छिस्तीको रापुङ भन्ने स्थानमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन् । दुर्घटनामा छिस्तीकी प्रियंका पुन, तुलसी पुन श्रीस, ज्योति पुन र एलिना पुनको मृत्यु […]

स्वर किन्नरी तारादेवीको १३औँ स्मृति दिवस मनाइने

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार, by . Leave a Comment on स्वर किन्नरी तारादेवीको १३औँ स्मृति दिवस मनाइने.

काठमाडौँ । तारादेवी स्मृति फाउण्डेशनले माघ ९ गते राष्ट्रिय सभागृहमा “सम्झनामा तारादेवी” कार्यक्रमको आयोजना गर्ने भएको छ । आज पत्रकार सम्मेलन गरी स्वर किन्नरी तारादेवी श्रेष्ठको १३औँ स्मृति दिवसमा कार्यक्रम गर्न लागेको जानकारी दिइएको हो । कार्यक्रममा देशका चर्चित गायक गायिकाहरु ज्ञानु राणा, मिरा राणा, संगीता शाक्य लगायतले तारादेवीका गीतहरु गाउने छन् ।

धुलो खाएका स्थानीयले यातायात सन्चालन रोके

Published: (Updated: ) in समाज, by . Leave a Comment on धुलो खाएका स्थानीयले यातायात सन्चालन रोके.

कमल । झापाको कमल गाउँपालिका अन्तर्गत केर्खा, क्याम्पा बजार हुँदै बैगुनधुरासम्म जोड्ने सडकमा सवारी आवत जावत रोकिएको छ । एक वर्ष भन्दा बढी समय देखि मर्मतका लागी सडक भत्काए पनि मर्मत नभएपछि त्यहाँबाट निस्किएको धुलोका कारण हैरान भएका स्थानीयवासीले आइतबारबाट यातायात सन्चालन मा रोक लगाएका हुन् । सवारी सन्चालन रोकिएपछी केर्खा हुँदै दक्षिणी भेगमा जाने […]

डेढ वर्षसम्म पनि सडक बनेन, बन्यो एकै दिनमा सरोकार समिति

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on डेढ वर्षसम्म पनि सडक बनेन, बन्यो एकै दिनमा सरोकार समिति.

कमल । कमल गाउँपालिकाको केर्खाबजार–क्याम्पाबजार हुँदै बैगुनधुरा जोड्ने सडक निर्माण गर्ने भनी भत्काएको एक वर्षभन्दा बढी समय बितिसक्ता पनि काम सम्पन्न नगर्दा उडेको धुलोका कारण हैरान भएका बासिन्दा भेलाभई आज सडक निर्माण सरोकार समिति गठन गरेका छन् । रामचन्द्र बरालको संयोजकत्वमा गठित २१ सदस्यीय सरोकार समितिले सडक निर्माणका लागि ठेक्का लिएको कम्पनी र गाउँपालिकालाई एकसाथ […]