Sajhamanch Archive

अफगानिस्तानमा हवाई कारबाहीमा २८ जना आतङ्ककारी मारिए

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on अफगानिस्तानमा हवाई कारबाहीमा २८ जना आतङ्ककारी मारिए.

अफगानिस्तान ।  उत्तरी अफगानिस्तानको फर्याब प्रान्तमा आतङ्ककारीविरुद्ध भएको हवाई कारबाहीमा २८ जना तालिबान आतङ्ककारी मारिएका छन् । अफगान सैनिकस्रोतले सोमबार सो जानकारी दिएको छ । आइतबार साँझ अफगान र अमेरिकाआवद्ध नेटो सेनाले फर्याब प्रान्तको कायसार र दउलत अवाद जिल्लामा गरेको हवाई कारबाहीमा परी ती आतङ्ककारी मारिएको सेनाका प्रवक्ता हनिफ रेनाइले सिन्ह्वा समाचार समितिलाई बताउनु भएको […]

न्यूयोर्कमा भयानक सडक दुर्घटनाः २० को मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on न्यूयोर्कमा भयानक सडक दुर्घटनाः २० को मृत्यु.

अमेरिकाको न्यूयोर्कमा एक लिमोजिन दुर्घटनाग्रस्त भएको छ । पुलिसका अनुसार उक्त दुर्घटनामा २० को मृत्यु भएको छ । लिमोजिन एउटा लामो गाडी हो जसमा एकसाथ थुप्रै मानिसहरु सवार हुन सक्छन् । दुर्घटना शनिबार दिउँसो शोहारी शहरमा भयो । दुर्घटनाग्रस्त लिमोजिन मानिसहरुलाई लिएर एउटा पार्टीमा गइरहेको थियो । गाडीमा सवार सबैको मृत्यु भएको छ भने दुई […]

बेपत्ता भएका भनिएका इन्टरपोलका प्रमुख चीनमा पक्राउ

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on बेपत्ता भएका भनिएका इन्टरपोलका प्रमुख चीनमा पक्राउ.

काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलका प्रमुख मेङ होगवेई कानुन उल्लंघनको आरोपमा चीनमा पक्राउ परेका छन् । इन्टरपोलको मुख्यालय रहेको फ्रान्सको लियोन शहरबाट गत २५ सेप्टेम्बरदेखि बेपत्ता भएका भनिएका मेङ चीनमा पक्राउ परेका हुन् । चीनले कानुन उल्लंघनको आरोप लगाएको भए पनि त्यसबारे थप स्पष्ट पारेको छैन । उनीमाथि कस्तो कारबाही हुन्छ भन्ने पनि एकिन […]

तेलको ट्यांकर दुर्घटनापछि भएको आगलागीमा परी ५० जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on तेलको ट्यांकर दुर्घटनापछि भएको आगलागीमा परी ५० जनाको मृत्यु.

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगोको मध्यक्षेत्रको एमबुजा ग्रामीण इलाकामा एउटा तेल ट्यांकर दुर्घटनापछि भएको आगलागीमा परी कम्तिमा ५० जनाको मृत्यु भएको छ । दुर्घटनापछि ट्यांकरबाट पोखिएको पेट्रोलियम पदार्थमा आगो सल्केको र नजिकैको गाउँमा फैलिँदा ५० जनाको मृत्यु भएको हो । दुर्घटनामा कयौं मानिस घाइते भएको र ठूलो धनराशी बराबरको भौतिक सम्पत्तीको क्षति भएको एमबुजा क्षेत्रका […]

पाकिस्तानले एनजीओहरुलाई ६० दिन भित्र देश छोड्न निर्देशन

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on पाकिस्तानले एनजीओहरुलाई ६० दिन भित्र देश छोड्न निर्देशन.

काठमाडौं । पाकिस्तान सरकारले देशभित्र काम गरिरहेका अन्तर्राष्ट्रिय संगठन (एनजीओ)हरुलाई ६० दिनभित्र देश छाड्न आदेश दिएको छ । पाकिस्तानले एनजीओहरुलाई आफ्नो काम तत्काल रोक्न निर्देशन दिएको हो । पाकिस्तानी सरकारको निर्णयबाट प्रभावित एक्सन एडले सरकारको यो निर्णय नागरिक समाज माथि भएको हमलाको अर्को शृङ्खला भएको प्रतिक्रिया दिएको छ । पाकिस्तानको गृहमन्त्रालयले भने यसबारे कुनै प्रतिक्रिया […]

ब्रा देखाएको भन्दै ज्यान मार्ने धम्की

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on ब्रा देखाएको भन्दै ज्यान मार्ने धम्की.

एजेन्सी । किर्गिज गायिका जेरेलाई हत्याको धम्की आएको छ । म्युुजिक भिडियोमा ब्रा देखाएको भन्दै उनलाई ज्यान मार्ने धम्की आएको बताइएको छ । पुुरातन समाजमा महिलामाथिको दृष्टिकोणलाई ‘च्यालेन्ज’ दिन उनले नयाँ गीत बजारमा ल्याएकी थिइन् । रिलिज भएको केही घन्टाभित्रै उनको नयाँ भिडियो ‘किज’ अर्थात् ‘युुवती’ देशैभरि चर्चित भएको थियो । यो गीतले उनलाई सेलिब्रिटी नै […]

कस्ती आमा जसले पाँच तल्लामाथिबाट फ्याँकिन् नवजात शिशु

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on कस्ती आमा जसले पाँच तल्लामाथिबाट फ्याँकिन् नवजात शिशु.

काठमाडौं ।  थाइल्यान्डमा एक महिलाको कर्तूत सार्वजनिक भएको छ । ती महिलाले आफ्नी नवजात शिशुलाई पाँच तल्लामाथिबाट फ्याँकेकी छन् । तर केराको बोटमा अड्किएर बच्चीको ज्यान बाँच्यो ।  घटना सोमवार समुत प्राकनको एक अपार्टमेन्टमा भएको हो । स्थानीय मानिसले बच्चीको आवाज सुनेर त्यहाँ पुगे र उसलाई अस्पतालमा भर्ना गराए । अहिले बच्ची स्वस्थ र सुरक्षित […]

अमेरिका र चीनको सैन्य जहाज आमनेसामनेः चीनको चेतावनीपछि फर्कियो अमेरिकी डिस्ट्रोयर

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on अमेरिका र चीनको सैन्य जहाज आमनेसामनेः चीनको चेतावनीपछि फर्कियो अमेरिकी डिस्ट्रोयर.

सिएनएन । एक अमेरिकी सैन्य जहाज र चिनियाँ युद्धपोत आमने सामने भएका छन् । विवादीत साउथ चाइना सी नजिकै रहेको स्प्राटली टापु नजिकै अमेरिकी सैन्य जहाजले अनुगमन गरिरहेको बेला दुई जहाज आमने सामने भएका हुन् । अमेरिकी अधिकारीहरुका अनुसार दुई जहाज यति नजिक आएका थिए, उनीहरु ठोक्किनबाट बचाउन अमेरिकी जहाज त्यहाँबाट फर्काउनसमेत परेको थियो । […]

इन्डोनेसियामा मृत्यु हुनेको संख्या १ हजार ३ सय ४७ पुग्यो, ६५ हजार घर भत्किए

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on इन्डोनेसियामा मृत्यु हुनेको संख्या १ हजार ३ सय ४७ पुग्यो, ६५ हजार घर भत्किए.

काठमाडौं । इन्डोनेसियाको सुलावेसी प्रान्तमा गत शुक्रबार गएको भूकम्पपछि आएको सुनामीमा परी मृत्यु हुनेको संख्या १ हजार ३ सय ४७ पुगेको छ । भूकम्प र सुनामीमा परेर अझै कयौं व्यक्ति बेपत्ता भएका छन् । उनीहरुको खोजी र उद्धार जारी रहेको अधिकारीहरुले बताएका छन् । अहिलेसम्म आएको तथ्यांकहरु पालु शहर र आसपासका क्षेत्रको मात्र रहेकाले ग्रामीण […]

इन्डोनेशिया भूकम्पः आफ्नो ज्यान दिएर सयौंको ज्यान बचाउने २१ वर्षे ‘हिरो’

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on इन्डोनेशिया भूकम्पः आफ्नो ज्यान दिएर सयौंको ज्यान बचाउने २१ वर्षे ‘हिरो’.

इन्डोनेशिया भूकम्पले तहसनहस भएको छ । शुक्रबार देशमा आएको ७.५ म्याग्निच्युडको विनाशकारी भूकम्पले कम्तीमा आठ सय ४४ को ज्यान लिएको छ । शुक्रबार जब इन्डोनेशियाको धर्ती हल्लियो तब २१ वर्षका एन्थोनियस गुनावान एगुअंग पालू एयरपोर्टको कन्ट्रोल टावरमा तैनाथ छ । उनले बाटिक एयरलाइनको एक विमानलाई उडान भर्नका लागि अनुमती दिइरहेका थिए । भूकम्प आएलगत्तै एगुअंगका […]