Sajhamanch Archive

नासाले बनायो पानीभित्र चलाउन मिल्ने ड्रोन, खोल्छ समुद्रका रहस्य

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on नासाले बनायो पानीभित्र चलाउन मिल्ने ड्रोन, खोल्छ समुद्रका रहस्य.

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासा र वूड्स होल ओसनोग्राफिक इन्स्टिट्युसनले पानीभित्र खोजी गर्ने ड्रोन बनाएका छन् । त्यसको पहिलो परीक्षण सफल भएको छ । समुद्रको गहिराइमा लुकेको रहस्योद्घाटन गर्न यसको प्रयोग गरिन्छ । ड्रोन पुगेको गहिराइसम्म कोही पनि पुग्न सकेको छैन । वैज्ञानिकहरूका अनुसार, ड्रोन समुद्रमुनि ६ देखि ११ हजार मिटर गहिराइसम्म पुग्छ । […]

काश्मिरमा फेरि दोहोरो गोली हानाहान, मेजरसहित चार सैनिकको मृत्यु

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on काश्मिरमा फेरि दोहोरो गोली हानाहान, मेजरसहित चार सैनिकको मृत्यु.

नयाँदिल्ली। भारत प्रशासित जम्मु–काश्मिरको पुलवामा जिल्लाको पिंगलेना क्षेत्रमा सोमबार भएको गोली हानाहानमा भएको छ । गोली हानाहानमा परेर भारतीय सेनाका ४ जनाको मृत्यु भएको र थप १ जना घाइते भएका छन् । बीबीसीको अनुसार भारतीय सुरक्षाकर्मीले उग्रवादी लुकेको सूचना पाएपछि संयुक्त अपरेशन शुरु गरेको छ । सेनाले अपरेशन शुरु गरेपछि उग्रवादीका तर्फबाट भएको गोली प्रहारमा भारतीय […]

भारू १० मा साडी बिक्री हुन थालेपछि महिलाहरूको भागदौड, धेरै जना घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on भारू १० मा साडी बिक्री हुन थालेपछि महिलाहरूको भागदौड, धेरै जना घाइते.

हैदराबाद । भारततको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि धेरै महिलाहरू घाइते भएका छन् । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको हो । भागदौड मच्चिदा धेरै महिला घाइते भएका छन् । एक महिलाले आफूले पाँच तोला सुनको […]

ट्रम्पले अमेरिकामा लगाए संकटकाल

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on ट्रम्पले अमेरिकामा लगाए संकटकाल.

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रिय संकटकाल घोषणा गरेका छन्। मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन संसद्ले बजेट विनियोजन नगरेपछि राष्ट्रपति ट्रम्पले संकटकाल घोषणा गरेका हुन्। संकटकाल घोषणापत्र ह्वाइट हाउसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अब मेक्सिकोसँगको अमेरिकी सीमामा पर्खाल लगाएरै छाड्ने बताए। आफूले निर्माण गर्ने पर्खालले काम गर्ने दाबी पनि उनले गरे। संकटकाल घोषणासँगै मेक्सिकोको सीमामा पर्खाल लगाउन […]

इरानमा आत्मघाती हमला, २७ गार्डको मृत्यु

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on इरानमा आत्मघाती हमला, २७ गार्डको मृत्यु.

इरानमा  भएको आत्मघाती बम हमलामा कम्तिमा २७ जना रिभोलुस्नरी गार्डको मृत्यु भएको छ। सिस्तान–बलुचिस्तान प्रान्तको खाश–जहेदान सडकमा रिभोलुस्नरी गार्डलाई बोकेको बसमा आतंकाकारीले आक्रमण गरेको बिबिसीले उल्लेख गरेको छ। आक्रमणमा २० गार्ड धाइते भएका छन्।  हमलाको सुन्नी–मुस्लिम समुह जैश अल–अदहलले हमलाको जिम्मेवारी लिएको छ।  सुन्नीहरुको अधिकारको पक्षमा लड्ने भन्दै यो समुहले सन् २०१२ देखि सशस्त्र संघर्ष […]

बिहे गरे २६ लाख, बच्चा जन्माए ऋण मिनाहा !

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on बिहे गरे २६ लाख, बच्चा जन्माए ऋण मिनाहा !.

काठमाडौं । धेरैजसो देशले जनसंख्या वृद्धिलाई रोक्न प्रजनन दर घटाउने रणनीति अंगिकार गरेका छन् । तर, यो संसारमा एउटा यस्तो देश पनि छ जसले तीन बच्चा जन्मिए २६ लाख रुपैयाँसम्मको ऋण मिनाहा र चार बच्चा जन्माउने महिलालाई जीवनभर आयकर छुट दिने घोषणा गरेको छ । हंगेरीका प्रधानमन्त्री भिक्टर अर्बनले आप्रवासी जनताको परनिर्भरता घटाउन र देशको […]

फेसबुकलाई सकस बन्दैछ युरोपेली बजार, जर्मनीले दियो कडा आदेश

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on फेसबुकलाई सकस बन्दैछ युरोपेली बजार, जर्मनीले दियो कडा आदेश.

काठमाडौं । फेसबुकले आफ्ना दुई अर्ब भन्दा धेरै प्रयोगकर्ताका डाटाहरुको बलमा आफ्ना विशाल विज्ञापन व्यवसाय स्थापित गरेको छ । तर फेसबुकको यहीँ विशाल डाटाबेस उसका लागि सबैभन्दा ठूलो समस्या बन्नेवाला छ । गत बिहीबार यसको एउटा प्रष्ट संकेत देखा परेको छ । जर्मन सरकारले फेसबुकमाथि आफ्नो बजारको आधिपत्यलाई दुरुपयोग गरेको आरोप लगाउँदै आफ्नो विज्ञापन बजारलाई […]

ब्राजिलमा बाँध भत्किएर ज्यान गुमाउनेको संख्या १५७ पुग्यो, १८२ बेपत्ता

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on ब्राजिलमा बाँध भत्किएर ज्यान गुमाउनेको संख्या १५७ पुग्यो, १८२ बेपत्ता.

ब्राजिलको दक्षिणपूर्वी राज्य मिनास गेराइजमा गत जनवरी २५ मा बाँध भत्किदाँ बेपत्ता भएका व्यक्तिका थप शव फेला परेपछि ज्यान गुमाउने व्यक्तिको संख्या १५७ पुगेको बताइएको छ। अझै पनि उक्त दुर्घटनामा परी १८२ व्यक्ति वेपत्ता रहेका छन्। सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो विवरण सार्वजनिक गरिएको छ। शुरुमा करिब ३०० व्यक्ति हराइरहेका जानकारी गराइएको थियो। बेपत्ता […]

हिमपहिरोमा ६ प्रहरीसहित १० बेपत्ता

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on हिमपहिरोमा ६ प्रहरीसहित १० बेपत्ता.

भारतको जम्मू कश्मीर राज्यमा गएको हिमपहिरोमा परि ६ प्रहरीसहित १० जना बेपत्ता भएका छन्। जम्मू काश्मीरको कुलगामको श्रीनगर–जम्मू राजमार्गमा गएको हिमपहिरोमा परि सुरक्षामा तैनाथ रहेका प्रहरीसहित १० बेपत्ता भएको भारतीय सञ्चारमाध्यम एनडीटिभीले जनाएको छ। हिमपहिरोमा २० जना पुरिए पनि १० जनालाई सुरक्षित रुपमा उद्धार गरिएको छ। बेपत्ता भएका १० जनामा ६ जना प्रहरी, दुई जना […]

आईएसले कब्जा गरेको सिरिया र इराकका भूभाग फिर्ताको घोषणा छिट्टै: ट्रम्प

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on आईएसले कब्जा गरेको सिरिया र इराकका भूभाग फिर्ताको घोषणा छिट्टै: ट्रम्प.

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक स्टेट (आईएस) ले कब्जा गरेको भूमि फिर्ताको घोषणा छिट्टै हुने दाबी गरेका छन् । ट्रम्पले सिरियाका जिहादीहरु परास्त भएको दाबी गर्दै अमेरिकी सेना त्यहाँबाट फिर्ता गर्ने घोषणा गरेका थिए । जसको अमेरिकामा विरोध भएको थियो । तर, आफ्नो घोषणामा टसको मस नभएका ट्रम्पले आईएसले कब्जामा लिएको थोरै भूभाग […]