Sajhamanch Archive

भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने नेपाल सरकारको निर्णयप्रति भूमिहीन किसान आक्रोसित

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने नेपाल सरकारको निर्णयप्रति भूमिहीन किसान आक्रोसित.

कमल । भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने नेपाल सरकारको निर्णयले जग्गा धनिपुर्जा पाउने आशामा बसेका किसान सरकारको निर्णय प्रति आक्रोसित भएका छन् । केपी ओली सरकारले गठन गरेको भुमि सम्बन्धी समस्या समाधान आयोगले अव्यवस्तित तथा सुकुम्वासीलाई जग्गा धनिपुर्जा वितरणको अन्तिम तयारी गरिरहेका बेला देउवा सरकारले अचानक आयोग खारेज गरेपछि भूमिहीन किसान आक्रोसित भएका […]

झापाका ठूला नदीहरुमा यसवर्ष १६ किलो मिटरभन्दा बढी तटबन्ध निर्माण

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, by . Leave a Comment on झापाका ठूला नदीहरुमा यसवर्ष १६ किलो मिटरभन्दा बढी तटबन्ध निर्माण.

कमल । जनताको तटबन्ध कार्यालय झापाले यसवर्ष जिल्लाका ठूला नदीहरुमा १६ किलोमिटरभन्दा बढी तटबन्ध गरेको छ । मेची, बिरिङ्ग, कनकाई, कमल, रतुवा र मावमा पक्की तथा माटोको गरी १६ हजार ९७३ मिटर तटबन्ध गरिएको छ । सो दूरीमा ६७ वटा स्पर पनि निर्माण गरिएको जनताको तटबन्ध कार्यालय झापाका प्रमुख रुपनारायण अधिकारीले जानकारी दिएका छन् । […]

कमलका संक्रमितको घरघरमा जनप्रतिनिधिः हातमा आइसोलेशन किट, पोषिलो खानेकुरा र चिकित्सकको परामर्श

Published: in मुख्य समाचार, समाज, स्थानीय तह, स्वास्थ्य, by . Leave a Comment on कमलका संक्रमितको घरघरमा जनप्रतिनिधिः हातमा आइसोलेशन किट, पोषिलो खानेकुरा र चिकित्सकको परामर्श.

कमल । पोषिलो खानेकुरा र स्वास्थ्य सामग्री लिएर स्वस्थ्यकर्मीसहित कमल गाउँपालिकाका जनप्रतिनिधि कोरोना संक्रमितको घरआँगनमा पुगेका छन् । आफ्नो पालिकामा कोभिड–१९ संक्रमित भएर होम आइसोलेसनमा रहेका नागरिकको स्वास्थ्य अवस्था बुझ्न होम आइसोलेसन किटसहित चिकित्सकहरु लिएर घरदैलो गरिएको अध्यक्ष मेनुका काफ्ले बताउँछिन् । गाउँपालिकाले आफ्नो स्रोतबाट सेनिटाइजर, मास्क, थर्ममिटर, औषधि, भिटामिन सी लगायतका सामग्रीको आइसोलेशन किट […]

कमलका युवा कृषिक्रन्ति तर्फ, उत्पादनले बजार पाएन

Published: in अर्थतन्त्र, मुख्य समाचार, स्थानीय तह, by . Leave a Comment on कमलका युवा कृषिक्रन्ति तर्फ, उत्पादनले बजार पाएन.

कमल । झापाको कमल गाउँपालिका साविकका तोपगाछी र लखनपुर गाउँ विकास समिति मिलेर बनेको हो । कूल ९७ दशमलव ४४ वर्ग किलोमिटर क्षेत्रफलमा रहेको सो गाउँ पालिकामा ७ वडा रहेका छन् । राष्ट्रिय जनगणना २०६८ अनुसार कमल गाउँ पालिकाको जनसंख्या ४४ हजार ३६५ रहेको छ । जसमध्ये पुरूष २० हजार २ सय ९६ र महिला […]

स्थानीय बासीको अवरोधका कारण शवदाह स्थलको निर्माण कार्य रोकियो

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह, by . Leave a Comment on स्थानीय बासीको अवरोधका कारण शवदाह स्थलको निर्माण कार्य रोकियो.

कमल । कमल गाउँपालिका ३ केर्खा खोलामा निर्माणधिन शवदाह स्थलको निर्माण कार्य स्थगित भएको छ । कमल गाउँपालिका ३ केर्खा स्थित मुख्य कार्यालय रहेको श्री नवोदय वहुउद्देश्यीय सहकारी संस्था र कमल गाउँपालिका वडा नम्वर ३ को आर्थिक लागानीमा निर्माण हुन लागेको शवदाह स्थलको निर्माण कार्य स्थानिय बासीको अवरोधका कारण निर्माण कार्य स्थगित भएको हो । […]

राष्ट्रिय जनगणना २०७८ लागि कमल गाउँपालिकामा समन्वय समिती गठन

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on राष्ट्रिय जनगणना २०७८ लागि कमल गाउँपालिकामा समन्वय समिती गठन.

कमल । राष्ट्रिय जनगणना २०७८ सञ्चालन र व्यवस्थापन कार्यलाई सहजीकरण गर्नका लागि स्थानिय तहमा धमाधम जनगणना समन्वय समिती गठन कार्य भइरहेको छ । झापाको कमल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठको संयोजककत्वमा समन्वय समिती गठन भएको छ । समितीको सदस्यमा शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख सुर्यप्रसाद न्यौपाने, तोपगाछी प्रहरी चौकीका ईन्चार्ज सीताराम भण्डारी, वडा […]

विर्तामोड नगरपालिकाद्वारा विकासका कामलाई तिब्रता

Published: in समाज, स्थानीय तह, by . Leave a Comment on विर्तामोड नगरपालिकाद्वारा विकासका कामलाई तिब्रता.

कमल । विर्तामोड नगरपालिका झापा जिल्लाको मध्यभागमा अवस्थित छ । पछिल्लो समय नगरपालिकामा विकास निर्माणले निकै तिव्रता पाएको छ । नगरपालिकामा भएका विकास निर्माण अन्तरगत पुर्वाधार विकास, स्वास्थ्य, ज्येष्ठ नागरिक चौतारो लगायतका विकास निर्माणले तिव्रता पाएको हो । नगरपालिकामा रहेकाको क्षेत्रभित्र रहेका कतिपय सडक कालोपत्रे भैसकेका छन् भने बाँकी रहेका सडक पनि स्तर उन्नती भैसकेका […]

व्यवसायिक आलु खेतीबाट बिर्तामोडका कृषक लाभान्वित

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on व्यवसायिक आलु खेतीबाट बिर्तामोडका कृषक लाभान्वित.

कमल । विर्तामोड नगरपालिका झापा जिल्लाको मध्यभागमा अवस्थित छ । नगरको अधिकांश भाग कृषि क्षेत्रले ओगटेको । यहाँका मानिसहरुले कृषिलाई मुख्य पेशाको रुपमा अगाँल्दै आएका छन् । विर्तामोड नगरपालिकाले पछिल्लो समय कृषिमा निकै फड्को मारेको पाइएको छ । नगरपालिकाले नगर भित्र रहेका कृषकलाई विभिन्न कृषि सामाग्री उपलब्ध गराउँदै कृषिलाई प्राथमिकतामा राखेपछि यहाँको कृषि उत्पादनमा वृद्धि […]

कमल गाउँपालिकामा बस्यो संसद वैठक

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, by . Leave a Comment on कमल गाउँपालिकामा बस्यो संसद वैठक.

कमल । विहीबार अपरान्न पौने २ बजे कमल गाउँपालिका वडा नम्वर ५ स्थित कोभिड अस्पतालको सभाहलमा पुग्दा त्यहाँ राष्ट्रपतिले सभामुख, उपसभामुख, प्रधानमन्त्री, मन्त्रीलाई सफथ ग्रहण गराइदै थियो । यो दृश्य हेर्दा लाग्थ्योकी साँच्चिकै मन्त्रीमण्डल फेरवल भएछ र राष्ट्रपतिले नयाँ मन्त्री मण्डललाई सफथ ग्रहण गराउनु भएको भन्ने अनुभुति हुन्थ्यो । तर त्यो दृश्य देश हाक्ने मन्त्रीमण्डलको […]

कमल गाउँपालिकामा पूर्ण सरसफाई कार्यक्रमलाई प्राथमिकता

Published: in शिक्षा, समाज, स्थानीय तह, by . Leave a Comment on कमल गाउँपालिकामा पूर्ण सरसफाई कार्यक्रमलाई प्राथमिकता.

कमल । झापाको कमल गाउँपालिकाले पूर्ण सरसफाई कार्यक्रमलाई तीब्रता दिएको छ । गत वर्षदेखि सरसफाई कार्यक्रम सञ्चालनमा ल्याइए पनि गाउँपालिकाका केही वडामा कार्यक्रम पुग्न सकेको थिएन । सो कार्यलाई निरन्तता दिँदै बिर्तामोडस्थित विराट सामुदायिक अध्ययन केन्द्रको साझेदारीमा पूर्ण सरसफाई कार्यक्रमलाई तीब्रता दिइएको हो । कार्यक्रमा भान्सा घरदेखि शौचालयसम्म पूर्णरुपमा सरसफाई हुनुपर्ने, प्रत्येक नागरिकले खानेपानी प्रणालीबाट […]