Sajhamanch Archive

२०७७ लाई स्वागत छ

Published: (Updated: ) in शिक्षा, by . Leave a Comment on २०७७ लाई स्वागत छ.

तिमीसँग विछोडिनु पर्दा मन भतभती पोल्नु पर्ने हो सँगै विताएका ती थुप्रै दिनहरु मस्तिष्कमा छाप बनेर बस्नु पर्ने हो अनि गाँसिएका सबै नाताहरु बाटिएको डोरी झै कसिलो हुनु पर्ने हो । तर तिम्रो समय सिमाभित्र कति कोपिलाहरु नफक्रि झरेका छन् काख रित्तिएर कति आमाहरु रोएका छन् छहारी भत्किएर आस्रितहरु बेघरवार भा का छन् जोडीरुपी प्रेममाला […]

सहन गाह्रो भो

Published: (Updated: ) in शिक्षा, by . Leave a Comment on सहन गाह्रो भो.

तिम्ले आज ममाथि हद गर्यौ मेरो कोमल अङ्गमा कठोर प्रहार गरेर अनि छ्यतविछ्यत पार्यौ र फेरि नराम्ररी गिजोल्यौ तिमी पापी हौ अधर्मी हौ दया हराएको तिमी दानव हौ । मेरा हरेक अङ्ग प्रत्यङ्गको रक्षक हौ भन्ने लाग्थ्यो तर एकै प्रहारमा मर्माहत नै बनायौ सोच्दै नसोचेको तिम्रो गलत व्यवहार ममाथि चट्याङ झै बनेर बज्रियो तिमी भने […]

कविता : प्रयास र समर्पण ……… !!!

Published: in शिक्षा, by . Leave a Comment on कविता : प्रयास र समर्पण ……… !!!.

सजातीय र विजातीय बीचको संघर्ष धन सम्पत्तिको संकलन र अहंकार पद प्रतिष्ठाको दम्भ धर्ती दोहनको कहालीलाग्दो दृश्य जल, थल र आकास जित्ने होडबाजी अपवित्र र अप्राकृतिक गठबन्धन मान्छेले चार किल्ला ठोकेको भूगोल दैनिकको भागदौड मपाईंवादको हावा र हुरी धर्ती गहिरो र उच्च हुनुको रहस्य पहिला चेतना अनि पदार्थ पहिला पदार्थ अनि चेतना यो पिङमा मच्चिरहेका […]

कविताः बोल्नै पर्ने भयो ……………. !!

Published: in लोकप्रिय, शिक्षा, by . Leave a Comment on कविताः बोल्नै पर्ने भयो ……………. !!.

पाल्तु कुकुरले झैं स्वामीभक्ति देखाउन पुच्छर हल्लाए झैं ठूला पदमा आसिन थुप्रैले अस्मिता लुटिँदा चुँसम्म बोलेनन् उस्ले केही खुवाएकोथ्यो होला र त ! मुख खोल्नै पर्नेले केही बोलेनन् ।। तल्ला गाउँको मिचाहा लवस्तराले हलो कोल्ट्याएर सिमाना कोतरेकोथ्यो झार तासेको मात्र हो भन्दै जङ्गेलाई अलिक ओर सारेथ्यो सुताहा शासकका कान र आँखा बन्द थिए र त […]

राजनीति !!!

Published: in शिक्षा, by . Leave a Comment on राजनीति !!!.

रुघ्ण अवस्था समस्याको डङ्गुर न्यून आय स्रोत प्रशस्तै आँखीझ्याल भएका आँङमा झुण्डिएका कपडा सारङ्गी झैं बनेको पेट कलेटी परेका ओठहरु सहस्र मूजाले ढाकेको वयस्क उमेर मखिया लागेका दाँतहरु चिम्रिएका आँखाहरु काँइयोसँग भेटघाट नभएको र साबुन पानी नदेखेको कपाल लामो खडेरी पछिको धर्ती झैं चिरैचिरा परेका खुट्टाहरु विकासे वजेटका बाटाहरु झैं ठेलैठेलाले भरिएका हातहरु च्यातिएको गुन्द्रीमा […]